Monthly Archives: ११ आश्विन २०७४, बुधबार ०६:०८

घोराहीलाई पलाष्टिक मुक्त नगर बनाइने

aaghorahi

घोराही, १० असोज। घोराही उपमहानगरपालिकाले नगर क्षेत्रमा पलाष्टिकका झोला प्रयोगमा पूर्णरुपमा रोक लगाउने निर्णय गरेको छ । उपमहानगर कार्यपालिकाको मंगलबार बसेको बैठकले यही असोज २२ गते देखी घोराही उपमहानगरपालिकाको कार्यालय र वडा कार्यालयको परिसर भित्र पलाष्टिकका झोलाहरु प्रयोगमा पूर्णरुपमा रोक लगाउने निर्णय गरेको हो । साथै उपमहानगर मातहतका विषयगत शाखा कार्यालय र अन्य सरकारी कार्यालयहरुमा कार्तिक १ गते देखी पलाष्टिकका ...

Read More »

प्रचण्डले भने म चितवन तीनबाट लड्छु

k|d;Fu g]kfn kqsf/ dxf;ª3
k|wfgdGqL k'iksdn bfxfn dªunaf/ k|wfgdGqL lgjf; afn'jf6f/df g]kfn kqsf/ dxf;ª3sf kbflwsf/Lsf] e]6sf qmddf af]Nb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

असोज १०, भरतपुर । मंगलबार बिहान चितवनका पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले आफू चितवन जिल्लाको तीन नम्वर क्षेत्रबाट चुनाव लड्ने बताउनु भएको हो । पत्रकार सम्मेलनमा माओवादी केन्द्र एक्लै चुनाव लड्ने र स्थानीय आवश्यकता अनुसार कतिपय स्थानमा संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिहरुसँग तालमेल गर्न सकिने पनि बताउनु भयो ।

Read More »

बीमा स्वास्थ्य क्षेत्रमा क्रान्तिकारी कदम हुन्छ, ‘प्रचण्ड’

prachanda

असोज १०, भरतपुर । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्वास्थ्य बीमा स्वास्थ्य क्षेत्रका लागि क्रान्तिकारी कदम हुने बताउनु भएको छ । मंगलबार अस्पतालको १८ औं वार्षिकोत्सव समारोहमा बोल्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘नेपालीहरुको आर्थिक हैसियतले ठूला रोगको उपचार आफै गर्नसक्ने अवस्था छैन । राज्यले सबैलाई पैसा बाँडेर पनि तत्काल समाधान देखिँदैन, यसको ...

Read More »

एसइइ ग्रेड वृद्धिको नतिजा सार्वजनिक

rashtriya pariksha bord

काठमाडौं, ८ असोज | यसपालीको एसइइ ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक भएको छ । ०७३ सालको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइइ)को ग्रेड वृद्धिको परीक्षाको नतिजा सार्वजनिक भएको छ । आइतबार परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको ग्रेड वृद्धिको मौका परीक्षामा एक लाख १२ हजार ६ सय २२ विद्यार्थीले ग्रेड वृद्धि गरेका हुन । राष्ट्रिय परीक्षा बोर्डले दिएको जिम्मेवारी अनुसार बिगतमा ...

Read More »

२५० वर्षका २५ प्रतिनिधि नेपाली व्यक्तित्वमा प्रचण्ड !

25 prativa

२५० वर्ष पहिले आधुनिक नेपाल राज्य निर्माण सुरु भएयता समाजका विभिन्न क्षेत्रमा विशेष योगदान पुर्‍याएका २५ प्रतिनिधि पात्रहरूको सूचीमा पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि पर्नुभएको छ । कान्तिपुर दैनिकले यो साताको कोेसेली व्यक्तित्व विशेष अंकका रुपमा प्रकाशित गरी २५ जना ऐतिहासिक र विशिष्ट व्यक्तित्वहरुको बारेमा चर्चा गरेको छ । जसमा अहिलेसम्म जीवित व्यक्तित्वका रुपमा समेत प्रचण्डमात्रै रहनुभएको ...

Read More »

जुम्ला पुगेर प्रचण्डले भने-” माओवादीको संघर्षले मात्र कर्णाली प्रदेश बनेको हो”

21762099_1603305166393499_1670220552918297116_n

जुम्ला, असोज ८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादीको दवाव र सङ्घर्षले मात्र कर्णाली प्रदेश बनेको बताउनु भएको छ । आइतबार दिउँसो जुम्लाको सिन्जा उपत्यकामा आयोजित जनसभामा बोल्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘हामी १४ वा १० प्रदेशको पक्षमा थियौं, कांग्रेस एमालेका नेताहरु पाँच विकास क्षेत्रलाई नै प्रदेश बनाउन खोज्दै थिए । तर, हामीले सङ्घर्ष गरेर सात प्रदेश बनायौं । कर्णालीलाई ...

Read More »

दाङ जिल्ला उवासंघद्धारा एन्टोजका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान

21762178_1572019296194737_5398287048865390727_n

इन्द्रेणी संवाददाता दाङ, ८ असोज । दाङ जिल्ला उद्योग वाणिज्य संघले नेपाल पर्यटन पत्रकार संघ (एन्टोज) को नवनिर्वाचित केन्द्रीय समितिलाई स्वागत तथा सम्मान गरेको छ । आज संघको कार्यालयमा औपचारिक कार्यक्रमको आयोजना गरी पर्यटन पत्रकार संघका केन्द्रीय अध्यक्ष धनिराम शर्मा, महासचिव केशरमान बुढाथोकी, कोषाध्यक्ष उदय बीसी र सदस्य रेखा मगरलाई स्वागत तथा सम्मान गरिएको हो । कार्यक्रममा उवासंघका अध्यक्ष नारायणप्रुाद ...

Read More »

पूर्व सभासदसहित नेकपाका केन्द्रीय नेता माओवादी केन्द्रमा प्रवेश

unnnn

नेपालगञ्ज, ८ असोज । नेकपाका केन्द्रीय नेता अशोक रोकाय, नयाँ शक्तिका केन्द्रीय नेता दुर्गाबहादुर थारु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनीहरुसहित १८७ जना कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । रोकाय पूर्व सभासद पनि हुने भने थारु पूर्व डिभिजन सहायक कमाण्डर हुन् । कार्यक्रममा राजपाका नेता एवं गाउँपालिका अध्यक्ष पदका उम्मेद्वार त्रिवेणी कुर्मी, नेपाली कांग्रेसका क्षेत्रीय सदस्य मुवारक शेष ...

Read More »

नेपाल समृद्धिको स्पष्ट मार्गचित्र कोर्न तल्लीन छ : देउवा

deuba

न्युयोर्क, ८ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्षौंसम्मको राजनीतिक संक्रमणपछि नेपाल अहिले समृद्धिको स्पष्ट मार्गचित्र कोर्न तल्लीन रहेको बताएका छन् । संयुक्त राष्ट्रसंघको ७२औँ महासभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले समाजका सबै तप्काको समानुपातिक प्रतिनिधित्व नेपालको समावेशी प्रजातन्त्रको केन्द्रीय हिस्सा बनेको बताएका हुन् । नेपालमा भएका पछिल्ला राजनीतिक घटनाक्रमलाई अघि सार्दै उनले सन् २००६ मा शुरु भएको शान्ति प्रक्रिया सन् ...

Read More »