पर्यटन

कुपिण्डे ताल सम्बन्धी नयाँ तथ्याङक सार्वजनिक

Kupindedaha-lake2

रमेश कुमार वली सल्यान–जिल्लाको पर्यटकिय स्थल कुपिण्डे ताल ३४ मिटर गहिरो भएको तथ्याङ सार्वजनिक गरिएको छ । विहिवार कुपिण्डे तालमा आयोजित एक कार्यक्रमकाबीच कुपिण्डेताल सम्बन्धी तथ्याङ्क एक समारोहका विच सार्वजनिक गरिएको हो । शे–फोक्सुण्डो मिडिया प्रालिले करिव २ महिना लामो ताल सम्वन्धी अध्ययनपछि ताल सम्वन्धी तथ्याङक व्यवस्थापिका संसद अर्थ समितिका सभासद प्रकाश ज्वालाले सार्वजनिक गरेका हुन् । प्रतिवेदन अनुसार ताल ...

Read More »

विश्वकै सस्तो पर्यटकीय गन्तव्य पोखरा

pokhara1

काठमाडौं,२९ जेठ । विश्व प्रसिद्ध फोर्ब्स पत्रिकाले नेपालको पोखरालाई सबैभन्दा सस्तो पर्यटकीय गन्तव्य भएको उल्लेख गरेको छ । फोर्ब्सका अनुसार अमेरिकी डलरको स्थानीय मुद्रासँगको विनिमय दरलाई आधार मानेर यस्तो तथ्य सार्वजनिक गरेको हो । विश्वका धनी व्यक्तिको सूची सार्वजनिक गर्ने फोर्ब्सले प्रकाशित गर्ने यस्तो सूचीले पर्यटकको आगमनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अमेरिकामा व्यवसाय गर्दै आउएका युएस नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष ...

Read More »

कुपिण्डे तालको विकास र संरक्षणमा हातेमालो

kupinde

इन्द्रेणी संवाददाता सल्यान, २८ जेठ सल्यानको पर्यटकिय स्थल कुपिण्डे तालको विकास र संरक्षणका लागी सम्भावनाको खोजी गरिने भएको छ । कुपिण्डेताल लगायत अन्य जिल्लाका तालहरुको संरक्षण र विकासका लागि अध्ययन तथा अनुसन्धान अगाडी वढाईको छ ।त्यसका लागी लागि विज्ञहरुको टोलीले गरेको तालको अध्ययनका आधारमा प्रतिवेदन सार्वजनिक गरिएको छ । ताल संरक्षणका लागि आगामी दिनहरुमा प्रतिवेदनकै आधारमा ताल संरक्षण गुरुयोजना वनाउने ...

Read More »

पाँच वुँदे घोषणा पत्र जारी गर्दै प्रदेश नम्वर ५ स्तरिय ‘मिडिया सम्मेलन’ सम्पन्न

sammelan

इन्द्रेणी संवाददाता जेष्ठ २२, प्युठान पवित्र धार्मिक एवं पर्यटकीय तिर्थस्थल स्वर्गद्धारी सहित प्यूठानका अन्य धार्मिक एवं पर्यटकिय गन्तव्यहरुको प्रर्वद्धन गर्ने उद्देश्यले शनिवार आयोजित प्रदेश नम्वर ५ स्तरिय ‘मिडिया सम्मेलन’ उद्घाटन गर्दै स्वर्गद्धारीलाई केन्द्र विन्दुमा राखेर मुलुकको धार्मिक पर्यटन क्षेत्रको विकास गरिने संस्कृति पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री बलबहादुर महतले बताएका छन् ।। ‘आर्थिक सम्वृद्धिको प्रमुख आधार पर्यटन नै हो अनि ...

Read More »

पर्यटकको परखाइमा शितलगुफा

पर्वत–ऐतिहासिक तथा धार्मिक महत्व बोकेको हजारौँ वर्ष पुरानो शितलगुफा ओेझेलमा परेको छ । उचित व्यवस्थापन, संरक्षण र प्रचारप्रसारको अभावमा बर्राचौरमा अवस्थित शितलगुफा ओझेलमा परेको हो । पछिल्लो समयमा यस क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने प्रयास सुरु गरिएको छ । जिल्लाको दक्षिणी गाविसमा पर्यटकीय आकर्षण बढाउने लक्ष्यसहित यसको विकास गर्न लागिएको हो । पर्यटन विकास मन्त्रालय अन्तर्गत पर्यटन बोर्ड पश्चिम ...

Read More »

गौमुखीको ग्रामीण पर्यटन र राज्यको कमजोर पूर्वाधार

Okharkot

धनिराम शर्मा (ऋतुविचार) नेपाल पर्यटन क्षेत्रमा विश्वको दश उत्कृष्ट गन्तव्य मध्ये प्रमुख भएपनि राज्यको यथोचित नीति र कार्यक्रमको अभावमा पर्यटकीय गन्तव्यहरु ओझेलमा परेका छन् । पर्यटनका प्राकृतिक सांस्कृतिक र साहसिक आयामले समृद्ध भएपनि प्रवद्र्धन र पूर्वाधारमा लगानी हुन नसक्दा पर्यटकीय सम्पदाहरु ओझेलमा परेका हुन् । पर्यटनको नयाँ गन्तव्य प्यूठानको गौमुखी क्षेत्र प्राकृतिक सांस्कृतिक वैभवले समृद्ध भए पनि राज्यको यथोचित ध्यान ...

Read More »

सिस्ने हिमाल पुग्ने पदमार्ग निर्माण हुँदै

ntoj cover

इन्द्रेणी संवाददाता  रुकुम  १९  बैशाख रुकुमको सिस्ने हिमाल पुग्ने पदमार्ग निमार्ण कार्य अगाडि बढाइएको छ । आगामी आर्थिक वर्ष २०७३÷७४ मा प्वाङ गाविसको लैपादेखि गुप्ता दहसम्म पर्यटन पदमार्ग निर्माण हुनेछ । रुकुमकोट–छिपखोला–प्वाङ लैपा–गुप्तादह–पाथीभरा हुँदै सिस्ने हिमाल बेस क्याम्पसम्मको पर्यटन पदमार्ग निर्माण गर्न लागिएको हो । सदरमुकामदेखि प्वाङ गाविसको लैपासम्मको बाटो पहिले नै निर्माण भएको र लैपादेखि सिस्ने हिमाल बेस क्याम्पसम्मको बाटो ...

Read More »

पुनःनिर्माणपछि हेलम्बुको आर्कषक पेमाछोलिङ

gumba-helambu.jpg-339x177

मेलम्ची– सिन्धुपाल्चोक जिल्लाको उत्तर– पश्चिमस्थित हिमाली गाउँ सेतिध्याङ कि फिन्जो ओमु बिहान ५ बजे उठ्छिन् उठ्ने बित्तिकै उनी केही बेरको घरको काम सकेर विद्यालय जाने तयारीमा व्यस्त हुन्छिन् । घरबाट करिब दुई घन्टाको ओरालोपश्चात् उनी आफूले शिक्षा आर्जन गर्ने हेलम्बु–६ नाकोतेस्थित पेमाछोलिङ निमावि पुग्छिन् । यो त उनको भूकम्पपछिको दैनिकी नै बनेको छ । भूकम्पपछि खण्डघरमा परिणत भएको आफ्नो विद्यालयको ...

Read More »

रुकुम भ्रमण वर्ष २०७२ , पर्यटन र पूर्वाधार

Jhankri nach 3

रुकुम समुद्री सतहदेखि ७ सय ५४ मीटर उचाईदेखि ६ हजार मीटर उचाईको भौगलिक बनावटसंगै प्राकृतिक, सांस्कृतिक,यार्शा गन्तव्य गुरिल्ला ट्रेक, साहसीक पर्यटकीय  विविधताले सजिसजाउ छ ।  प्राकृतिक श्रोतमा धनी, विविधतामा एकता, मगर संस्कृति भूमि , उजागर नभएको क्षेत्र अनि कान्छो नेपाल को उपमाबाट सिंगारिएको छ । राप्तीका विद्यमान अन्य जिल्ला भन्दा बढी पर्यटकको पाइलो पर्ने रुकुम पर्यटनका सबै आयामबाट समृद्ध छ ...

Read More »

गाँउपर्यटनमा पनि हिराकै अब्बलता

Gurung gau

भनिन्छ मानिसलाई  दुःखले संघर्ष गर्न सिकाउछ अनि सफलताको प्राप्ती हुने गर्दछ, हो करिब एक दशकमा एक गुरुङसेनी महिलालाई दुःखले यतिबेला सफलताको शिखरमा चढाएको छ । उनै सफल महिला हुन् हिरा घले । उमेरले ४० माथि चद्दै गरेकी हिरा यतिबेला सहकारीको सफल यात्रापछि गाँउ पर्यटनको लागि पनि हिरा बनेकी छन् ।  रोल्पाको लिबाङ नगरपालिका ९ की हिरालाई सफल हिरा बन्न भने ...

Read More »