Monthly Archives: ५ आश्विन २०७४, बिहीबार २०:५१

राज्य सत्ता बदलियो तर जाजरकोटलाई हेर्ने दृष्टीकोण बदलिएन

jajarkot

हेमन्त के सी हिजो जनयूद्ध चलिरहदा जाजरकोट नाम लिन वितिकै तत्कालिन राज्य सत्ताले आतंक कारी को सुचीमा यहाँको माटो र जनता लिने गर्दथ्यो । अनेक दुख ,पिडा अनि वेदना संग जुझदा ,जुझदै यहाँका नागरिक हरुले तेतिवेला आतंककारीकै पगरी गुथाएर राज्यले जाजरकोटलाई विश्ववजारमा नाम विक्री गरेको थियो । त्यो नेपालको नाम थाह नपाउँनेले जाजरकोटको जुनी र यहाँका दर्जनौ वस्ती थाह पाउने ...

Read More »

एन्टोजको महाधिवेशन सम्पन्न, शर्माको अध्यक्षतामा २७ सदस्यीय केन्द्रीय समिति

NTOJ

इन्द्रेणी संवाददाता दाङ ५ असोज । पर्यटनको बीटमा क्रियाशिल पत्रकारहरुको साझा संगठन नेपाल पर्यटन पत्रकार संघको शुक्रबार सम्पन्न प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनले २७ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । महाधिवेशनले पत्रकार धनिराम शर्मा(ऋतुविचार)को अध्यक्षतामा केन्द्रीय समिति सर्वसम्मतीले निर्वाचित गरेको हो । यही असोज ४ र ५ गते बर्दियाको ठाकूरद्धारामा सम्पन्न भएको महाधिवेशनले संघको केन्द्रीय समितिको बरिष्ठ उपाध्यक्षमा बसन्तप्रताप सिंह, ...

Read More »

विप्लबका कार्यकर्ताले दाङका ठेकेदारलाई कालोमोसो दलेपछि…

kalomoso

दाङ ५ असोज । विगत चार वर्षहुँदा पनि सडक निर्माण नगर्ने ठेकेदारलाई कम्युनिस्ट पार्टी दाङले आज कालोमोसो दलेको छ । घोराहीको कटुवाखोला देखि तुलसीपुर चोकसम्म बाटो फराकिलो पार्ने जिम्मा लिएको ठेकेदार कम्पनिका पदम शर्मालाई घोराही जनपरिषदले आज कार्बाही भन्दै कोलोमोसो दलेको हो । बाटो निर्माण कार्य सम्पन्न नहुँदा घोराही बासिन्दा तथा यात्रुहरु लामो समय धुलाम्मे भएर सास्ती भोग्नुपरेको व्यापाक जनगुनासो ...

Read More »

मन्त्रीका लागि क्रान्ति होइन, क्रान्तिका लागि मन्त्री बनौं, ‘प्रचण्ड’

123

गोरखा । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मन्त्रीका लागि क्रान्ति होइन, क्रान्तिको सेवाका लागि मन्त्री र सांसद बन्न पार्टी नेताहरुलाई आग्रह गर्नुभएको छ । बुधबार गोरखा जिल्ला सदरमुकाममा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षणमा बोल्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘अहिले साथीहरुमा मन्त्री, सांसद, मेयर, उपमेयर बन्ने चाहना बढेको छ । हिजो युद्धमा हामी त्यागका लागि प्रतिस्पर्धा गथ्र्याैं, अहिले पदका लागि प्रतिस्पर्धा ...

Read More »

रोल्पाका तीन स्रष्टालाई ललितको पुरस्कार

nabin-dil

नवीन लोचन मगर रोल्पा, ३ असोज । ललित साहित्य परिषद्, रोल्पाले साहित्यकार नवीन विभास, दिल महरा र लालसिंह भावुक मगरलाई तीन वटा छुट्टाछुट्टै पुरस्कार प्रदान गर्न लागेको छ । परिषद्को आइतबार लिबाङमा बसेको बैठकले ‘सीमावारि सीमापारि पुरस्कार नवीन विभासलाई, दलसुर स्मृति कथा पुरस्कार कथाकार दिल महरालाई र दीयो नवप्रतिभा पुरस्कार लालसिंह भावुक मगरलाई दिन लागेको हो । सीमावारि सीमापारि पुरस्कार ...

Read More »

रुपन्देहीमा एक युवतीको अपहरण

apaharan

रुपन्देही, २ असोज । रुपन्देहीको सैनामैना नगरपालिका १ वनकट्टाकी रेखा भुसाल अपहरणमा परेकी छन् । वनकट्टाको वर्मा चोकमा बुटवल जाने गाडी कुरिरहेको अवस्थामा भुसाल अपहरणमा परेकी बताइएको छ । प्रहरीका अनुसार, बा १३ च ६६९७ नम्बरको सेतो अल्टो कारमा आएका व्यक्ति उनलाई जबरजस्ती गाडीमा हालेर तामनगरतर्फ मोडिएका थिए । अपहरणमा परेकी युवती फार्मेसीमा कार्यरत रहेको बताइएको छ । प्रहरीले युवती ...

Read More »

गुरु जजुर मा दशै मिलन कार्यक्रम सम्पन्न

guru-jajuru-higher-secondar

ध्रुवराज न्यौपाने असोज २ दाङ । गुरु जजुर मावि रक्षाचौरमा आज एक कार्यक्रमका विच दशै मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समिति,शिक्षक अभिभवाक संघ तथा विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुको उपस्थितीमा दशै मिलन कार्यक्रम सम्पन्न भएको हो । विद्यालयका प्रअ। विष्णु प्रसाद आचार्यको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रनव कुमार खड्काको प्रमुख आतिथ्यतामा ...

Read More »

श्रीमानबाटै बेचिएकी चेली यसरी उम्किइन कालकोठरीबाट

bechiyaki cheli

गगन अयडी बाजुरा २ असोज । बाजुरा जिल्ला छेडेदह गाउँपालिका– ५ टुडा घर भएकी २३ वर्षीया कुन्ता कुमारी बुढालाई नेपालबाट भारतको नयाँ दिल्लीको एक अस्पतालमा उपचारका लागि उनका श्रीमानले लगेका थिए । उपचार गर्न गएकी कुन्ता कसरी दलालको फन्दामा परिन ? कुन्ताले ६ महिना अघि छेडेदह १ का २५ वर्षका शुके रोकाया सँग प्रेम विवाह गरेकी थिइन । विवाह भएको ...

Read More »

दोर्जे डोल्मा गुरुङको पोल्टामा मिसेस ग्लोबल २०१७ को ताज

mrs global nepal 2017 final 8

सन् २०१७ को ‘मिसेस ग्लोबल नेपाल’को उपाधी मिसेस दोर्जे डोल्मा गुरुङको पोल्टामा गएको छ । जमल स्थित राष्ट्रिय नाचघरमा आयोजना भएको यो बर्षको ‘मिसेस ग्लोबल नेपाल मा उनले अन्य १८ जना प्रतिस्पर्धीलाई पाखा लगाउँदै उपाधी हात पारिन् । उनले उपाधी सहित् बिभिन्न गिफ्ट ह्याम्पर पनि हातपारिन । त्यस्तै मिसेस ग्लोबल नेपाल २०१७ को फस्ट रनरअपमा सोनिया शर्मा अधिकारी , सेकेन्ड ...

Read More »

दाङमा संविधान दिवस भव्य तरिकाले मनाउने

sambidhan-divas

दाङ २ , असोज। जिल्लामा विविधकार्यक्रम गरेर संविधानदिवस मनाउने भएको छ ।त्यसको लागिजिल्ला समन्वय समितिकाप्रमुखजितेन्द्रमान नेपालीको संयोजकत्वमा ‘संविधानदिवस जिल्ला समारोह समिति’ गठन गरिएको छ । आइतवार जिल्ला समन्वय समितिको आयोजनामा बसेको बैठकले संविधानदिवस मनाउनको लागि समिति गठन गरेको हो । समितिको सदस्यमा राजनीतिकदल, स्थानीयतहकाप्रमुख, उप्रमुख, नागरिक समाज, उद्योग वाणिज्य संघ, पत्रकार महासंघ र संघ सस्थाकाप्रतिनिधि छन् । त्यसैगरेर बैठकले असोज ...

Read More »