Monthly Archives: ३ फाल्गुन २०७३, मंगलवार १०:५८

पाकिस्तानमा भ्यालेन्टाइन डे मनाउन प्रतिबन्ध

download

एजेन्सी, ३ फागुन । भ्यालेन्टाइन डेको अघिल्लो दिन एक पाकिस्तानी अदालतले देशभर सार्वजनिक स्थान तथा सरकारी कार्यालयमा सो दिवस नमनाउन आदेश दिएको छ। इस्लामावाद उच्च अदालतले तुरुन्तै लागु हुनेगरी सो आदेश जारी गरेको हो। उच्च अदालतका न्यायधीश शौकात अजिजले सो आदेश दिएको डन डटकमले जनाएको छ। अदालतले प्रिन्ट तथा इलेक्ट्रोनिक मिडियालाई पनि भ्यालेन्टाइन डेसम्बन्धी प्रचार नगर्न पनि आदेश दिएको छ। ...

Read More »

बाबुलाई १५ वर्षकी छोरी बलात्कार गरेको आरोप लागेपछि…

rape

सिराह, ३ फागुन । आफ्नै छोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले सिरहाको गोलबजारबाट एकजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय, गोलबजारबाट खटिएको प्रहरी टोलीले आफ्नै १५ वर्षीय छोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा ४५ वर्षीय बुबालाई पक्राउ गरेको हो । आफूलाई पटकपटक जबर्जस्ती करणी गरेको पीडितको सूचनाका आधारमा उनका बुबालाई पक्राउ गरिएको इप्रका, गोलबजारका प्रहरी निरीक्षक राजेन्द्र उपाध्यायले जानकारी दिए ...

Read More »

आज प्रेम दिवस : चकमन्न रातमा प्रेम दिवसको तयारी

ind_img

गोविन्द खड्का घोराही, ३ फागुन । वाहिर चकमन्न अँध्यारो थियो । घोराही शहिदमार्गमा रहेको एभरग्रिन गिफ्ट्स एण्ड म्यूजिकलमा भने उत्साह थपिदै थियो । रयापडमा गिफ्टहरु लपेटिदै थिए । ग्रँहक पस्ने निश्कने क्रम चलिरहेको देखिन्थ्यो । आकर्षक ढंगले सजिएको आधुनिक पसलमा दिनरात छुट्यान सकिदैन्थ्यो । न बल्ब देखिन्थे न त भद्धा खालका साउण्ड सिस्ष्मनै थिए, तर पनि तेज उज्यालो थियो । ...

Read More »

अन्तर्राष्ट्रिय विमानस्थलभित्रै तस्करको छुट्टै बाटो

ind

काठमाडौं, ३ फागुन । मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा तस्करीका लागि चेकजाँच नै नहुने छुट्टै बाटो रहेको एक अध्ययनले फेला पारेको छ । तस्करीहरुले प्रयोग गर्ने चोर बाटो रातो घेरामा विमानस्थलबाट बारम्बार अवैध सुनलगायतका प्रतिवन्धित वस्तुहरू सजिलै भित्रिने गरेपछि भएको अध्ययनबाट यही बाटो प्रयोग हुने गरेको खुलासा भएको हो । गत महिना ३३ केजी अवैध सुन विमानस्थलबाटै बाहिरिएपछि सरकारकै एक निकायले ...

Read More »

बालिका बलात्कार गर्ने दुईजना पक्राउ

rep

भोजपुर, २ फागुन । बालिकालाई बलात्कार गरेको आरोपमा भोजपुर नगरपालिका वडा नम्बर ७ र ८ का दुईजना पक्राउ परेका छन् । दश वर्षकी बालिकालाई बालात्कार गरेको भन्दै ४५ वर्षका पूर्णबहादुर कार्की र २५ वर्षका देवबहादुर गजमेरलाई प्रहरीले पक्राउ गरेको हो । बालिकाको परिवार स्वस्थानी ब्रतको साङ्गेमा व्यस्त भएको बेला कोठामा सुतिरहेकी बालिकालाई उनीहरुले बलात्कार गरेका थिए । बलात्कारपछि बालिकाले आफन्तलाई ...

Read More »

अब निर्वाचनको विकल्प छैन- राष्ट्रपति

bidhya-Bhandari

काठमाडौं- राष्ट्रपति विद्या भण्डारीले निर्वाचनको विकल्प नभएको बताएकी छिन् । आज प्रमुख दलका शीर्ष नेताहरुलाई बोलाएर भण्डारीले निर्वाचन संवैधानिक व्यवस्था भएकाले यसको विकल्प नभएको बताएकी हुन् । राष्ट्रपति भण्डारीले दलहरुलाई निर्वाचनमा केन्द्रीत हुन समेत आग्रह गरिन । त्यसका लागि दलहरुलाई एक भएर जान समेत आग्रह गरिन् । राष्ट्रपतिको सम्बोधनको पूर्णपाठ यहाँहरु सबैलाई आज शीतल निवासमा हार्दिक स्वागत गर्दै समसामयिक विषयमा आफ्ना केही ...

Read More »

कर्मचारीको आन्दोलनले स्थानीय निकायको कामकाज ठप्प

mun-2

कुसुम विक बर्दिया, २ फागुन । स्थानिय निकायमा कार्यरत कर्मचारीहरुले आफना माग सम्वोधन नगरिए अझ सशक्त आन्दोलनमा उत्रिने बताएका छन् । देश भरी जारी स्थानिय निकायमा कार्यरत स्थायी , करार तथा अस्थाई कर्मचारीहरुले विभिन्न ६ वुँदे माग राख्दै आन्दोलनमा उत्रिएका कारण सेवा ग्राहीलाई समस्या समेत भएको छ । बर्दियामा जिल्ला विकास समिति ५ वटा नगरपालिका र १८ बटा गाविसमा कार्यरत ...

Read More »

महोत्सबको पाचौँ दिन हजारौँको सहभागिता

DSCN1080

नवीन अभिलाषी दाङ २ फागुन । मध्यपश्चिम ब्यापारिक, सांस्कृतिक तथा पर्यटन महोत्सब २०७३ को आज पाँचौ दिन हजारौँ दर्शकहरुको सहभागिता रह्यो । गत माघ २७ गते देखि सुरु भएको महोत्सबको सोमबार आज पाँचौ दिन हजारौँ दर्शकहरु चर्चित कलाकारहरुको प्रस्तुतीमा रमाईलो गरेका छन । सोमबार पावती राईले नृत्य प्रस्तुत गरीन् । पार्वती संगै हजारौँ दर्शकहरु पनि संगसंगै नृत्य गरे । नेपाली ...

Read More »

कृत्रिम जलाशयले दियो तरकारी

20170208_130605

गोविन्द खड्का घोराही, २ फागुन । ‘छिटुवामा तरकारी बोकेर घर घरै डुलाउन आउथे’ घोराही–५ सालघारीका मनि केसी केही समय अघिका दिन सम्झिदै भन्नुहुन्छ ‘अहिले सालघारी टोलका कसैले पनि तरकारी किन्दैनन् । बरु उब्रेको तरकारी बेच्छन् । जा“गर हुनेले व्यवसायीक खेती थालेका छन् । कमाई गर्छन् ।’ तालको दक्षिणकिनारा नजिक घर भएकि केसिले थाह पाउदा बस्तिभरी ११ घर थिए । गुजारा ...

Read More »

युवा/युवतीलाई कुलतबाट बचाउन प्रहरीको सचेतना अभियान

smoking

तुलसीपुर, २ फागुन । सामुदायिक प्रहरी सेवा केन्द्र तुलसीपुरले लागु औषधविरुद्ध सचेतना अभियान सञ्चालन गर्ने भएको छ । पछिल्ला दिनहरुमा युवा युवतीहरु लागुऔषधको कुलतमा फस्दै गएको भन्दै केन्द्रले विभिन्न स्थानमा सचेतना र जनतेचना मुलक कार्यक्रम सञ्चालन गर्ने सामुदायिक प्रहरी सेवा केन्द्रका सचिव शरद रेग्मीले जानकारी दिए । केन्द्रको सोमवार वसेको बैठकले पहिलो चरणमा विद्यालयमा अन्तरक्रिया एवं सचेतना अभियान संचालन गर्ने ...

Read More »