Monthly Archives: १७ माघ २०७४, बुधबार २०:४०

घोराही उपमहानगरका ७ महिना : ‘सुस्त गति, न्युन प्रगति’

ghorahi napa copy

भुपेन्द्र वली  घोराही उप–महानगरपालिकाले जनप्रतिनिधि पाएको करिब ७ महिना बितिसकेको छ । २१ असारमा प्रमुख नरुलाल चौधरी र उपप्रमुख सीता सिग्देल न्यौपानेले पदभार ग्रहण गरेका थिए । जनप्रतिनिधिद्यले विकास र समृद्धिका महत्वाकांक्षी योजनाका बाढेर निर्वाचन जितेका थिए । तर, पदभार ग्रहण गरेको लामो समय बितिसक्दा पनि अपेक्षाकृत काम गर्न सकेका छैनन् । उनीहरुको आश्वासन थियो–दाङलाई प्रादेशिक राजधानी बनाउने, घोराही उप–महानगरलाई ...

Read More »

सरसफाइमा जुटे बिद्यार्थी नेता

27496268_1127021370768166_302814069_n

इन्द्रेणी संवाददाता माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी दाङको टोली महेन्द्र मावि स्युजामा संगठन विस्तारमा जादा कक्षा कोठाका भित्ताहरुहरुमा अनावश्यक कुराहरु लेखिएका प्रष्ट देख्न सकिन्थ्यो । उक्त विद्यालयमा संगठन विस्तार गर्न लाग्दै गर्दा अखिल क्रान्तिकारी दाङका संयोजक जंग रोकाले विद्यालयको भित्ताहरुमा अनावश्यक कुरा लेखेको देख्दा दुख मान्दै विद्यार्थी एवम शिक्षकहरु संग जिज्ञासा राख्नु भएको थियो । जवाफमा विद्यालय प्रशासनले आर्थिक अभावका ...

Read More »

महिनावारीमा यौनसम्पर्क गर्दा के हुन्छ ? थाहा पाउनुहोस

sex

ओछ्यानमा पल्टिने बितिक्कै म आफैलाई सुख र सन्तुष्टिको स्वाँस फेरिरहेको पाउँछु । यसको कारण छ, म मेरो प्रेमिसँग गज्जबको यौन सम्बन्ध राख्दै आएकी छु । म उसँग एकदम निकटता महसुस गर्छु । उसँग कहिल्यै नटुट्ने बन्धन छ । उसँग रहदाको अनुभवमा जुन प्रबलता छ, त्यसलाई मजाले महशुस गुर्छ । ति स्वर्णिम पलहरुको याद गर्दा निःशब्द हुन्छु । मेरो प्रेमी र ...

Read More »

तुलसीपुर उपमहानगरपालिकाको वैठक यस्तो निर्णय गर्यो

karyapalika 1

दाङ, १७ । तुलसीपुर उपमहानगरपालिकामा न्यायिक समितिले पूर्णता पाएको छ । उपमहानगरपालिकाको १८ औ कार्यपालिकाको वैठकले सो निर्णय गरेको हो । उपप्रमुख माया आचार्यको संयोजकत्वमा गठन भएको समितिका संयोजकमा कार्यपालिका सदस्यहरु जानका रेग्मी र यमुना परियार रहेका छन् । यसैगरी वैठकले कक्षा ८ को परीक्षा सञ्चालन सम्वन्धि ‘आधारभुत तह उत्तीर्ण परीक्षा कार्यविधि २०७४ ’ पनि पारित गरेको छ । कार्यविधिमा ...

Read More »

चिसोमा खाना र नाना पाएपछि यसो भने यी बृद्धले ( भिडियो सहित )

tara

इन्द्रेणी संवाददाता दाङ, १७ माघ । दाङको घोराही उपमहानगरपालिका १३  का ७७ वर्षिय जोगबहादुर घर्तीको यो कठ्याङ्ग्रीदो चिसोमा न खाना छ नत नाना नै । जोवनमा उनले तीन भाई छोरोको जन्म दिए तर अहिले आएर बृद्ध अवस्थामा कुनै छोराको आँखा गएन । घरमा एक छाक खाना र एक सरो लगाउने नाना नभएपनि उनले जेनतेन ज्यान जोगाई रहेका छन् । यसरी ...

Read More »

दश घार माहुरीबाट करोड कारोबार

12305965_146772752348696_681477645_n

गोविन्द खड्का घोराही, १७ माघ । दश घार माहुरी किनेर घोराही १३ का दिपकुमार बुढामगरले २०५७ सालमा माहुरी पालन थाल्नुभयो । मुश्किलले पचास हजार लगानि भएको थियो । अहिले एक सय ३५ घार माहुरी छन् । माहुरीका घार लगाएत माहुरी पाल्न चाहिने धेरैजसो सामाग्री निर्मार्ण गर्ने उद्योग स्थापना भएको छ । व्यवसाय थालेको करिब १७ बर्षमा बार्षिक कैयौ कुविन्टल मह ...

Read More »

नारायणपुर महोत्सवमा कलाकारको प्रस्तुतीले रौनकता थप्दै

IMG_5989

नारायणपुर, १७ माघ । नारायणपुर उद्योग वणिज्य संघको आयोजनामा ‘नारायणपुर व्यापारिक, कृषि तथा पर्यटन महोत्सव २०७४’ मा चर्चीत कलाकारहरु पशुपति शर्मा, प्रमोद खरेल र रामजी खाँड आउने भएका छन् । नेपाली संगीत क्षेत्रमा ख्यातिप्राप्त कलाकारहरु महोत्सवमा प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ । चर्चीच लोक तथा दोहोरी गायक पशुपति शर्मा, सुगम संगीतका लोकप्रीय गायक प्रमोद खरेल र लोक दोहोरी लोकप्रीय ...

Read More »

सत्र विदेशी नक्कली डक्टरलाई प्रहरीले सार्वजनिक गर्यो

nakkli dactor

इन्द्रेणी संवाददाता काठमाडौं, १७ माघ । आफूहरुलाई वरिष्ठ डाक्टर भन्दै विभिन्न अस्पतालमा विरामी जाँचे गर्दै आएका १७ जना विदेशी डाक्टरलाई प्रहरीले सार्वजनिक गरेको छ । डाक्टरी पढेको कुनै प्रमाणपत्र पनि नभएको र नेपाल मेडिकल काउन्सिलबाट अनुमति पनि नलिइकनै विभिन्न रोग निको पार्ने र आफू वरिष्ठ चिकित्सक हो भन्दै विभिन्न अस्पतालमा काम गर्ने १३ जना चिनियाँ नागरिक, १ जना अष्ट्रेलियन नागरिक ...

Read More »

प्रदेश सरकार सञ्चालनका लागि कर्मचारी खटिए

pradesh-shava

काठमाडौँ, १७ माघ । सामान्य प्रशासन मन्त्रालयले प्रदेशसभा र प्रदेश सरकार सञ्चालनका लागि आवश्यक कर्मचारी खटाउने कार्य जारी राखेको छ । सातैवटै प्रदेशमा प्रदेशसभाको बैठक बस्न थालेकाले आवश्यक कर्मचारी खटाउन थालिएको हो । मन्त्रालयले अहिलेसम्म करिब पाँच सय कर्मचारी खटाइसकेको मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानले जानकारी दिए । खटिएकामध्ये चार सय प्रशासन र सय जना प्राविधिक तर्फका कर्मचारी रहेका छन् । ...

Read More »

उडान बन्द गरेर विमानस्थल कालोपत्रे

npj_front

इन्द्रेणी संवाददाता बाँके, १७ माघ । नेपालगञ्ज विमानस्थलको राँजा विमानस्थलको धावनमार्ग कालोपत्रे गर्न शुरु गरिएको छ । कालोपत्रे शुरु गर्न थालिएपछि विमानस्थलबाट साँझपख हुने सबै उडान ३५ दिनका लागि बन्द हुने भएका छन् । धावनमार्ग कालोपत्र गर्न दिउँसो ३ बजेदेखि बिहान ६ बजेसम्म उडान र अवतरण दुवै रोकेर काम शुरु गरिएको नागरिक उड्डयन प्राधिकरण कार्यालय नेपालगञ्जका प्रमुख प्रतापबाबु तिवारीले बताए ...

Read More »