पर्यटन

राप्तीलाई नयाँ गन्तव्य बनाउन सुझाव

1

इन्द्रेणी संवाददाता दाङ, २७ साउन राप्तीको पर्यटन विकासलाई प्रवद्र्धन गर्न सबैले पहल गर्नुपर्ने एक कार्यक्रमका बक्ताहरुले बताएका छन् दाङ राप्तीको पर्यटन विकासको गेटवे भएकोले प्रवद्र्धनमा लाग्नु पर्नेमा जोड दिएका थिए । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा भएको क्यानडाका लागि पर्यटन दुत नरबहादुर टण्डन अभिनन्दन कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् । दाङ कृषी र सांस्कृतिक पर्यटनको गन्त्व्यसंगै पर्यटकीय प्रवेशद्वार भएकोले ...

Read More »

दाङको पर्यटन उद्योगमा झण्डै ६ अर्ब लगानी

13875081_10206696691407778_382842281_n

उदय बीसी/दाङ दाङ । दाङको पर्यटन उद्योगमा झण्डै ६ अर्ब करोड लगानी भएको छ । घरेलुु तथा साना उद्योगअन्र्तगत दर्ता हुने पर्यटन उद्योगमा सो लगानी भएको छ । घरेलुु तथा साना उद्योग कार्यालय दाङमा आर्थिक वर्ष २०७२/७३ सम्ममा दर्र्ता भएका २ सय ५८ घरेलुु पर्यटन उद्योगमा रू. ५ अर्ब ८९ करोड १५ लाख २६ हजार ९ सय ६९ रुपैयाँ लगानी ...

Read More »

सल्यानको कुपिन्डे र शारदा हराउने तर्फ सरोकारको चिन्ता

12805759_237667719908525_4033586684429403989_n

सल्यान १४ साउन । सल्यानको शारदा नदि र कुपिण्डे तालको सौन्दर्यता केही बर्ष पछि हराउदै जाने तर्फ सरोकारवाला चिन्तित बनेका छन् । कुपिण्डेको बस्तीलाई व्यवस्थीत गर्न र शारदाको आसपासमा रहेका शहरी बस्तीबाट निस्कने फोहरको व्यवस्थापन गर्न नसके दुवैको सौन्दर्यता हराएर जाने भन्दै उनीहरुको भनाई थियो । त्यसपछि मानव जिवनमा समेत प्रभाव पर्ने शारदा नदी, कुपिण्डेताल तथा गैर काष्ठ वन पैदावारको व्यवस्थापन ...

Read More »

चिडिया खानालाई शैक्षिक संस्थाको रुपमा विकास गरिनुपर्ने

zoo

काठमाडौं २८ असार । पछिल्लो समय चिडियाखानाको गतिविधिमा विद्यार्थीको उत्साहजनक सहभागिता भएकाले यसलाई शैक्षिक संस्थाको रुपमा विकास गरिनुपर्ने बताइएको छ । चिडियाखानाका प्रमुख सरिता ज्ञवालीसँग गरिएको कुराकानीमा उहाँले चिडियाखाना सञ्चालनका लागि छुटृै नीति बनाउन र शैक्षिक संस्थाको रुपमा विकास गर्न अत्यन्तै आवश्यक रहेको बताउनुभएको हो । चिडियाखानामा हाल झन्डै ४०० बालबालिका यहाँको गतिविधिमा सहभागी रहेकाले शैक्षिक संस्थाका रुपमा विकास गर्न सकिने बताउनुभएको ...

Read More »

तामाङ जातिका लोपोन्मुख नृत्यहरुबारे कार्यशाला आयोजना

tamang dance 3

काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान नृत्य विभागले ‘तामाङ जातिका परम्परागत नृत्यहरुको कार्याशाला’ आयोजना गरेको छ । राजधानीमा आयोजित कार्यशालामा कलाकारहरुले तामाङ जातिका परम्परागत नृत्यहरु प्रस्तुत गरेका थिए । दोलखा, सिन्धुपाल्चोक र रामेछापका कलाकारहरुले डम्फु र टुङ्नाको तालमा ताम्बा नृत्य प्रस्तुत गरेका थिए भने उक्त नृत्यका बारेमा ताम्बा सङ्घका अध्यक्ष एवं कलाकार दावा वाङ्गेल मोक्तान र संस्कृतिकर्मी क्रान्ति ...

Read More »

‘सुनछहरी झरनाको चिनारी’ नामक परिचय पन्ना प्रकाशन

sunxari

रोल्पा, २६ असार रोल्पाको पर्यटकीय क्षेत्र सुनछहरी झरनाको प्रचार प्रसार तथा विकास गर्ने उद्देश्यले ‘सुनछहरी झरनाको चिनारी’ नामक परिचय पन्ना प्रकाशन गरिएको छ । स्यूरी गाविसको सहयोगमा संयुक्त सुनछहरी युवा क्लव स्यूरीले प्रकाशन गरेको परिचय पन्नामा सुनछहरी झरनाको विकासका लागि हालसम्म भएका प्रयास र आगामी योजनाहरु उल्लेख गरिएको छ । लिवाङमा आयोजित एक कार्यक्रममा संयुक्त सुनछहरी युवा क्लवका सल्लाहकार हर्क ...

Read More »

ग्रामीण पर्यटनको आधार बन्दै भित्रिकोट दरबार क्षेत्र

20160525_125146

धनिराम शर्मा (ऋतुविचार) एकताका गुमनाम जस्तै बनेको ऐतिहासिक भित्रिकोट दरबार पछिल्लोपटक ग्रामीण पर्यटनको आधार बन्दै गएको छ । ऐतिहासिक र साहसीक पर्यटनको उचित गन्तव्यको संभावना रहेको भित्रिकोट सरकारी संरक्षणमा ध्यान पुग्न थालेपछि क्रमश पर्यटनको आधार क्षेत्र बन्न थालेको हो, भित्रिकोटको पर्यटकीय संभाव्यता र संरक्षणको विषयमा पहल हुन थालेपछि स्थानीय निकाय नगरपालिका, जिविस, पर्यटन बोर्ड र पुरातात्विक विभागको ध्यान पुगेको स्थानीयले ...

Read More »

पर्यटनका आयामले वैभवपूर्ण बर्दिया ( फोटो फिचर सहित )

4

धनिराम शर्मा (ऋतुविचार) को स्थलगत रिपोर्ट तस्वीर :- दीपक रेग्मी शर्मा पयार्, जल, कृषि र सांस्कृतिक पर्यटनको गन्तव्य बर्दिया आदिम थारु समुदायको बहुल क्षेत्र हो, राष्ट्रिय निकुन्ज समेत रहेको बर्दिया कृष्णसार जस्तो दुर्लभ वन्यजन्तु पाइने क्षेत्र पनि हो । समथर भूभाग विशाल वन जंगल अनि कृषिका उर्वर क्षेत्रको अन्नभण्डार बर्दिया पर्यटनका चार आयामले समृद्ध छ । नयाँ मुलुकले पनि चिनिने बर्दिया ...

Read More »

कुपिण्डे ताल सम्बन्धी नयाँ तथ्याङक सार्वजनिक

Kupindedaha-lake2

रमेश कुमार वली सल्यान–जिल्लाको पर्यटकिय स्थल कुपिण्डे ताल ३४ मिटर गहिरो भएको तथ्याङ सार्वजनिक गरिएको छ । विहिवार कुपिण्डे तालमा आयोजित एक कार्यक्रमकाबीच कुपिण्डेताल सम्बन्धी तथ्याङ्क एक समारोहका विच सार्वजनिक गरिएको हो । शे–फोक्सुण्डो मिडिया प्रालिले करिव २ महिना लामो ताल सम्वन्धी अध्ययनपछि ताल सम्वन्धी तथ्याङक व्यवस्थापिका संसद अर्थ समितिका सभासद प्रकाश ज्वालाले सार्वजनिक गरेका हुन् । प्रतिवेदन अनुसार ताल ...

Read More »

विश्वकै सस्तो पर्यटकीय गन्तव्य पोखरा

pokhara1

काठमाडौं,२९ जेठ । विश्व प्रसिद्ध फोर्ब्स पत्रिकाले नेपालको पोखरालाई सबैभन्दा सस्तो पर्यटकीय गन्तव्य भएको उल्लेख गरेको छ । फोर्ब्सका अनुसार अमेरिकी डलरको स्थानीय मुद्रासँगको विनिमय दरलाई आधार मानेर यस्तो तथ्य सार्वजनिक गरेको हो । विश्वका धनी व्यक्तिको सूची सार्वजनिक गर्ने फोर्ब्सले प्रकाशित गर्ने यस्तो सूचीले पर्यटकको आगमनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अमेरिकामा व्यवसाय गर्दै आउएका युएस नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष ...

Read More »