फोटो फिचर

यस्तो छ दाङ व्यापारिक तथा पर्यटन महोत्सवको तयारी

2

इन्द्रेणी संवाददाता दाङ, २ फागुन । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा भोली विहीबारदेखि दाङको घोराही सञ्चालन हुने ‘दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगिक कृषि प्रर्दशनी २०७४’ को भव्य तयारी छ । महोत्सवको तयारी करीव करीव पूरा भएको आयोजक संस्था दाङ जिल्ला उद्योग वाणिज्य संघले बताएको छ । महोत्सवको उद्घाटन भोलि ११ बजे उपराष्ट्रपति नन्दकिशोर पुनले गर्ने कार्यक्रम ...

Read More »

राष्ट्रिय सभा निर्वाचन : प्रदेश नं. ५ मा मतदान (फोटो फिचर)

rss1

उदय बीसी दाङ, २४ माघ । निर्वाचन आयेगको कार्यतालिका अनुसार आज सातवटै प्रदशेमा राष्ट्रिय सभाको निर्वाचन जारी छ । जसअनुसार प्रदेश नं. ५ को दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान जारी छ । विहान १० बजेदेखि शुरु भएको मतदानमा प्रदेश नं. ५ मा रहेका १२ जिल्लाका स्थानीय तहका प्रमुख तथा उपप्रमुख र प्रदेश सभाका सदस्यहरुले मतदान गरिरहेका छन् । मतदान ...

Read More »

यसरी मनाइदैछ विद्याकी देवी ‘सरस्वती पूजाँ’

aaaa

इन्द्रेणी संवाददाता दाङ, ८ माघ । आज विद्याकी देबीको रुपमा मानिने सरस्वती पूँजा धुमधामका साथ मनाइदैछ । विशेष गरी विद्यालयहरुमा यो पूजाँ भव्य रुपमा मनाइदैछ । विहानैदेखि दाङका विद्यालयहरुमा सरस्वतीको पूजा गर्ने काम भइरहेको छ ।           फोटो : घोराहीको मेचीकालि वोडिङ स्कुलमा सरस्वती पूजा गरिदै ।

Read More »

टरिगाउँ विमानस्थलमा जहाज आउदा (फोटो फिचर)

00aa

इन्द्रेणी संवाददाता दाङ, २३ पुस । दाङको टरिगाउँ विमानस्थलमा आज फेरि जहाज आएको छ । विभिन्न कारणले लामो समयदेखि उडान बन्द रहेको उक्त विमानस्थलमा आज फेरि समिट एयरको विमान अवतरण भएको हो । केही दिन अघि टरिगाउँ विमानस्थलमा हवाइ सेवा नियमिति गर्ने भनेका उपप्रधानमन्त्री कृष्णबहादुर महरासहित आज विमान अवतरण भएको हो । विमान अवतरण भएपछि तुलसीपुरवासीले महरा र तुलसीपुर उपमहानगरपालिकाका ...

Read More »

पत्रकार महासंघ दाङ २५ वर्षमा प्रदेश, अठार पत्रकार पुरस्कृत

22

उदय बीसी दाङ, ४ पुस । नेपाल पत्रकार महासंघ दाङशाखा आजदेखि २५ वर्षमा पुगेको छ । महासंघले दाङको घोराहीमा आज भव्य कार्यक्रमको आयोजना गरी रजत महोत्सव मनाएको छ । सो अवसरमा १८ जना पत्रकारहरुलाई विभिन्न पुरस्कारबाट पुरस्कृत गरिएको थियो भने सञ्चारमाध्यमहरुलाई सम्मान गरिएको थियो । यसवर्षको पत्रकारिता प्रतिभा पुरस्कार महासंघका सल्लाहकार एवं निवर्तमान अध्यक्ष सुदीप गौतम र केन्द्रीय सभासद् लक्ष्मी ...

Read More »

व्युटिसिएनहरु वागमती सरसफाइमा उत्रिएपछि(फोटो फिचर)

PRO_KTM_BAGMATI (37)

काठमाडौं, १ पुस । सधै अरुको सिङगारमा तलिन व्युटिसिएनहरु ने वागमती सरसफाईमा उत्रिएका छन् । सिजन मिडियाद्धारा आयोेजिते विवाहित महिलाहरुको ‘लेट मि इन मिसेस व्यूटी क्वीन’ कार्यक्रमअन्तर्गत आज २४० औं हप्ताको वागमती सफाई कार्यक्रम गरिएको छ ।

Read More »

विजय पछि घोराहीमा बाम गठबन्धनको ¥याली (फोटो फिचर)

aa

इन्द्रेणी संवाददाता दाङ, २४ मंसिर । दाङमा बाम गठबन्धनले विजय हासिल गरेपछि दाङको घोराहीमा विजय ¥याली गरिएको छ । जिल्ला ट्राफिक चोकबाट शुरु भएको ¥यालीले घोराही बजार परिक्रममा गर्नुका साथै अविरजात्रा गरिएको थियो । दाङमा क्षेत्र नं. ३ प्रदेश सभा (क) बाहेक अरु सबै स्थानमा बाम गठबन्धनका उम्मेदवारहरुले विजय हासिल गरेका छन् । हजारौ समर्थकहरुले ¥यालीमा अविर जात्रा गरेका थिए ...

Read More »

दाङमा चुनावको रौनक (फोटो फिचर)

7

इन्द्रेणी संवाददाता दाङ, २१ मंसिर । आज भएइरहेको प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचनमा दाङमा मतदाताहरुको रौनकता आएको छ । जिल्लाका सबै मदतानकेन्द्रहरु्रमा मतदाताहरु आफूले मन आएको उम्मेदवारलाई मत हाल्न लाइन लागेर वसेका छन् । जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइसहेको जिल्ला मुख्य निर्वाचन कार्यालयले जनाएको छ । सम्भावित घटनाहरुलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था अत्यधिक कडा पारिएको छ ...

Read More »

तुलसीपुरमा बाम गठबन्धनको सक्ति प्रर्दशन

24337430_10209930540570495_1292623646_n

इन्द्रेणी संवाददाता तुलसीपुर, १८ मंसिर । दाङको तुलसीपुरमा बाम गठबन्धनले सक्ति प्रर्दशन गरेको छ । चुनावी प्रचारप्रसार अभियानको अन्तिम दिन घरदैलो कार्यक्रमअन्तर्गत आज तुलसीपुर बजारमा सक्ति प्रर्दशन गरेको हो । मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधिसभाको चुनावअन्तर्गत आज सोमवार राति १२ बजेबाट मौन अवधि शुरु हुदैछ ।

Read More »

प्रचारप्रसारको अन्तिम दिन घोराहीमा बाम गठबन्धनको ¥याली (फोटो फिचर)

22

इन्द्रेणी संवाददाता दाङ, १८ मंसिर । दलहरुको चुनावी प्रचारप्रसारको अन्तिम दिन आज दाङको घोराहीमा बाम गठबन्धनले ¥याली सम्पन्न गरेको छ । ¥यालीमा उपप्रधानमन्त्री तथा दाङ क्षेत्र नं. २ बाट प्रतिनिधि सभाका उम्मेदवार कृष्णबहादुर महरा, पूर्व सञ्चारमन्त्री एवं दाङ क्षेत्र नं. २ (१) प्रदेश सभा सदस्यका उम्मेदवार शंकर पोख्रेल र बाम अन्य समानुपालिक उम्मेदवारहरु र हजारौं वाम समर्थकहरुको सहभागीता थियो । ...

Read More »