पर्यटन

पर्यटन प्रवर्द्धन गर्न १० बुँदे धम्पुस घोषणापत्र

941b353bdea8bb7447744295fdf18fc0

पोखरा, २९ असोज । अन्नपूर्ण क्षेत्रमा रहेको पदमार्ग (ट्रेकिङ रुट) को प्रवर्द्धनका लागि ‘१० बुँदे पर्यटन प्रवर्दन धम्पुस घोषणापत्र’ जारी गरिएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) र सेञ्चुरी पर्यटन व्यवसायी समितिले अन्नपूर्ण क्षेत्रअन्तर्गत पर्ने धम्पुस, छोम्रुङ हुँदै माछापुच्छ्रे आधार शिविर पुग्ने ट्रेकिङ रुटलाई नयाँ ढङ्गले सञ्चालन गर्न धम्पुसमा घोषणापत्र जारी गरिएको हो । नेकपा एमालेका नेता किरण गुरुङ, व्यवस्थापिका–संसद, ...

Read More »

पाल्पा बालिघाट नयाँ पर्यटकीय गन्तब्य

balighat

रामपुर / पाल्पा । कालीगण्डकी नदीको किनारमा अवस्थित बालिघाट क्षेत्रलाई धार्मिक एवम् पर्यटकीयस्थलका रुपमा विकास गरिएको छ । पर्यटकीय क्षेत्रको रुपमा स्थापना गरेपछि विगत दुई वर्षयता पर्यटकको सङ्ख्या विस्तारै बढ्दै गएको छ । बालिघाट धार्मिक क्षेत्र संरक्षण समितिको पहलमा यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरेपछि रमणीय बनेको बालिघाट क्षेत्रले धेरैको मन लोभ्याएको छ । स्थानीयवासीको पहलमा सरकारी एवम् गैरसरकारी ...

Read More »

फेला पर्यो स्वर्गको ढोका

china-cave_higest

दुनियामा को मानिस होला जसलाई स्वर्ग पुग्ने चाहना नहोला ? तर स्वर्गको अनुभव गर्न चाहने कोहीपनि मानिसलाई मर्ने इच्छा चाहीँ हुँदैन । अर्थात् जिउँदै स्वर्ग पुग्न पाए हुन्थ्यो भन्ने कल्पना हुन्छ सबैको । तर नमरी स्वर्ग देखिन्न भन्ने उखान अनुसार जिउँदै स्वर्ग पुग्न नसकिने यथार्थले मन अमिलो बनाउँछ । तर दुखी हुने कारण छैन । किनकी जिउँदै स्वर्ग जाने ढोका ...

Read More »

यी हुन् सेक्स टुरिज्म मार्फत लाखौं पर्यटक भित्र्याउने प्रख्यात १० मुलुक

tourists1

सेक्स टुरिजमका लागि प्रसिद्ध देशको लिष्टमा थाइल्याण्डमा पहिलो नम्बरमा पर्दछ । बैंककलाई एसियाको सेक्सको राजधानी भनेर पनि भनिन्छ । बैंककमा कयौं रेडलाइट एरियाहरु छन् । तथ्यांकहरुकाअनुसार थाइल्याण्डमा लगभग ३ मिलियन सेक्स वर्कर्स यो उधोगमा कार्यरत छन् । सेक्स टुरिज्ममा देखिएको अभूतपूर्व ब्यापारका कारण यहाँको सरकार यसलाई वैधानिक गर्ने योजना बनाइरहेको छ । स्पेन मड्रिड, बार्सिलोना र इबिजाजस्ता संसारकै चर्चित र ...

Read More »

पर्यटन प्रबद्र्धन गर्न चार दिने निशुल्क भिसा

qatar-seen

काठमाडौं, १६ असोज । कतारको सरकारले दोहाको हमाद इन्टरनेशनल एयरपोर्ट हुँदै अन्य मुलुकको यात्रा गर्ने यात्रुलाई चार दिनको निम्ती निशुल्क भिसा दिने भएको छ । कतार एयरवेज, पर्यटन मन्त्रालय र आन्तरिक मन्त्रालयले विश्व पर्यटन दिवस, सेप्टेम्बर २७ को अवसरमा यस्तो घोषणा गरेका हुन् । पर्यटन प्रबर्धनका लागि यस्तो घोषणा गरिएको बताइएको छ । कतारमा पाँच घण्टा भन्दा बढीको ट्रान्जिट भएका ...

Read More »

दाङको पर्यटन विकासमा पौने २ करोड बजेट

SAMSUNG CAMERA PICTURES

इन्द्रेणी संवाददाता दाङ, १२ असोज । दाङको पर्यटन प्रवद्र्धन र विकासका लागि चालु आर्थिक वर्षमा पौने २ करोड बजेट छुट्टयाइएको छ । चालु आर्थिक वर्ष २०७३/७४ मा जिल्लाको समग्र पर्यटन विकास तथा प्रवद्र्धनात्मक कार्यका लागि एक करोड ७२ लाख बजेट विनियोजन गरिएको जिल्ला विकास समिति दाङअन्तर्गतको पर्यटन समितिका सदस्य सचिव गोविन्द आचार्यले जानकारी दिए । दाङको पर्यटन विकासका लागि वर्षेनी ...

Read More »

३७ औं विश्व पर्यटन दिवस : पर्यटन विकासका लागि पर्यटन संस्कृतिको विकास र लगानीको खाँचो

2222

इन्द्रेणी संवाददाता घोराही, ११ असोज । नेपालको संमृद्धि र विकासको एउटा महत्वपूर्ण आधार पर्यटन भएकाले यसको विकास गर्न आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । पर्यटनको समुचित विकासका लागि सबैमा पर्यटन संस्कृतिको विकास गर्दै लगानीमा बृद्धि गर्नुपर्नेमा उनीहरुले जोड दिए । ३७ औं विश्व पर्यटन दिवसको अवसरमा नेपाल पर्यटन पत्रकार संघ केन्द्रीय कार्यालय दाङले आज दाङको घोराहीमा आयोजना गरेको राप्ती टरिजम ...

Read More »

पर्यटकीय गन्तव्य बन्दै सुरुङ मार्ग

surung-marga-1

असोज, लमजुङ । भुलभुलेमा निर्माण गरिएको सुरुङ मार्गले पर्यटकलाई आकर्षण गर्न थालेको छ । उक्त सुरुङ मार्ग अधिकांश आन्तरिक पर्यटकको गन्तव्य बनेको छ । सम्भवतः नेपालकै पहिलो सुरुङ मार्ग भनिएकाले पनि जिल्लाभित्र तथा बाहिरबाट आन्तरिक पर्यटक आउने गरेका छन् । जम्मा ३४० मिटर लम्बाइ रहेको उक्त सुरुङभित्र यात्रा गर्दा छुट्टै मज्जा आएको पर्यटक बताउँछन् । “आफ्नै देशभित्र फरक अनुभव लिन ...

Read More »

‘कर्मकाण्डी’ नबनोस् विश्व पर्यटन दिवस

nepal-zanskar-himalayan-zhe7

सिबी अधिकारी १० असोज, काठमाडौं । विश्व पर्यटन दिवस मुलुकको पर्यटन प्रवद्र्धन गर्ने महत्वपूर्ण आधार हो । नेपाललाई अन्तर्राष्ट्रियजगत्मा प्रवद्र्धन गर्न यसको महत्वपूर्ण भूमिका हुन्छ, तर नेपालमा यो दिवसलाई केवल ‘कर्मकाण्डी’ का रुपमा औपचारिकता मात्र निभाइँदै आएको छ । विश्व पर्यटन दिवस पर्यटन क्षेत्रको महत्वपूर्ण पर्व भए पनि यसलाई औपचारिकतामा मात्रै सीमित राख्दा पर्यटनको बजारीकरण र प्रवद्र्धन हुन नसेको सरकार ...

Read More »

विश्व पर्यटन दिवस : नेपाल चिनाउने अवसर

pokhara

हरेक वर्ष अङ्ग्रेजी महिनाको २७ सेप्टेम्बरका दिन विश्व पर्यटन दिवस मनाउने गरिन्छ ।  यो दिवस मनाउने क्रम सन् १९८० देखि औपचारिक रुपमा सुरु भएको हो ।  सन् १९८० मा संयुक्त राष्ट्रसङ्घले घोषित रुपमै आफ्नो मातहतअन्तर्गत ‘संयुक्त राष्ट्रसङ्घ– विश्व पर्यटन सङ्गठन’ युनाइटेट नेसन्स–वल्र्ड टुरिज्म अर्गनाइजेसन ९युएन–डब्लुटिओ० गठन ग¥यो ।  यसरी विश्व पर्यटन दिवस मनाउन थालेको पनि यस वर्ष ३६औँ वर्ष लागेको ...

Read More »