मनोरञ्जन

किन परिन चर्चित गायिका सलेना गोमेज तनावमा ?

Selena-600x600

एजेन्सी । चर्चित गायिका सलेना गोमेजको मंगलबार इन्स्टग्राम आइडी ह्याक भएको छ। करिब १२‍.५ करोड फ्लोअरर्स भएको एकाउन्ट ह्याक भएपछी सोहि आइडीदेखि पूर्व प्रमी जस्टिन बीबरको नग्न तस्बिर पोस्ट भएको कुरा पनि सञ्चारमाध्यमले जनाएको दिएको छ । यस घटनापछि बन्द गरिएको अकाउण्ट बिबरको तस्बिर हटाए लगत्तै पुन सुरु गरिएको भारतीय सञ्चारमाध्यमले बताएका छ ।

Read More »

सेक्सका लागि डिसेम्बर नै किन ?

sex

काठमाडौं। डिसेम्बर एकदमै रोमाञ्चक महिना मानिन्छ । त्यसको रमाइलो पक्ष छ । अंग्रेजी महिना डिसेम्बरमा नेपाली पात्रो अनुसार आधा मंसिर र आधा पुष महिना पर्दछ । यसर्थ, यो महिनामा जाडो निरन्तर बढिरहेको हुन्छ, पश्चिमा देशहरुमा यो महिनामा धेरै चाडपर्वहरु पर्दछन् । र मानिसहरु स्वभाविकरुपमा उत्साहित र रोमान्टीक मुडमा हुन्छन् । मानिसहरुलाई लागिरहेको हुन्छ कि हावामै प्रेम तैरिरहेको छ । यसलगायत ...

Read More »

गायिका रिता केसीले गुञ्जाइन महोत्सव ( भिडियो सहित )

rita kc

केएम निष्ठुरी दाङ ५ फाल्गुन । दाङकी चेली तथा लोकप्रिय गायीका रिता केसीले दाङको महोत्सवमा आएका दर्शकहरुलाई गुञ्जाएमान पारेकी छिन । दाङमा चलेको प्रदेश स्तरिय महोत्सवमा आफ्ना चर्चित तथा लोकप्रिय गीतहरु गाएर केसीले मेलामा रौनकता थपेकीहुन । गीतसंगीतको उर्वरभूमि दाङमा जन्मिएर कर्मथलो काठमाडौंलाई बनाएकी रिताले आफु जन्मेको माटोमा आएर आफ्ना हितैसीको बिचमा आफ्नो कला पस्कन पाएकोमा खुसी व्यक्त गर्दै स्टजबाटै ...

Read More »

सेक्स सम्बन्धी जान्नै पर्ने यी रोचक तथ्य

sex life

काठमाडौं । यौन सबैको चासोको विषय हो । त्यसैले यौनसँग सम्बन्धित विषयहरुमा हाम्रो बढि रुची हुन्छ । तर यति धेरै रुचीको विषय हुँदाहुँदै पनि हामीलाई यौन सम्बन्धि विभिन्न मानवीय गुण एवं व्यवहार र तथ्यको बारेमा जानकारी नहुन सक्छ । जसको प्रमुख कारण हो सेक्सका विषयमा खुलेर कुरा गर्न हाम्रो समाजमा बर्जित गरिएको छ । त्यसैलेहामीले यहाँ पुरुषका यौन सम्बन्धी दश ...

Read More »

रक गायनमा चर्चा बटुल्दै गायीका लामा ( हेर्नुस भिडियो )

saraswati lama

केएम निष्ठुरी दाङ २७ माघ । नेपाली सांगीतिक क्षेत्रमा रकस्टारका रुपमा सुपरिचित गायिका सरस्वती लामाले यतिबेला रक गायनमा चर्चा बटुल्दै छिन । कलाकारिता क्षेत्रको रक प्याटनमा गाउने लामाले विभिन्न स्टेज प्रोग्राममा दर्शकको भरपुर साथ पाउछिन । उडि जाने हावा गितबाट गायन क्षेत्रमा प्रवेस गरेकी रकस्टार लामाले अहिलेसम्म दर्जनौ चर्चित गीतहरुमा आफ्नो स्वर दिइसकेकी छिन् । उडिजाने हावाले , उर्वशी जस्ता ...

Read More »

यसकारण बढाउन चाहन्छन् महिलाहरु स्तन ?

stan

इन्द्रेणी संवाददाता  स्तन शिशुका लागि दूध बनाउनमात्र होइन, यौनका दृष्टिकोणले पनि महत्त्वपूर्ण अङ्ग हो । किशोरावस्थामा पुगेपछि हार्मोनको प्रभावले युवतीहरूमा स्तनको विकास तीव्र गतिमा हुन थाल्छ । स्तनको वृद्धि धेरैजसोमा ११ वर्षको उमेरमा सुरु भएर १५ वर्षमा पूरा हुन्छ । स्तनको आकार तथा आकृतिको महिलाको मानसिकतामा महत्वपूर्ण प्रभाव हुन सक्छ । स्तनसँग आत्मसम्मानको कुरा पनि जोडिएको हुन्छ । यसको आकार ...

Read More »

बाबु बाेगटीकाे “सिउदो” गीत सार्वजनिक

siudo ma

काठमण्डौ, २० माघ   । गायक बाबु बाेगटीकाे आज भन्दा १० बर्ष अगाडिको गीत “सिउदो” रीजल्त अल्बुम बाट भिडियो सार्वजनिक भएको छ । “सिउदो” भिडियोलाई आफ्नै नामको युट्यूव च्यानेल बाबु बाेगटी मार्फत वाहिर ल्याइएको हो। विल्कुलै फरक धारमा रहेको गीत “सिउदो” भिडियोमा यश कुमारको शब्द र संगीत रहेको छ। त्यस्तैगरी सनजय हमालको एरेञ्जरमा तयार पारिएको भिडियोलाई राजेश शाहले सम्पादन र छायांकन ...

Read More »

महिनावारीमा यौनसम्पर्क गर्दा के हुन्छ ? थाहा पाउनुहोस

sex

ओछ्यानमा पल्टिने बितिक्कै म आफैलाई सुख र सन्तुष्टिको स्वाँस फेरिरहेको पाउँछु । यसको कारण छ, म मेरो प्रेमिसँग गज्जबको यौन सम्बन्ध राख्दै आएकी छु । म उसँग एकदम निकटता महसुस गर्छु । उसँग कहिल्यै नटुट्ने बन्धन छ । उसँग रहदाको अनुभवमा जुन प्रबलता छ, त्यसलाई मजाले महशुस गुर्छ । ति स्वर्णिम पलहरुको याद गर्दा निःशब्द हुन्छु । मेरो प्रेमी र ...

Read More »

गायिका सरु गौतमको अर्को कोसेली बजारमा

20180109_090943

यूएई | नेपाली साङ्गितिक बजारमा बिगत लामो समयाबाट स्थान लिरहेकी गायिका सरु गौतमको अर्को सांगीतिक कोशेली सार्बजनिक भएको छ । नयाँ कोसेली लिएर हजारौं नेपाली संगीतप्रेमी दर्शक तथा श्रोताहरुको मन जित्न कलाकारहरु ब्यस्थ देखिन्छन।यसैको एक उदाहरणहुन् चर्चित नेपाली गायीका सरु गौतम ” साइला मेरो साइला “, ” तिम्रो र मेरो ” ” हूटिंग” अपार माया हाम्रो” जस्ता बहुचर्चित दर्जनौं गीत लिएर ...

Read More »

तेह्र वर्षिया बालिकाले गाइन् हजारौं बाआमा रुवाउने गीत

26694828_1707988505906206_1224579496_n

दाङ, पुस २५ । दाङकी ममता बस्नेतले सन्तानको वियोगमा तड्पिएका हजारौं बाबुआमाको पीडा बोल्ने गीत गाएकी छिन् । १३ वर्षिया बस्नेतले सन्तानको तिरस्कार सहँदै बसेका बाबुआमाको पीडा बोल्ने गीत गाएकी हुन् । सानैदेखि गायनमा रुचि राख्दै आएकी बस्नेतले सन्तानलाई सम्झिदै दिन रात बिताउने बुबाआमाको बेदना गीतमा पोखेकी छिन् । तिम्रा लागि म त सधैँ सबै सामु झुकेँ हुर्काउँदा, बढाउँदा भन ...

Read More »