शिक्षा

मौसम हेरेर पढ्छन् विद्यार्थी……..

Clipboard

भक्तबहादुर शाही नेपालगञ्ज, ९ फागुन। बाँकेको जानकी गाउँपालिका–३ स्थित नेपाल राष्ट्रिय प्राथमिक आधारभूत विद्यालयका विद्यार्थी घरबाट निस्कँदा निकै खुशी देखिन्छन्, तर उनीहरूको यो खुशी धेरै बेर टिक्न पाउँदैन । बिहानको प्रार्थना सकिने बित्तिकै उनीहरूको ध्यान पढाइतिर होइन, आकाशतिर हुन्छ । आकाशमा छैन भने उनीहरू केही ढुक्क देखिन्छन् । खुला चौरमै पढ्नुपर्ने बाध्यताले विद्यार्थी आफै मौसमको अनुमान गर्छन् । घाम लागेको ...

Read More »

ज्ञानज्योति एजुकेशनल एकेडेमीमा खेल सप्ताह शुरु

schh

इन्द्रेणी संवाददाता दाङ, ५ फागुन । घोराही उपमहानगरपालिका वडा नं. १३ डुम्मरगाउँस्थित ज्ञानज्योति एजुकेशनल एकेडेमी बोडिङ स्कुलमा आज आइतवारदेखि खेल सप्ताह शुरु भएको छ । स्कूलको आठौं वार्षिकोत्सवको आवसरमा शुरु भएको खेल सप्ताह फागुन ११ गतेसम्म चल्ने स्कूलका प्रिन्सिपल विरेन्द्र चन्दले बताए । खेल सप्ताहको उद्घाटन घोराही उपमहानगरपालिका वडा नं. १३ का वडा अध्यक्ष रविलाल घर्ती, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ...

Read More »

युनाइटेड मन्टेश्वरीले मनायो छैठौं वार्षिकोत्सव

5

इन्द्रेणी संवाददाता दाङ, ४ फागुन । दाङ मन्टेश्वरी एजुकेशन फाउन्डेशनद्धारा सञ्चालित युनाइटेड मन्टेश्वरी स्कूल घोराहीले आफ्नो छैठौं वार्षिकोत्सव मनाएको छ । आज शनिवार स्कूलमै एक कार्यक्रमको आयोजना गरी आफ्नो वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवको उद्घाटन प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य अमरबहादुर डाँगीले गरे । उद्घाटन गर्दै डाँगीले यस मन्टेश्वरीले शिक्षामा अमूल्य योगदान पु¥याएको बताए । उनले मन्टेश्वरी विधि अथवा ...

Read More »

फागुन १५ देखि शून्य प्रतिशत छुटमा मात्रै पुस्तक

sss

इन्द्रेणी संवाददाता दाङ, ४ फागुन । घोराही उपमहानगरपालिका क्षेत्रभित्रका पुस्तक तथा स्टेशनरी व्यवसायीहरुले यही फागुन १५ गतेदेखि पुस्तकहरु शून्य प्रतिशतमा विक्री वितरण गर्ने भएका छन् । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी क्षेत्रीय समिति घोराहीको आज शनिवार घोराहीमा सम्पन्न भएको बैठकबाट स्कूल तथा क्याम्पस तहका गाइड, गेस पेपर, व्याकरण, प्रश्ना सङ्गालो (वल्ड इज गोल्ड), प्राक्टीस बुक, लगायत परीक्षासँग सम्बन्धित कितावहरु शून्य ...

Read More »

सिटिजन्स बैंकद्वारा तीन सामुदायिक विद्यालयलाई कम्प्युटर सहयोग

citizens bank ltd ghorahi

इन्द्रेणी संवाददाता दाङ, १ फागुन । कम्प्युटर शिक्षामा सहयोग पु¥याउने उद्देश्यले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड शाखा कार्यालय घोराहीले दाङका तीन सामुदायिक विद्यालयलाई कम्प्युटर सहयोग गरेको छ । बैंकले आफ्नो शाखा कार्यालय घोराही दाङमै एक कार्यक्रमको आयोजना एकर एक थान कम्प्युटर हस्तान्तरण गरेको हो । बैंकले माध्यमिक विद्यालय खैरा, सौडियारको जनकल्यान प्राथमिक विद्यालय र वंगलाचुली गाउँपालिकाको माध्यमिक विद्यालय भेडावारी मुलावारीलाई कम्प्युटर ...

Read More »

जनजागृति माविको वािर्षकोत्सव सम्पन्न

jana jagritu

तुलसीपुर, २४ माघ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १० पातु वनगाउँमा रहेको जनजागृति माविले ६६ औ वािर्षकोत्सव मनाएको छ । २०१० सालमा दाङको दोस्रो विद्यालयका रुपमा स्थापना भएको विद्यालयले विभिन्न कार्यक्रम गरेर वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सव समारोहलाई सम्वोधन गर्दै नगरप्रमुख घनश्याम पाण्डेले जागिर खानका लागि विद्यालय सञ्चालन गर्ने प्रवृत्तिको अन्त्य गर्नका लागि उपमहानगर लागिरहेको वताए । कार्यक्रमका प्रमुख अतिथि ...

Read More »

विद्यार्थीलाई पुरस्कार बितरण

दाङ, ११ माघ । घोराही उपमहानगरपालिका वडा नं १५ भरतपुरस्थित ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयले आफ्नो १८ औ बार्षिकोत्सवको अवसरमा शुक्रवार विद्यालयमा प्रथम द्धितीय र तृतीय आउने उत्कृत विद्यार्थीलाई पुरस्कार बितरण गरेको छ । गत शैक्षिक सत्रमा कक्षा प्रथम, द्धितिय र तृतीय भएका विद्यार्थी र विद्यालयको १८ औ बार्षिकोत्सव सामारोहका अवसरमा आयोजित बिभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट भएका छात्रछात्रालाई पुरस्कार तथा प्रमाणपत्र ...

Read More »

विद्यार्थी प्राध्यापक समन्वय समितिको अध्यक्षमा पाण्डे

vn

दाङ, २२ पुस । भि.एन.कलेज विद्यार्थी प्राध्यापक समन्वय समितिको अध्यक्षमा वविता पाण्डे निर्विरोध निर्वाचित भएकी छन् ।घोराहीमा सञ्चालित कलेजमा आइतबार सम्पन्न भेलाले पाण्डेलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । त्यसैगरी समितिको उपाध्यक्षमा रुपेश पुरी, सचिवमा खगेन्द्रा विष्ट, कोषाध्यक्षमा सविता विसी र सहसचिवमा विकल्प अधिकारी चयन भएका छन् । समितिको सदस्यमा अस्मिता थापा, सुनिता चौधरी, तुलसा घर्ती मगर, विनोद नेपाली रहेका ...

Read More »

प्रयोगात्मक कक्षामा रमाउँदै विद्यार्थीहरु

DSC05228

तुलसीपुर, २० पुस । तुलसीपुर उपमहानगरपालिका वडा नं. १० मा रहेको जन जागृति माध्यमिक विद्यालय पातु वनगाउँका विद्यार्थीहरुले आफै विभिन्न शैक्षिक सामग्री गरेर गणीतका विभिन्न समस्या समाधान गरिरहेका छन् । विद्यालयका गणीत शिक्षक अर्जुन कोहरका अनुसार विद्यार्थीहरुले स्थानीय कच्चा पदार्थको प्रयोग गरेर विद्यार्थीहरुले विभिन्न ज्यामितिय आकृति वनाउँदै गणितको अभ्यास गरेका थिए । “विद्यार्थीमा आफैले गरेर नयाँ कुरा सिक्नुका साथै गणीतको ...

Read More »

मृतक शिक्षक र बिद्यार्थीको सम्झनामा फलफुल वितरण

49161193_379519459287177_1439561797966233600_n

इन्द्रेणी संवाददाता दाङ , १८ पुस । शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयले आफ्ना मृतक शिक्षक र बिद्यार्थीहरुको  सम्झनामा श्री प्राथमिक बिद्यालय कर्जाहीका बिद्यार्थीहरुलाई फलफुल वितरण गरेको छ । गत पौष ६ गते दाङको राम्रीमा गाडी दुर्घटनामा परि ज्यान गुमाएका १९ जना बिद्यार्थी र २ जना शिक्षकहरुको सम्झनामा शिक्षालयकाले आज १३ औं दिनको पुण्यतिथीमा फलफुल वितरण गरेको शिक्षालयका संयोजक केशरमान बुढाथोकीले ...

Read More »