Monthly Archives: १६ फाल्गुन २०७३, सोमबार ०८:०१

उपन्यायाधिवक्ता घिमिरे घुससहित पक्राउ

download

काठमाडौँ, १५ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका उपन्यायाधिवक्ता प्रकाश घिमिरेलाई रु २० हजार घुससहित पक्राउ गरेको छ । आयोगको विशेष टोलीले आज उहाँलाई एक सेवाग्राहीसँग घुस माग्दामाग्दै गरेको अवस्थामा पक्राउ गरेको प्रवक्ता जीवराज कोइरालाले जानकारी दिनुभयो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा पेस भई अनुसन्धानका क्रममा रहेको मुद्दा सहज बनाइदिने भन्दै घुस मागेको अवस्थामा ...

Read More »

तीन दिनभित्र दल दर्ता गर्न निर्वाचन आयोगको समय

election

काठमाडौँ, १६ फागुन। निर्वाचन आयोगले २०७४ वैशाख ३१ गते आइतबार हुने स्थानीय तह निर्वाचनका लागि तीन दिनभित्र दल दर्ता गर्न समय दिएको छ । आयोगको कान्तिपथ, काठमाडौँमा फागुन १८ गतेभित्र दलहरूले दलीय विवरण बुझाउनुपर्नेछ । नबुझाउने दलहरूले स्थानीय तह निर्वाचनमा भाग लिन नपाउने आयोगले जनाएको छ । आयोगका प्रमुख आयुक्त डा। अयोधीप्रसाद यादवको अध्यक्षतामा आइतबार बसेको आयोग बैठकले दल दर्ताका ...

Read More »

पिचरोड सफा, ध्यान घर पछाडि र नालामा

100_6184

गोविन्द खड्का घोराही, १६ फागुन । तिन बर्ष अघि प्लाष्टिक व्यवस्थापन गर्न घोराही नगरपालिकाले दिएको तालिममा घोराही १० सृजनशिल टोलका अम्विका गौतम सहभागि हुनुभयोे । गौतमका अनुसार त्यसैदिन देखि बारीमा खाल्टो खनेर गल्ने फोहर हालेर मल तयार गर्नुभयो । अहिले त्यहि खाल्टोको मल बाट उत्पादीत तरकारीले पुग्छ । फतक्कै गलेर कालो भएको प्रांगारीक मल असाध्यै मलिलो हुन्छ । तरकारी किन्नु पर्दैन ...

Read More »

‘राज्यले निजि बिद्यालयलाई बिभेद गर्यो’

16939010_1258978980806048_7776693806419631219_n

शरद रेग्मी तुलसीपुर १५ फागुन । निजि बिद्यालयहरुलाई राज्यले हेर्ने दृष्टिकोण फरक भएको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याबसन ) दाङको चौथो जिल्ला अधिबेशनमा बक्ताहरुले यस्तो बताएका हुन् । एन प्याबसन दाङका अध्यक्ष प्रकाशकुमार शर्माको अध्यक्षतामा भएको कार्यक्रममा एनप्याबसनका केन्द्रिय अध्यक्ष कर्णबहादुर शाहीले राज्यले निजि बिद्यालयहरु प्रतिको दायित्व पुरा गर्न नसकेको ...

Read More »

प्रधानमन्त्री र सार्क महासचिव थापाबीच भेट

unnamed-file-848x478

काठमाडौं, १५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सार्क महासचिव अर्जुनबहादुर थापाबीच भेट भएको छ । आइतवार दिउसो प्रधानमन्त्री कार्यालय शिंहदरवारमा भएको बिदाई भेटमा प्रधानमन्त्रीले थापाको कार्यकालमा अठारौ सार्क शिखर सम्मेलन नेपालमा भएको तथा अन्य महत्वपूर्ण कार्यहरुसमेत भएकाले सफल कार्यकालका लागि धन्यवाद व्यक्त गरे । साथै आगामी दिनमा राष्ट्रका लागि आवश्यक योगदान रहने विश्वास व्यक्त गरे । महासचिव थापाले ...

Read More »

पत्रकार महासंघ दाङमा नयाँ कार्यसमितिलाई पद हस्तान्तरण

DSCN1168

इन्द्रेणी संवाददाता दाङ, १५ फागुन । नेपाल पत्रकार महासंघ दाङमा नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरिएको छ । महासंघको दशौं अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई निवर्तमान कार्यसमितिले आज एक कार्यक्रमको आयोजना गरी पद हस्तान्तरण गरेको हो । कार्यक्रममा निवर्तमान अध्यक्ष सुदीप गौतमले नवनिर्वाचित अध्यक्ष सविन प्रियासनलाई महासंघको माइनोट हस्तान्तरण गर्दै पद हस्तान्तरण गरेको हुन् । कार्यक्रममा नवनिर्वाचित कार्यसमिति, प्रदेश सभासद र केन्द्रीय सभासदलाई ...

Read More »

पूर्वअर्थ मन्त्री पुनलाई थप उपचारका लागि बैंकक लगिँदै

pun

काठमाडौं, १५ फागुन । पूर्वअर्थ मन्त्री तथा नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन अनन्तलाई थप उपचारका लागि बैंकक लैजाने भएको छ । ग्राण्डी अस्पतालमा उनको स्वास्थ्यमा सुधार नभएपछि उनलाई बैंकक लान खोजिएको उनका सहयोग निसान मगरले नेपालखबरलाई बताए। ‘उहाँलाई बैंकक लैजाने तयारी भइरहेको छ।’ उनले भने, ‘अवस्था धेरै जटिल छैन। नियमित फ्लोअपका लागि पनि बैंकक लैजान खोजिएको हो।’ ग्राण्डी ...

Read More »

वान वेल्ट वान रोड टिमद्वारा प्रधानमन्त्रीसँग भेट

DSC3128-848x478

काठमाडौं, १५फागुन । चीनले अघि सारेको वान वेल्ट वान रोड परियोजना अन्तर्गतको ओबिओआर अन्तराष्ट्रिय प्लेट फर्मको ४१ सदस्यीय प्रतिनिधि मण्डलले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बिहान भएको उक्त भेटमा प्रधानमन्त्रीले नेपालको विकास र सम्वृद्धिका लागि वान बेल्ट वान रोड परियोजना धेरै महत्वपूर्ण रहेको बताउँदै यसमा ओबिओआरको अन्तराष्ट्रिय प्लेटफर्मको पहलप्रति हार्दिक सह्हाना गर्नुभयो । उक्त ...

Read More »

नेपालमै बन्यो अटोमेटिक च्याउ बलर मेशिन

ind

बनेपा, १५ फागुन । गुरु श्री एग्रीकल्चर मेशिनरी प्रालि बनेपाले च्याउ खेतीलाई सरल र कम खर्चिलो बनाउन नेपालमै पहिलोपटक अटोमेटिक च्याउ बलर (पराल पोको पार्ने) मेशिन निर्माण गरेको छ । यसबाहेक गुरु श्रीले च्याउ उत्पादनका लागि अत्यावश्यक वस्तु पराललाई स्टिम (बफ्याउने) र च्याउको बीउ बनाउने कच्चा वस्तुलाई स्टिम गर्ने भाँडो पनि निर्माण गरेको छ । १८ महीनाभन्दा लामो समयको खोज ...

Read More »

घरैपिच्छे पिपिआर खोप, महत्व नबुझदा खोप दिन समस्या

100_6182

गोविन्द खड्का घोराही १५ फागुन । खोर तथा भकारामा पुगेर घोराही ६ का यशोदा पाण्डेयले भेडा बाख्रालाई पिपिआर खोप दिए । शनिवार खोपकार्यक्रम सकेका पाण्डेयले आठ दिनमा दुई हजार चारसय खोप लगाएको बताए । गरुले खोलाबाट थालिएको अभियान सपैला, अखबरे, रानीजरुवा, फुर्सेखाली, बजारको आसपास कटुवा खोला, भयारथान, खरकटि, दिदिवहिनी, मिलीजुली टोल लगाएतको स्थानमा पुगी बाख्रालाई खोप दिए । खोपलाउन दिनभरी ...

Read More »