पर्यटन

घरमै बसेर डलर कमाउने अवसर !

thaha kunchhal gau

मकवानपुर, ७ फागुन । यो हो मकवानपुर, कुन्छाल गाउँ । मकवानपुरको थाहा नगरपालिका–१ कुन्छाल गाउँ पर्यटकिय र ऐतिहासिक दृष्टिले निकै महत्वपूर्ण थलो हो । कुन्छाल गाउँलार्इं पर्यटकिय गन्तव्य बनाउने सरोकारवालाहरुले प्रतिबद्धता जाहेर गरेका छन् । आइतबार गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) ले आयोजना गरेको ‘कुन्छाल गाउँ अवलोकन भ्रमणमा उपस्थित सरोकारवालाहरुले यस्तो प्रतिबद्धता जाहेर गरेका हुन् । भिटोफ नेपालका अध्यक्ष राम ...

Read More »

धार्मिक पर्यटकीय गन्तव्य : मौलाकालिका मन्दिर

maulakalika mandir

 नेपाल मन्दिरै मन्दिरको देश भनेर विश्वमा चिनिन्छ । त्यसैले धार्मिक पर्यटनको विकासमा नेपालका मन्दिरहरूको महत्त्वपूर्ण भूमिका रहन्छ । पश्चिमाञ्चल क्षेत्रका मनोकामना, विन्ध्यवासिनी, बागलुङ कालिका, भैरवस्थान आदि विविध मन्दिरहरूमध्ये मौलाकालिका मन्दिर पनि एउटा प्रसिद्ध मन्दिर मानिन्छ । विभिन्न ऋषिमुनिहरूको तपोभूमिका रूपमा सुपरिचित देवघाटक्षेत्र परिसरभित्र नवलपरासी जिल्लाअन्तर्गत गैंडाकोट नगरपालिकाको वडा नं. १ पनि पर्दछ । यसै क्षेत्रमा पूर्वपश्चिम महेन्द्र राजमार्गको नारायणी पुलबाट ...

Read More »

पर्यटकलाई समेत लक्षित गर्दै अत्याधुनिक मन्दिर

>Ls[i0f k|0ffdL dlGb/

 lrtjgsf] /Tggu/ gu/kflnsfsf] j8f g+= !! lh/f}gfdf %) jif{ k'/fgf] >Ls[i0f k|0ffdL dlGb/nfO{ :t/pGgtL u/L agfOFb} . tl:a/ M gf/fo0f clwsf/L,lrtjg, /f;;

नेपालका धार्मिक तीर्थस्थलहरुले स्वदेशी र विदेशी पर्यटकलाई आकर्षित गरिरहेको बेला जिल्लाको पर्यटकीय नगरी सौराहा नजिकै पर्यटक तान्ने गरी एक मन्दिरको जिर्णोद्धार गरिएको छ । रत्ननगर नगरपालिका–११ जिरौनामा ५० वर्ष पुरानो मन्दिरलाई स्तरोन्नति गरी अत्याधुनिक बनाइएको हो । देशकै तेस्रो पर्यटकीय गन्तव्य सौराहाबाट ६ किलोमिटर दूरीमा रहेको सो स्थलमा अत्याधुनिक भव्य मन्दिरसँगै यज्ञ मण्डप, विवाह मण्डप, वृद्धाश्रम, भोजनालय, पानीका फोहोरा सहितको ...

Read More »

धारापानीको पर्यटन विकासमा ७० करोडको गुरुयोजना

udaya bc copy

दाङ, ११  पुस । विश्वकै अग्लो त्रिशूल भएको दाङको धारापानीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न करीब ७० करोडको गुरुयोजना बनाइएको छ । त्यहाँस्थित पाण्डवेश्वर महादेव मन्दिर व्यवस्था समितिले धारापानीलाई आगामी १० वर्षभित्रमा नेपालकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सो योजना बनाएको हो । झण्डै २ वर्ष पहिले विश्वकै अग्लो त्रिशूल निर्माण भएको पाण्डवेश्वर महादेव मन्दिरलगायत सो क्षेत्रलाई व्यवस्थित गर्दै ...

Read More »

रमणीय रुकुम डिग्रेको मेला

digre_YYgqzzdvOU

के.बि.मसाल रुकुम जिल्ला सस्कृतिको धनि जिल्लामा मानिन्छ । एउटै जिल्लामा हिमाल, पहाड र सम्म मैदानी भाग र टारले मिलेको भूगोल पनि रुकुम जिल्लामा रहेको छ । यतिखेर रुकुम दुई प्रदेश ५ र ६ मा बिभाजन भै जिल्ला समेत दईवटा भएको छ । मुसिकोट प्रदेश नम्वर ६ मा पर्दछ भने रुकुमकोट प्रदेश नम्वर ५ मा परेको छ । धर्म, सस्कृति र ...

Read More »

योजनावद्ध बिकासले पर्यटन प्रर्वद्धन गर्न सकिने : बक्ताहरु

20170927_133859

पर्यटन विकासका लागि मुख्य गुरुयोजना निर्माण आवस्यक भएको बक्ताहरुले बताएका छन् , गुरुयोजना निर्माणसंगै पूर्वाधार र प्रवद्र्धनका कार्य गर्न सके दाङलाई अब्बल गन्तव्य बनाउन सकिने उनीहरुको मत छ, प्रदेशको राजधानीको संभावना समेत भएको दाङमा अन्तराष्ट्रिय विमानस्थल निर्माणको प्रकृयालाई अगाडि बढाउन सके दाङलाई पर्यटनको प्रवेशद्धार बनाउन सकिने बक्ताहरुको विचार छ । मुख्यतया पूर्वाधारमा जोड दिन सके दाङलाई मध्य र सूदुर गन्तव्यको ...

Read More »

दुर्लभ रेडपाण्डा गन्तव्य जाजरकोट

jajarkot

धनिराम शर्मा ( ऋतुविचार ) अविकास, अभाव, महामारी, गरिबी र दुघर्टनाको मात्र समाचार बन्ने जाजरकोट प्रकृति र संस्कृतिका अद्भूत सम्पदाले भरिपूर्ण छ, भेरी र कर्णाली जस्ता विशाल जलाधारले घेरिएको जाजरकोट पर्यटकीय मनोरम सुन्दरताले छताछुल्ल छ , ऐतिहासिक दरबारदेखि विश्वकै दुर्लभ वन्यजन्तु रेडपाण्डा(हाब्रे)को बासस्थान रहेको जाजरकोट पर्यटनका सबै आयामले समृद्ध छ,यद्यपी पर्यटनका बहुआयामले निकै अब्बल मानिएपनि राज्यको सही नीति र कार्यक्रम ...

Read More »

स्पोर्ट टुरिज्मको गन्तव्य दाङ

sport dang

मनोरम दाङ देउखुरी उपत्यका स्पोर्ट टुरिज्मको गन्तव्य बन्न सक्ने पर्यटन सम्बद्धहरु बताँउछन्, अथाह संभावना भएको दाङमा खेल पूर्वाधारमा लगानी बढाउन सके स्पोर्ट टुरिज्मको गन्तव्य पनि बनाउन सकिने उनीहरुको विश्वास छ,मनोरम हावापानी र मौलिक संस्कृतिको राज क्षेत्र भएकाले दाङलाई अन्तराष्ट्रिय स्तरको खेल हब बनाउन सकिन्छ, यद्यपी खेल क्षेत्रको विकासको नाँउमा लामो सयमदेखि करोडौ सरकारी बजेट खर्च भए भएपनि खेल विकासको क्षेत्रमा ...

Read More »

पर्यटन विकासमा सघाउने जनप्रतिनिधीको प्रतिबद्धता

20632758_1554739291232445_894618010_n

इन्द्रेणी संवाददाता  दैलेख २२ साउन। दैलेखका विभिन्न स्थानीय तहमा निर्वाचित प्रमुखहरुले जिल्लाको पर्यटन विकासमा सघाउने प्रतिबद्धता गरेका छन् । नेपाल पर्यटन पत्रकार संघ दैलेखको पहिलो अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै उनिहरुले यस्तो प्रतिबद्धता गरेका हुन् । नारायण नगरपालिका दैलेखको सभाहलमा भएको कार्यक्रममा बोल्दै महावु गाउपालिकाका अध्यक्ष जंग बहादुर शाहीले जिल्ला भित्र रहेका विविध सास्कृतिक सम्पदाहरु राज्यको पहुँच सम्म पुग्न नसकेकोले त्यस्ता सम्पदाहरु ...

Read More »

ओझेलमा मनोरम देवीकोट

devikot

धनिराम शर्मा ( ऋतुविचार ) सत्ययुगसंग ऐतिहासिक तथा धार्मिक प्रसंगले अत्यन्तै महत्व मानिने देवीकोट पुरातत्व विभागले अभिलेखीकरण गरेको दाङका पुरातात्विक सम्पदाहरुको तथ्याँक अनुसार पहिलो नम्बरमा पर्दछ, धार्मिक आस्था तथा प्राकृतिक मनोरम दृष्यले निकै वैभव मानिने देवीकोट दीगो पर्यटन विकासको योजना र कार्यक्रमको पर्खाइमा छ । मनोरम देउखुरी उपत्यकाको शिरानमा पर्ने देवीकोट आवस्यक पूर्वाधार र प्रवद्र्धनात्मक कार्यक्रमको अभावमा ओझेलमा परेको छ, ...

Read More »