Monthly Archives: १८ भाद्र २०७४, आईतवार १६:५८

प्रदेश नं. २ मा पनि पहिलो पार्टी भनेकै एमाले हो : ओली

oli

चितवन, १८ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असोज २ गते प्रदेश नम्बर २ मा पनि नेकपा एमाले पहिलो पार्टी बन्ने दावी गरेका छन् । चितवनको भरतपुरमा अनेरास्ववियुको केन्द्रिय कमिटीको बैठकलाई आइतवार सम्बोधन गर्दै अध्यक्ष ओलीले जस्तो सुकै सडयान्त्र गरेपनि नेकपा एमाललेलाई पछाडी कसैले पार्न नसक्ने बताए । उनले पहिलो र दोसो चरणको स्थानीय निकायको चुनावमा पहिलो भएको ...

Read More »

घरेलु हिंसा नियन्त्रण विषयक अन्तक्र्रिया

21192190_1634815166592604_4775136613855423099_n

तुलसीपुर, १८ भदौ । सामुदायिक प्रहरी सेवा केन्द्र तुलसीपुर र इलाका प्रहरी कार्यालय तुलसीपुरको संयुक्त आयोजनामा घरेलु हिंसा नियन्त्रण सम्बन्धी एक दिने जनचेतनामुल अन्तरक्रिया कार्यक्रम तुलसीपुरमा सम्पन्न भएको छ । ‘घरेलु हिंसाहामी गर्दनौ, हामी सहदैनौ’ सुखी परिवार संमृद्ध परिवार घरको गहना, घरेलु हिंसारहित समाज हाम्रो चाहाना’ भन्ने मुल नाराका साथ आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले हिंसारहित समाज निर्माण गर्नका ...

Read More »

घोराहीमा ड्याटसन सर्भिस सेन्टर सञ्चालन

21192787_1463438213747499_8233321145978635860_n

दाङ, १८ भदौ । दाङको घोराहीमा ड्याट्सन सर्भिस सेन्टर सञ्चालनमा आएको छ । राप्ती अटो टे«डिङले घोराहीको रतनपुरमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो । सर्भिस सेन्टरको घोराही उपमहानगरपालिकाका उपप्रमुख सिता न्यौपानले उद्घाटन गरिन् । सर्भिस सेन्टरका सञ्चालनक दुर्गा खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती अटो टे«डिङका सञ्चालक भोलानाथ योगीले सर्भिस सेन्टर अत्याधुनिक रहेको बताए । कार्यक्रममा हिन्दु विद्यापिठका संरक्षक चिन्तामणि योगी, ...

Read More »

सर्वोत्तम बहुउद्देश्यीय सहकारीको तेस्रो साधारणसभा

sahakari

दाङ्ग, भदौ १७ । सर्वोत्तम बहुउद्देश्यी सहकारी संस्था लिमिटेड दाङ्गको तेस्रो बार्षिक साधारण सभा आज शनिवार घोराहीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ध्रुवराज पौडेलको सभापतित्व एंव जिल्ला बचत तथा ऋण सहकारी संस्था दाङ्गका अध्यक्ष अन्जनकुमार पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले सहकारीलाई नाफामुखी भन्दा पनि सेवामुखी बनाउनु पर्नेमा जोड दिएका छन । सहकारीहरुले पूजी निर्माण र परिचालन दुवै ...

Read More »

सदस्यको निधनभएपछि कर्जा मिनाहा

b

घोराही, १८ भदौ । चौतारी लघुवित्त वित्तिय संस्था लिमिटेड गोग्ली दाङशाखाले आफ्ना सदस्यको निधनपश्चात ऋण कर्जा मिनाहा गरेको छ । लिमिटेडबाट प्रवद्धित केन्द्र नम्बर ४ का सदस्य घोराही उपमहानगरपालिका– ४ गोग्लीका ऋण सदस्य सरु कुमालको संस्थाबाट लिएको ऋण मिनाहा गरेको हो । संस्थाले शनिवार कुमालकै घरमा पुगेर एक कार्यक्रमकाबिच कुमालको कर्जा मिनाहा गरेको हो । कार्यक्रममा कर्जा मिनाहा पत्र मृतक ...

Read More »

फास्ट ट्रयाक निर्माणमा दश हजार सैनिक खटिए

army_making_road

काठमाडौं, १८ भदौ । भारत र चीनलाई समेत जोड्ने लक्ष्यसहित अघि बढेको काठमाडौं–तराई दु्रतमार्ग (फास्ट ट्रयाक) निर्माणको कामलाई दोब्बर गतिमा अघि बढाउन नेपाली सेनाले १० स्थानमा शिविर खडा गर्ने भएको छ । यसअघि पाँच स्थानमा सैन्य शिविर राखिसकेको सेनाले त्यसलाई दोब्बर गर्न लागेको हो । ‘फास्ट ट्रयाक’ निर्माणका लागि एक हजार सैनिक तैनाथ गर्ने तयारी छ । हरेक शिविरमा एक ...

Read More »

आज बकर इद, स्लाम धर्मावलम्बीहरुले धुमधामसँग मनाउदै

Eid-festival-parsa

काठमाडौँ, १७ भदौ । स्लाम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ ।इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । आज मुस्लिम धर्मावलम्बीहरू बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एक आपसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गरिन्छ । यस अवसरमा ...

Read More »

कांग्रेस नेता सुवेदीलाई मातृशोक

Giriraj Dai aama

घोराही, १८ भदौ। नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २ का सभापति कांग्रेस नेता गिरिराज सुवेदीलाई मातृशोक परेको छ । सुवेदीको आमा हुमादेवी सुवेदीको आज दिउसो कोहलपुरमा उपचारको क्रममा ८२ वर्षको उमेरमा निधन भएको हो । सुवेदीको आज नै शंखेपिपल घाट घोराहीमा दाहासंस्कार गरिएको छ । यसैबीच नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २ का सभापति गिरिराज सुवेदीको आमा हुमादेवीको निधनप्रति दुःख ...

Read More »

ट्रयाकटरको ठक्करबाट बालकको मृत्यु

mrit-balak-death-baby-BN

रबिन्द्र यादव नवलपरासी १८ भाद्र । नवलपरासीको विनयी त्रिबेणी गाउपालिका( ६ शिवपुर गढी स्थित रहेको पिपलको वोट नजिक शनिबार साढे सात वजे ट्रयाकटर को ठक्करबाट दुइ वर्षिय बालकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बेलाटारीले दिएको जानकारी अनुसार शिवपुरगढी वाट त्रिबेणी तर्फ जाँदै गरेको लु २ त १८९३ नम्बरको ट्रयाकटरले खेली रहेको बालक लाई ठक्कर दिदा घाइते भइ उपचार का ...

Read More »

माओवादी केन्द्र बीरगञ्जको बैठकले गर्‍यो यस्तो निर्णय

biraganja baithak

भदौ १८ , बिरगञ्ज । ने.क.पा. (माओवादी केन्द्र) को बीरगञ्जमा सम्पन्न केन्द्रीय सचिवालय बैठकले आसन्न निर्वाचनलाई केन्द्रबिन्दुमा राखेर निर्वाचन अभियानलाई तिब्र पार्ने निर्णय गरेको छ । शनिबार बीरगञ्जमा सम्पन्न बैठकले २ नम्वर प्रदेशमा माओवादीप्रतिको आकर्षण बढ्दै गएको निष्कर्षसहित स्थानीय तह, प्रदेश र संघको निर्वाचन अभियानलाई तिब्र पार्ने निर्णय गरेको हो । बैठकले तराई—मधेशका जिल्लाहरुमा निकै ठूलो धनजनको क्षति भएको र ...

Read More »