समाचार

किन हाने प्रहरी जवानले आफैंलाई गोली ?

Goli

असोज ७ । स्याङजामा ड्युटीमा रहेका प्रहरी जवानले आफ्नै राईफलले आफ्नो च्यापुमा गोली हानी आत्महत्या गरेका छन् । उनको उपचारका क्रममा मृत्यु भएको छ । प्रहरीका अनुसार कारागार स्याङ्जामा कार्यरत नवलपरासी विनयी त्रिवेणी गाउँपालिका–६ घर भएका प्रहरी जवान जितेन्द्र थापा मगरले आफैैले आफैलाई गोली हानेका हुन्। कारागार प्रमुख बुद्धिप्रसाद शर्माले एकजना प्रहरी जवानले ड्युटीमै आफैंले आफैलाई गोली हानेको पुष्टि गरे ...

Read More »

मिलको फित्तामा कपाल बेरिदा एक महिला गम्भीर

bhojpur

विराटनगर, ७ असोज । मिलको फितामा एक महिलाको कपाल बेरिन पुग्दा गम्भीर घाइते भएकी छिन् । ट्याम्के–मयुम गाउँपालिका–४ स्थित मिलको फित्तामा बेरिएर स्थानीय ३६ वर्षिया प्रितन्जली राई घाइते भएकी हुन् । आफ्नै घरमा रहेको मिलमा धान कुटाउने क्रममा राईको कपाल मिलको फित्तामा बेरिएको इलाका प्रहरी कार्यालय दिल्पाले जनाएको छ। गम्भीर घाइते भएकी राईलाई उपचारको लागि हेलिकोप्टरद्वारा काठमाडौं पठाइएको जिल्ला प्रहरी ...

Read More »

जव राष्ट्रपति राष्ट्रकविको निवासमा पुगिन…

rashtrapati with rashtra kabi

‘मेरा ६ वटी छोरी छन्, उनीहरु देशमा महिला राष्ट्रपति भएकामा खुशी व्यक्त गरिरहन्छन् ।’ सय वर्ष प्रवेशका अवसरमा जन्मदिनको शुभकामना दिन लैनचौरस्थित आफ्नो निवासमा आएकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रकवि माधवप्रसाद घिमिरेले भने, ‘मेरो लागि यहाँसम्म कष्ट गर्नुभयो, म धन्य भएँ ।’ शताब्दी जन्म वर्षका अवसरमा शान्तिपाठ र विशेष पूजासहित सहस्र चन्द्रदर्शन समारोहको तयारीमा रहेका राष्ट्रकवि घिमिरे आज बिहान पूजापाठ सकेर ...

Read More »

ठेकेदारको लापरवाहीले पाँच पुल अलपत्र

pul

कालिकोट, ७ असोज । ठेकेदारको लापरबाहीले कर्णाली राजमार्गका एउटा पुलको कालो सुचि सहित ४ वटा पुल अलपत्र परेका छन । म्याद सकिएको लामो समय भए पनि अझै सम्म पुलको निर्माण अधुरै रहेको छ । सडक डिभिजन कार्यलय सुर्खेतले हेर्ने ४ र जुम्ला सडक डिभिजन कार्यलयले हेर्ने एउटा गरि जम्म ५ वटा पुलको निर्माण अलपत्र अवस्थामा रहेका छन । निर्माण अलपत्र पार्नेमा रसुवाइलाईट ...

Read More »

प्रधानमन्त्री ओली १३ दिन देश वाहिर

kp-oli-1500x716

काठमाडौं, ७ असोज । प्रधानमन्त्री केपी शर्मा ओली शनिबार साँझ अमेरिका प्रस्थान गरेका छन्। ओली राष्ट्रसंघीय महासभामा भाग लिन अमेरिका प्रस्थान गरेका हुन्। संयुक्त राष्ट्रसंघको ७३औं महासभामा सहभागी भएपछि उनी त्यहाँबाट मध्य अमेरिकी मुलुक कोष्टारिक जाने छन्। संयुक्त राष्ट्रसंघको महासभा मंगलबारबाट सुरु भए पनि उच्चस्तरीय छलफल भने मंगलबारबाट हुँदै छ। प्रधानमन्त्री ओलीले महासभामा बिहीबार सम्बोधन गर्ने कार्यक्रम छ। उनी १३ ...

Read More »

सार्वजनिक यातायातमा १० प्रतिशत भाडा बढ्यो

buspark

काठमाडौं, ७ असोज । सार्वजनिक यातायातमा १० प्रतिशत भाडा बृद्धि गरिएको छ । सरकार र यातायात व्यवसायीबीच दशैँको टिकट खुलाउने निर्णयसँगै १० प्रतिशत भाडा बढाउने सहमति भएको हो । सहमति अनुसार सार्वजनिक यातायातमा आजैदेखि लागू हुने गरी भाडा वृद्धि भएको छ । गत ३१ भाद्रमा यातायात व्यवस्था विभाग, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, उपभोक्ताका प्रतिनिधि, सुरक्षा निकाय समेतका प्रतिनिधि सम्मिलित ...

Read More »

चितुवाको छालासहित तीन पक्राउ

leopard_skin

काठमाडौं, ६ असोज । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अवैध रुपमा वन्यजन्तुको छाला (आखेटोपहार)सहित तीनलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा साँगाचोक गढी नगरपालिकाका शेलबहादुर तामाङ, धादिङ बेनीघाट रोराङ गाउँपालिकाका बुद्धिमान तामाङ र कास्की पोखरा लेखनाथ महानगरपालिका शालिकराम सुवेदी रहेको ब्युरोको प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए । उनीहरुलाई काठमाडौं महानगरपालिका बौद्ध सिद्धार्थमार्गबाट पक्राउ गरिएको हो ...

Read More »

निगमले तोक्यो इन्धनमा कोटा

petrol-e1456919970555-600x330

काठमाडौं, ६ असोज । सवारी चालकको आन्दोलनले इन्धन अभाव भएपछि नेपाल आयल निगमले कोटा तोकेको छ। निगमले सर्वसाधारणलाई पेट्रोलियम पदार्थको बिक्री गर्दा मोटरसाइकल, स्कुटरलाई बढीमा पाँच र अन्य हल्का सवारी साधन कार, भ्यानलाई बढीमा १५ लिटर पेट्रोल, डिजेल बिक्री गर्न निर्देशन दिएको हो। निगमले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन र बाग्मती पेट्रोलियम डिलर्स एसोसिएसनको नाममा पत्राचार गर्दै यस्तो निर्देशन दिएको ...

Read More »

विषाक्त मदिरा सेवनबाट मर्ने नेपालीको संख्या सात पुग्यो

madira

काठमाडौँ, ६ असोज । मलेसियाको सेलाङ्गोर राज्यमा केही दिन अघि भएको विषाक्त मदिरा सेवनको घटनामा मृत्यु हुने नेपाली श्रमिकको सङ्ख्या सात पुगेको छ । विषक्त मदिरा सेवनका कारण बिरामी भएका १२ जनालाई अस्पतालमा भर्ना गरेर उपचार भइरहेको मलेसियास्थित नेपाली राजदूतावासले जनाएको छ । राजदूतावासका अनुसार बिरामी भएका १२ जनामध्ये चार जनाको अवस्था गम्भीर छ भने एक जनाको स्थिर छ । ...

Read More »

महरा-अब्दुलबीच भेटवार्ता

photo saudi

काठमाडौं, ५ असोज । सभामुख कृष्णबहादुर महरा र नेपालका लागि साउदी अरबका कार्यवाहक राजदूत अब्दुलकरिम अल्सुलाइमनबीच शिष्टाचार भेटवार्ता भएको छ । सभामुखको सचिवालय सिंहदरबारमा शुक्रबार (आज) उनीहरुको भेटवार्ता भएको हो । भेटका अवसरमा सभामुख महराले साउदी अरब र नेपालको कूटनीतिक सम्बन्ध सुमधूर रहेको बताए । साउदी अरबको ८८ औं राष्ट्रिय दिवसको शुभकामना व्यक्त गर्नुहुँदै सभामुख महराले आगामी दिनमा नेपाल र ...

Read More »