विचार

स्यावास ! सन्दिप नेपालीको गौरव बन्नु

krishna dev thapa

कृष्णदेव थापा मगर कुरा हो स.न. २००२ (वि स २०५९) तिरको, जब म कक्षा ८ मा पढ्थे । आफ्नो घरको छानोमा राखिएको एन्टिना हल्लाउदै क्रिकेटका विभिन्न खेलहरु खुव चाख लगाएर हेर्ने गर्थे । मेरो वाल्यकालमा भारतमा वितेकाले त्याहाँ क्रिकेट खेल हेर्दा हेर्दा त्यस प्रति मेरो एक प्रकारको लत नै बसेको थियो । अझ भनौ विश्व कप क्रिकेट २००३ बाट म ...

Read More »

‘हनिमुन लाइब्रेरी’

20180421_091258

ताइवान पुगेको तेस्रो दिन हाम्रो ‘स्पोन्सर’ माइटेक कम्पनीले स्मार्ट पद्धतिबाट सञ्चालन भएका ठाउँ देखाउने कार्यक्रम थियो । ताइवानको प्रविधिमा प्रभावशाली भूमिका खेलेको माइटेकले विश्व बजारमा विद्युतीय डिभाइसका लागि चिप्स निर्माण गर्दोरहेछ । आधुनिकताको जलप लगाएको ताइवान कुनै पनि खोट लगाउन नसक्ने कुनै षोडसीजस्तो थियो । अझ त्यसमा भर्खरै निर्माण गरिएको ‘न्यु ताइपेई सिटी’ आफैंमा सौन्दर्यको बलियो प्रमाण थियो । विकासको ...

Read More »

मानसिक तनावले हृदयाघात

images

मानसिक तनाव अहिलेको आम समस्या हो । कुनै न कुनै तनाव बोकेर मानिस बाँचिरहेको हुन्छ । फरक यत्ति हो, यसको मात्र कम या बढी हुन सक्छ । उसो त हरेक प्राणीमा मानसिक तनाव हुन्छ । जुन उमेर र रोगले त्यति धेरै अर्थ राख्दैन । यद्यपि, सबै मानिस तनावबाट मुक्त हुन चाहन्छन् । र, यसको बाटो खोजी नै रहेका हुन्छन् । ...

Read More »

निर्लज्ज प्रधानन्यायाधीश, बार

pradhannyadhis gopal parajuli

टीकाराम भट्टराई सुशीला कार्कीको महाअभियोग प्रकरणले जनसाधारण न्यायपालिका बहस घेरामा तानिए। गोविन्द केसीको गिरफ्तारी र वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीको ज्यानै असुरक्षा भएको भनिएको प्रकरण पश्चात नेपालको न्याय जगत नै विवादको चरमोत्कर्षमा पुगेको छ। महाअभियोग प्रकरण प्रहरी प्रमुखको नियुक्तिसम्बन्धी मुद्दामा सरकार हारेपछिको परिणाम थियो। अहिलेको प्रकरण प्रधानन्यायाधीशको मानमर्दन गरिएको विषयसँग जोडिएको छ। यतिबेला न्यायपालिकासँग प्रत्यक्ष साइनो नभएका आमजनता यसको पक्ष र ...

Read More »

तिर्थाटन पर्यटनका लागि दाङको वाह्रकुने दह

26195909_1382324255212087_8399230853680282254_n (1)

के.वि.मसाल नेपालीहरुको धार्मिक र साँस्कृतिक चाडपर्वहरुमा पर्यटकहरु पनि जोडिने गरेका छन । नेपालमा पछिल्लो समय तिर्थाटनका पर्यटकको संख्या वर्षेनी बढिरहेको छ । पर्यटकको रुचि तिर्थाटनमा हुने गरेको पाइएको छ । त्यसैले ती तिर्थाटन क्षेत्र अहिलेसम्म पनि जीवन्त भइरहेका छन् । माघे संक्रान्ति, मकर संक्रान्ति, माघी आदि नामले चिनिने सास्कृतिक पर्व हो । यो पर्व माघ महिनाको पहिलो दिनमा पर्दछ । ...

Read More »

माघीपर्व, थारु समुदाय र स्थानीय सरकार

tharu-culture-dance-during-maghi

प्रकाश चौधरी माघी पर्व अर्थात माघे संक्रान्ति सबै नेपालीहरुका लागि महत्वपुर्ण पर्व मानिन्छ । विशेष गरी यो पर्व परम्परागत सांस्कृतिक, धार्मिक र प्राकृतिक कन्दमुलको रुपमा तरुल, सखरखण्ड,चाकु खाने दिनका रुपमा परिचित रहेको छ । परापुर्वकालदेखी जाडो फाल्ने भनेर घ्युसंग खिचडी खाने प्रचलन संगै माघे संक्रान्तिको दिन देखी जाडो कम हुदै जाने विश्वास पनि गरिन्छ । माघी पर्व सबै नेपालीका लागि ...

Read More »

प्रदेश राजधानीमा नेताहरुको स्वार्थले चर्किएको आन्दोलन

kusum shrestha

देशभरी प्रदेश राजधानीको विवादले आन्दोलन हिंसात्मक हुँदै गइरहेको छ । यता प्रदेशसभाको बैठक बसेपछि मात्रै राष्ट्रिय सभा निर्वाचनका लागि मार्गप्रशस्त हुने संवैधानिक व्यवस्था भएका कारण देउवा सरकार प्रदेशको अस्थायी राजधानी संभव भएसम्म छिटो तोक्नु पर्ने दवावमा छ । नेकपा माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको तत्कालिन सरकारले शहरी विकास मन्त्रालयलाई प्रदेशका लागि संभावित राजधानीको अध्ययन गरी सिफारिस गर्न भनेको थियो । सरकारले ...

Read More »

सन्दर्भ नयाँ वर्ष : पर्यटनका लागि सञ्चार अभियानलाई फर्केर हेर्दा

udaya bc copy

धनिराम शर्मा (ऋतृविचार) पृष्ठभूमिः जब संघीय गणतन्त्रको  संस्थागत विकासका लागि राजनीतिक बहस हुदै  थिए, पुरानो  राज्य व्यवस् थाको  विघटनपछि नयाँ व्यवस् थाको  निर्माण गर्ने  अभियान चलिरहे का थिए, यसै को  सन्दर्भमा पत्रकारितामा पनि नयाँ आयामको  बहस र यसको  थालनी गरिनुपर्छ भन्ने  मान्यताको  विकास हुँदै  थियो  । यही माहो ल र मनो विज्ञानको  बीचमा पत्रकारितालाई विशिष्टीकरण गरी विधामा जो ड दिनु नै  समय सापे क्ष हुन्छ भन्ने  बुझाइले  प्रभावित थियो  ...

Read More »

दाङले मागेको होइन राजधानीले खोजेको दाङ

pradeshik rajadhani dang by udaya gm

उदय जीएम होटल, यातायात, चौराहा, टोल, गल्ली जताततै प्रदेश राजधानीको चर्चा चुलिएको छ आजभोलि । सर्वाधिक चासो र तातो विषय–बहस बनेको छ, प्रदेश राजधानीको कुरा । संविधानसभाबाट जारी नेपालको संविधान पूर्ण कार्यान्वयनमा आइसकेको अवस्थामा यसले आत्मसात गरेको संघीयता, प्रदेशको सीमा र त्यसको राजधानीको विषय सर्वाधिक चासो बन्नु स्वाभाविक छ । भावी प्रधानमन्त्री को होला ? कुन नेताले कुन मन्त्रालयको जिम्मेवारी ...

Read More »

तारे होटलमा सेमिनार गर्दैमा रोकिन्न महिला हिंसा

Anisma Basnet

अनिष्मा बस्नेत नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभरि महिला हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रमहरु गरेर मनाइदैछ । हिंसाका बिभिन्न स्वरुपहरू देखिएका छन् । तर संसारैभरि हिंसाका घटनाहरू थोरै मात्रामा प्रकाशमा आउने गरेको घटनाको रूपमा देखिएका छन् । हाम्रो जस्तो विकासोन्मुख देशमात्र होइन, साधन र स्रोतले सम्पन्न मुलुकमा पनि हिंसाका घटनाहरू न्युनमात्रामा बाहिर आउने गर्छ ।हिंसालाई लुकाउनु र ...

Read More »