Monthly Archives: १६ फाल्गुन २०७४, बुधबार २१:०२

फेसबुकमा प्रहरीलाई गालि गर्ने युवा पक्राउ

pakrau

इन्द्रेणी संवाददाता  तुलसीपुर १६ माघ । फेसबुकमा प्रहरीलाई गालीगलौज गर्ने एक युवालाई पक्राउ गरिएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रकाश सापकोटाको विरुद्धमा सामाजिक सञ्जालमा मनपरी ‘स्ट्याटस’ लेखेको आरोपमा तुलसीपुर १ भमके निवासी १९ वर्षीय आकाश भण्डारीलाई पक्राउ गरिएको हो । ‘श्री पाँच भण्डारी सरकार’को नामबाट फेसबुकमा विभिन्न ‘स्ट्याटस’ लेखेको भन्दै ईलाका प्रहरी कर्याालय तुलसीपुरले उनलाई पक्राउ गरेको ...

Read More »

सिरियामा बालबालिकामाथि भएको आक्रमणको तुलसीपुरमा बिरोध

28534736_858181661036429_1698039988_n

दिपक बोहरा तुलसीपुर १६ फागुन । सिरियामा निहत्था नागरिक र बालबालिका माथि भइरहेको श्रृंखलाबद्ध बम आक्रमणको बिरुद्ध दाङको तुलसीपुरमा प्रदर्शन गरिएको छ । दाङ फिमेना ग्रुप , दाङ युनिटि र डब्लजेएफको आयोजनामा तुलसीपुरको बिरेन्द्र चोकबाट निकालिएको बिरोध ¥यालीले तुलसीपुर बजारमा परिक्रमा गरी पुनः बिरेन्द्र चोकमा आएर बिरोध सभा गरिएको थियो । बिरोध पर्दशनको नेतृत्व फिमेना गु्रपबाट शिक्षा श्रेष्ठ, दाङ युनिटीबाट ...

Read More »

वर्तमान सरकारको प्रमुख लक्ष्य आर्थिक समृद्धि : ओली

kpp

काठमाडौँ, १५ फागुन । म मेरो देश बनाउँछु, अझै उन्नत, सुन्दर।।। । यी राष्ट्रिय भावले ओतप्रेत गीतको धुन र संगीत एकसाथ गुञ्जिरह्यो । ती गीतका पंक्तिहरु संगीतका धुनमा गुञ्जिएसँगै खुला चौरमा रातो, नीलो र पहेलो टि सर्ट र नीलो ट्रयाकसुटमा युवा÷युवतीले आफ्नो कला प्रदर्शन शुरु गरेँ । ती जीवन्त गीतका स्रष्टा एवं प्रधानमन्त्री केपी शर्मा ओली मन्द मुस्कानले युवा युवतीका ...

Read More »

प्रदेश २ को मन्त्रिपरिषद विस्तार, को-को थपिए मन्त्री ?

innd

जनकपुर, १६ फागुन । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नो मन्त्रिमण्डलमा ४ मन्त्री र ३ राज्य थप्दै विस्तार गरेका छन् । थपिएका मन्त्रीहरुमा संघीय समाजवादी फोरमबाट ज्ञानेन्द्रकुमार यादव-आन्तरिक मामिला तथा कानून र शैलेन्द्र शाह- भुमी व्यवस्था कृषि तथा सहकारी, राजपाका तर्फबाट नवलकिशोर शाह( सामाजिक विकास र रामनरेश राय( उद्योग पर्यटन वन तथा वातावरण रहेका छन्। राज्यमन्त्रीमा भने तीन ...

Read More »

अब के हुन्छ ढुंगाजन्य बस्तुको उत्खननमा ?

Rapti-Rivar

घोराही, १६ फागुन । स्थानीय तहहरुले नै नदिजन्य बस्तुको उत्खनन तथा संकलनको काम गर्ने निर्णय बमोजिम घोराही उपमहानगरपालिकाले त्यसको कार्यान्वयनका लागि बाटो खोलेको छ । नगर कार्यपालिकाको बुधबार बसेको बैठकले उपमहानगरपालिका क्षेत्रभित्र विकास निर्माणको कामका लागि आबश्यक पर्ने ढुंगाजन्य बस्तुको संकलन र उत्खनन् गर्न पहिचान तथा व्यवस्थापन समिति गठन गरेको छ । समितिको संयोजकमा घोराही उपमहानगरपालिका १८ का अध्यक्ष भरत ...

Read More »

वैद्य-विप्लव कार्यगत एकता, चारबुँदे सहमति

baidhya-biplop

चितवन, १६ फागुन । केही वर्ष पहिले माओवादीबाट फुटेर गएका मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द, ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी चितवनबीच कार्यगत एकता भएको छ । मंगलबार बसेको संयुक्त बैठकले कार्यगत एकता गर्ने सहमति गर्दै चारबुँदे संयुक्त विज्ञप्ति जारी गरेको छ । नेकपा (क्रान्तिकारी माओवादी) चितवनकी जिल्ला इन्चार्ज अम्बिका मुडबरीका अनुसार केन्द्रस्तरमा जारी सहकार्यलाई जिल्लामा समेत ...

Read More »

बाल क्लव गठन र पुर्नगठन

feature0

दाङ, १६ फागनु । घोराही उपमहानगरपालिका ६ मा बालमैत्री स्थानीय शासन अभियानलाई निरन्तरता दिन बिभिन्न टोलमा बाल क्लव पूर्नगठन थालिएको छ । गत बर्ष फागनु २५ गते एक भव्य समारोहका बिच साविक सौडियार हाल घोराही ६ र ७ बालमैत्री घोषणा गरिएको थियो । सोही घोषणालाई निरन्तरता दिन र अभियानलाई थप प्रभावकारी बनाउन प्रत्येक टोलमा बाल क्लव गठन थालिएको वडा अध्यक्ष ...

Read More »

विप्लवलाई पक्राउ गर्न अदालतको आदेश

netra bikram chanda biplab

इन्द्रेणी संवाददाता बुटवल, १६ फागुन। जिल्ला अदालत भोजपुरले नेपाल कम्प्यूनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई पक्राउ गर्न पक्राउ पूर्जी जारी गरिएको छ । जिल्ला अदालतले पक्राउ गर्न आदेश दिए बमोजिम कार्यन्वय गर्न विप्लवको घरमा पक्राउ पूर्जी टासिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । अदालतको आदेशको पालना गर्दै शिवराज नगरपालिकामा रहेको उनको घरमा पक्राउ पुर्जी टाँसिएको डिएसपी नरेन्द्रकुमार कार्कीले ...

Read More »

विहानै गृहमन्त्री प्रहरी हेडक्वार्टरमा पुगेपछि…..

Ram

इन्द्रेणी संवाददाता काठमाडौं, १६ फागुन । नवनियुक्त गृहमन्त्री रामबहादुर थापा प्रहरी प्रधान कार्यालय नक्साल पुगेका छन्। बिहान साढे ८ बजे प्रहरी मुख्यालय पुगेर गहृमन्त्री थापाले प्रहरी वरिष्ठ उपरिक्षकभन्दा माथिल्लो दर्जाका अधिकारीलाई महानिरीक्षकको सचिवालयमा रहेको बैठक कक्षमा छलफल गरे । सो क्रममा उनले केही निर्देशन पनि दिएका थिए । निर्देशन सम्बोधन लगत्तै अपराध अनुसन्धान विभागमा रहेको फरेन्सिक ल्याब र त्यसलगत्तै एसपीदेखि ...

Read More »

दाङको पर्यटन उद्योगमा पौने ६ अर्ब लगानी

dharapani-mandir

उदय बीसी दाङ, १६ फागुन । दाङका पर्यटन उद्योगमा करीव पौने ६ अर्ब लगानी भएको छ । घरेलु तथा साना उद्योग कार्यालय दाङको तथ्याङ अनुसार जिल्लाका ६ सय २२ पर्यटन उद्योगमा पाँच अर्ब ९४ करोड ९० लाख ८२ हजार एक सय ४४ रुपैयाँ लगानी भएको छ । पर्यटन उद्योगमा होटल तथा रेष्टुरेन्टहरु पर्दछन् । त्यसैगरी जिल्लाका चार हजार ९ सय ...

Read More »