पर्यटन

गिद्ध संरक्षण सचेतना दिवस रामपुरमा मनाइयो

gidda

घोराही, २३ भदौ पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रको आयोजना र पंक्षी संरक्षण संघको आयोजनामा विहिवार रामपुर चरिंगे दहमा गिद्ध संरक्षण सचेतना दिवस मनाइएको छ । गिद्ध संरक्षण महोत्सव आयोजना गरी अन्तर्राष्ट्रिय गिद्ध संरक्षण सेचतना दिवसको मनाइएको हो । कार्यक्रममा बोल्ने वक्ताहरुले प्रकृतिको कूचीकार गिद्ध संरक्षणबाट मानव स्वास्थ्यमा फाइदा हुने भएकाले यसमा लाग्नुपर्ने बताएका थिए । मरेको जनावर पाँच मिनेटभित्र ...

Read More »

राप्ती टुरिजम सर्किट र अन्तराष्ट्रिय विमानस्थल

Jelbang Village

धौलागिरी पश्चिमदेखि सिस्ने हिमाल पूर्वको हिमश्रृंखलाको काखमा अवस्थित अथाह पर्यटकीय सम्पदाहरुले भरिपूर्ण राप्ती क्षेत्रलाई टुरिज्म सर्किटको रुपमा विकास गर्न सकिने पर्यटन सम्वद्धहरु बताउँछन्, पर्यटनको बहुआयामले समृद्ध मानिने राप्ती पर्यटकीय सर्किट बनाउन सके पर्यटनमा तीव्र विकास गर्न सकिने उनीहरुको दावी छ, राप्ती पर्यटकीय सम्पदामा अन्य क्षेत्र भन्दा पृथक पहिचान भएकोले पनि यसको फरक अर्थ रहने उनीहरुको मत छ । पर्यटन पूर्वाधार हवाई ...

Read More »

प्रकृतिको अदभुत कलाले सजिएको चमेरे गुफा

gufa

गोपाल भुसाल ( अभिलाषी ) दाङ तुलसीपुरबाट सल्यान हुदै रुकुमसम्म पुग्ने पक्की सडक निर्माण भएको छ । त्यस सडक खण्डको तुलसीपुरबाट करिब दश किलोमिटर उत्तरतिर लागेपछि हरनेटी भन्ने ठाँउ आँउछ , हरनेटीबाट तेर्छो–तेर्छो उकालो गर्दै करिब तीन किलोमिटर चढेपछि चुरेडाँडा भन्ने ठाँउ आँउछ, यहाँसम्म पुग्नलाई जीप हिड्न सक्ने सडक बनेको छ । यस चुरे डाँडाबाट करिब २ किलोमिटर गोरेटोबाटो हिडेपछि ...

Read More »

अर्वान टुरिजमको प्रवद्र्धनात्मक अभ्यास

10537044_1016128851760161_7696781745326866856_n

धनिराम शर्मा(ऋतुविचार) देशकै उत्कृष्ट नगरपालिकाको परिचय बनाएको घोराही नगर पछिल्लो समययता अर्बान (Urban Tourism ) टुरिजमको प्रवद्र्धनात्मक अभ्यासमा जुटेको छ । राप्तीकै प्रवेशद्वार मानिने घोराही नगरमा करिब २ वर्ष यता पर्याबरणीय तथा पर्यटनमैत्री नगर बनाउने अभियान संचालन हुदै आएका छन् । आधारभूत सरसफाइर्, हरित नगर कार्यक्रम अन्तरगत एक घर एक बिरुवा, जलाशयको संरक्षण  र कृतिम ताल निर्माण गरिदै आएको छ ...

Read More »

दाङ : गेटवे अफ टुरिजम

20160819_084427

धनिराम शर्मा (ऋतुविचार) दाङ पर्यटन  प्रवेशद्वार (Gate way of Tourism ) को गतिलो आधार भएपनि योजनाविहिन लगानीका कारण पर्यटन क्षेत्रमा विकास हुन सकेको छैन, किङडम अफ थारु कल्चरको राजक्षेत्र मानिने दाङ देउखुरी ऐतिहासिक तथा धार्मिक पर्यटनको गन्तव्य पनि हो, सरकारी उदाशिनता निजी क्षेत्रको निस्कृयताका कारण पर्यटकीय प्रवेशद्वार दाङले पर्यटनमा   व्यवसायीकरण गर्न सकेको छैन  । दाङ र देउखुरी उपत्यका कृषी पर्यटनको ...

Read More »

पर्यटन बोर्डले अन्तराष्ट्रिय स्तरमा पर्यटन प्रचार गर्ने

Nepal-Tourism-Board

काठमाण्डौ, ४ भदौ । नेपाल पर्यटन बोर्डले चालू आर्थिक वर्षका लागि १४ करोड २५ लाख रुपैयाँ राष्ट्रिय तथा अन्र्तराष्ट्रिय संचारमाध्यमहरुमा विज्ञापन तथा प्रमोसनका लागि खर्च गर्ने भएको छ । बोर्डले व्रिटिश बोर्डकास्टिङ कर्पोरेशन (बीबीसी) मा मात्रै चालू आवमा नौ करोड रुपैयाँ खर्च गरेर नेपालको पर्यटन प्रवद्धा गर्ने भएको हो । त्यस्तै पर्यटन प्रवद्धनमा पर्यटनसम्वन्धि विश्वविख्यात अनलाईन ट्रिप एडभाइजरमार्फत दुई करोड ...

Read More »

राप्तीलाई नयाँ गन्तव्य बनाउन सुझाव

1

इन्द्रेणी संवाददाता दाङ, २७ साउन राप्तीको पर्यटन विकासलाई प्रवद्र्धन गर्न सबैले पहल गर्नुपर्ने एक कार्यक्रमका बक्ताहरुले बताएका छन् दाङ राप्तीको पर्यटन विकासको गेटवे भएकोले प्रवद्र्धनमा लाग्नु पर्नेमा जोड दिएका थिए । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा भएको क्यानडाका लागि पर्यटन दुत नरबहादुर टण्डन अभिनन्दन कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् । दाङ कृषी र सांस्कृतिक पर्यटनको गन्त्व्यसंगै पर्यटकीय प्रवेशद्वार भएकोले ...

Read More »

दाङको पर्यटन उद्योगमा झण्डै ६ अर्ब लगानी

13875081_10206696691407778_382842281_n

उदय बीसी/दाङ दाङ । दाङको पर्यटन उद्योगमा झण्डै ६ अर्ब करोड लगानी भएको छ । घरेलुु तथा साना उद्योगअन्र्तगत दर्ता हुने पर्यटन उद्योगमा सो लगानी भएको छ । घरेलुु तथा साना उद्योग कार्यालय दाङमा आर्थिक वर्ष २०७२/७३ सम्ममा दर्र्ता भएका २ सय ५८ घरेलुु पर्यटन उद्योगमा रू. ५ अर्ब ८९ करोड १५ लाख २६ हजार ९ सय ६९ रुपैयाँ लगानी ...

Read More »

सल्यानको कुपिन्डे र शारदा हराउने तर्फ सरोकारको चिन्ता

12805759_237667719908525_4033586684429403989_n

सल्यान १४ साउन । सल्यानको शारदा नदि र कुपिण्डे तालको सौन्दर्यता केही बर्ष पछि हराउदै जाने तर्फ सरोकारवाला चिन्तित बनेका छन् । कुपिण्डेको बस्तीलाई व्यवस्थीत गर्न र शारदाको आसपासमा रहेका शहरी बस्तीबाट निस्कने फोहरको व्यवस्थापन गर्न नसके दुवैको सौन्दर्यता हराएर जाने भन्दै उनीहरुको भनाई थियो । त्यसपछि मानव जिवनमा समेत प्रभाव पर्ने शारदा नदी, कुपिण्डेताल तथा गैर काष्ठ वन पैदावारको व्यवस्थापन ...

Read More »

चिडिया खानालाई शैक्षिक संस्थाको रुपमा विकास गरिनुपर्ने

zoo

काठमाडौं २८ असार । पछिल्लो समय चिडियाखानाको गतिविधिमा विद्यार्थीको उत्साहजनक सहभागिता भएकाले यसलाई शैक्षिक संस्थाको रुपमा विकास गरिनुपर्ने बताइएको छ । चिडियाखानाका प्रमुख सरिता ज्ञवालीसँग गरिएको कुराकानीमा उहाँले चिडियाखाना सञ्चालनका लागि छुटृै नीति बनाउन र शैक्षिक संस्थाको रुपमा विकास गर्न अत्यन्तै आवश्यक रहेको बताउनुभएको हो । चिडियाखानामा हाल झन्डै ४०० बालबालिका यहाँको गतिविधिमा सहभागी रहेकाले शैक्षिक संस्थाका रुपमा विकास गर्न सकिने बताउनुभएको ...

Read More »