कुराकानी

२३ औं जनयुद्ध दिवस : जनयुद्धका महत्वपूर्ण एजेण्डा पुरा भएका छन् – महरा

Krishna bdr mahara

जनताको अधिकार सुनिस्चितताका लागि भन्दै नेपालमा चलेको दश वर्ष लामो जनयुद्धमा हजारौंले बलिदान गरे हजारौं अंगभंग तथा हजारौं बेपत्ता भए । तत्कालिन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्ध चरम उत्कर्षमा पुग्यो, जनयुद्धमा टेकेर भएको जनाआन्दोलनका कारण राजा ज्ञानेन्द्रले सासन सत्ता छोडे अनि जनयुद्धको म्याण्डेट अनुसार देशका सात राजनीतिक दलहरुको सहमतीमा देशमा अन्तरिम सरकार गठन भयो । पछि विभिन्न चरणमा गर्दै अहिले ...

Read More »

‘सहनशीला’ प्रेमको अर्थ अनि भावलाई गहिराइबाट बुझ्नेहरुको कथा हो

sabin

सहनशीला सबैको कथा हो पत्रकार सविन प्रियासन उपन्यासकारकारुपमा पनि परिचित छन् । पत्रकारिता क्षेत्रमा केन्द्रीय स्तरमै राम्रो हैसियत बनाएका प्रियासनले पाँच वटा उपन्यास प्रकाशित गरिसकेका छन् । उनले एउटा कथा संग्रह र एउटा सम्पादकीयको संग्रह पनि प्रकाशित गरेका छन् । प्रियासनको पछिल्लो प्रकाशन सहनशीला उपन्यास हो । जसलाई ब्रदर बुक्स प्रालि काठमाडौल् बजारमा ल्याएको छ । प्रस्तुत छ उपन्यास प्रकाशित ...

Read More »

जनशक्ति व्यवस्थापन प्रमुख चुनौती

sangita bhandari rapti swasthya bigyan pratisthan

संगीता भण्डारी / उपकुलपति, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति संगीता भण्डारी पुरानो र नयाँ जनशक्ति व्यवस्थापन गर्नु आफूहरुको प्रमुख चुनौती भएको बताउँछिन् । प्रतिष्ठानको पदाधिकारी नियुक्तिका लागि सबै पक्षसँग परामर्श गरिरहेको उनको भनाई छ । प्रतिष्ठानको अबको काम, चुनौती, शैक्षिक कार्यक्रमलगायतका विषयमा केन्द्रित रहेर नौलो जनउभार साप्ताहिकका सह–सम्पादक पाण्डव शर्माले गरेको कुराकानी यहाँ साभार गरिएको छ । ...

Read More »

माओवादीलाई माइनस गरेर सरकार बन्दैन : नेपाल

madhav

माधवकुमार नेपाल (नेकपा एमालेका वरिष्ठ नेता) माओवादी छाडेर फोरमसँग सहकार्य प्रयास गर्दै हुनुहुन्छ भन्ने सुनियो । कुरो के हो ? हामी माओवादी र फोरम मात्रै होइन, संसद्‍मा रहेका अरू दलसँग पनि मिलेर जान चाहन्छौं । वाम गठबन्धनलाई सुदृढ बनाउँदै दुवैको पारस्परिक सल्लाहबाट अरू पक्षलाई पनि समेटेर लैजान खोजिएको हो । तर वाम गठबन्धनबाहिरका दलसँग सहमति भइसकेको छैन । मैले उपेन्द्र ...

Read More »

‘सरकार तत्काल, तीन महिनामा पार्टी एकता’, ओली

PM-2

नेकपा एमालेका अध्यक्ष -केपी शर्मा ओली   प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कसरी वाम गठबन्धन अगाडि आयो ? हाम्रा नीति, हाम्रा राष्ट्रिय दृष्टिकोण र घोषणापत्र कार्यक्रमका साथै हाम्रा व्यवहारका कारण यति धेरै स्थानमा जित हासिल गरेका हौं। यो स्वाभाविक परिणाम हो। अब कसरी अगाडि बढ्नुहुन्छ ? हामीले संविधान जारी गरिसकेका छौं। राज्यमा संघीय लोकतान्त्रिक गणतन्त्र प्रणाली स्थापना गरेका छौं। संविधानले त्यो ...

Read More »

‘माओवादीलार्इ कसैले पनि माइनस र इन्कार गर्न सक्दैन’

Prachanda-dahal

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग विशेष अन्तर्वाता वाम गठबन्धनको जितलाई कसरी मूल्यांकन गर्नुभएको छ र ? देशमा राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका लागि अपहरिहार्य छ भनेर वाम गठबन्धन गरिएको हो। परिणाम आउँदै गर्दा आम नेपाली जनताले वाम गठबन्धनलाई अनुमोदन गरेका छन्। अब यो जनतामाझ स्थापित भइ नै सक्यो। अब जनताको अपेक्षा भनेको आर्थिक विकासलाई नयाँ गति दिने, राजनीतिक स्थायित्व ...

Read More »

जीवनको बाँकी समय दाङमा विताउन चाहान्छु – महरा

krishna-mahara_MCe90aMNQf

१– दाङ निर्वाचन क्षेत्र नम्बर २ मा तपाइँको उम्मेदवारी किन ? हो मैले यसपटक बाम गठबन्धनको तर्फबाट दाङ क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएको छु । यो स्वभाविक पनि हो । हामीले समग्र रुपमा देशलाई हेर्नुपर्छ । राजनीतिक संक्रमणको अन्त्यसँगै देश समृद्धिको दिशामा अघि बढिरहेको छ । यस अन्तर्गत हामीले पश्चिम नेपालकै केन्द्रमा रहेको दाङलाई समृद्ध ...

Read More »

‘एमालेसँग पार्टी एकता हुनेमा कसैले शंका राख्नु पर्दैन’

Prachanda-dahal

पुत्रवियोगको शोकलाई शक्तिमा बदल्दै निर्वाचनमा होमिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल शनिबार बिहान यो अन्तर्वार्ता गर्नुअघि एमाले वरिष्ठ नेता माधवकुमार नेपालको चुनावी कार्यक्रममा जाने हतारोमा थिए । निर्वाचन व्यवस्थापनको अन्तिम तयारीमा आफ्नो निर्वाचन क्षेत्र चितवनबाट काठमाडौं आएका दाहालका अनुहारमा व्यस्तताबीचको उत्साह देखिन्थ्यो । प्रस्तुत छ, गंगा बीसी र दुर्गा खनालले उनीसँग गरेको कुराकानी: निर्वाचन अभियान कसरी चलिरहेको छ  ? समग्रमा हेर्दा राम्ररी ...

Read More »

नेताहरु जितेर जान्छन् तर फर्केर आउँदैनन् भन्ने गुनासो तोड्छु

img_0039_001

पूर्णबहादुर घर्ती प्रदेश सभा सदस्यका उम्मेदवार, पूर्वीरुकुम– २ एवं नेकपा (माओवादी केन्द्र) सचिवालय सदस्य तथा ५ नं. प्रदेश संयोजक पूर्वी रुकुम निर्वाचन क्षेत्र नं २ मा तपाईको उम्मेदवारी किन ? यो निर्वाचन क्षेत्रमा अन्य उम्मेदवारहरु पनि हुनुहुन्छ । मतदाताले तपाईलाई नै मत किन दिने ? यो नेपालकै कान्छो जिल्ला हो । रुकुम टुक्रियो र पूर्वी रुकुम र पश्चिम रुकुम बन्यो ...

Read More »

५ नम्बर प्रदेशलाई देशकै नमुना प्रदेश बनाउने मेरो मुख्य योजना हो- महरा

krishna bdr mahara

कृष्णबहादुर महरा  ( प्रतिनिधिसभा सदस्यका उम्मेदवार, दाङ-२) दाङ निर्वाचन क्षेत्र नं २ मा तपाईको उम्मेदवारी किन ? हामीले समग्र रुपमा देशलाई हेर्नुपर्छ । राजनीतिक संक्रमणको अन्त्यसँगै देश समृद्धिको दिशामा अघि बढिरहेको छ । यस अन्तर्गत हामीले पश्चिम नेपालकै केन्द्रमा रहेको दाङलाई समृद्ध बनाउनको निम्ति गहन जिम्मेवारी लिनुपर्ने छ । आगामी पाँच वर्षमा दाङलाई समृद्ध बनाउन मेरो उम्मेदवारी हो । यसका ...

Read More »