पर्यटन

पर्यटन विकासमा सघाउने जनप्रतिनिधीको प्रतिबद्धता

20632758_1554739291232445_894618010_n

इन्द्रेणी संवाददाता  दैलेख २२ साउन। दैलेखका विभिन्न स्थानीय तहमा निर्वाचित प्रमुखहरुले जिल्लाको पर्यटन विकासमा सघाउने प्रतिबद्धता गरेका छन् । नेपाल पर्यटन पत्रकार संघ दैलेखको पहिलो अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै उनिहरुले यस्तो प्रतिबद्धता गरेका हुन् । नारायण नगरपालिका दैलेखको सभाहलमा भएको कार्यक्रममा बोल्दै महावु गाउपालिकाका अध्यक्ष जंग बहादुर शाहीले जिल्ला भित्र रहेका विविध सास्कृतिक सम्पदाहरु राज्यको पहुँच सम्म पुग्न नसकेकोले त्यस्ता सम्पदाहरु ...

Read More »

ओझेलमा मनोरम देवीकोट

devikot

धनिराम शर्मा ( ऋतुविचार ) सत्ययुगसंग ऐतिहासिक तथा धार्मिक प्रसंगले अत्यन्तै महत्व मानिने देवीकोट पुरातत्व विभागले अभिलेखीकरण गरेको दाङका पुरातात्विक सम्पदाहरुको तथ्याँक अनुसार पहिलो नम्बरमा पर्दछ, धार्मिक आस्था तथा प्राकृतिक मनोरम दृष्यले निकै वैभव मानिने देवीकोट दीगो पर्यटन विकासको योजना र कार्यक्रमको पर्खाइमा छ । मनोरम देउखुरी उपत्यकाको शिरानमा पर्ने देवीकोट आवस्यक पूर्वाधार र प्रवद्र्धनात्मक कार्यक्रमको अभावमा ओझेलमा परेको छ, ...

Read More »

गुरिल्ला पदमार्गलाई फन्को मार्दा …

dhaniram- gurilla

धनिराम शर्मा (ऋतुविचार) जब कांक्रेविहारदेखि शान्तिगाँउ जेलबाङको यात्राको कार्यतालिका बन्यो, तब आत्मीय साथी गजेन्द्र बोहरासंग मिनि लुम्बिनी कांक्रेविहारबाट शान्तिको सन्देश लिएर हामी शान्तिगाँउ जेलबाङसम्मको यात्रामा निस्क्यौ, चैत्र १ मा दाङ नेपालगंज हुदै २ गते पर्यटन पत्रकार संघ सुर्खेत र ४ गते रुकुमको अधिवेशन सम्पन्न गर्ने केही औपचारिक कार्यक्रम थिए, सुर्खेत संघका साथीहरुको संयोजनमा कांक्रेविहारको अध्ययन अवलोकनपछि सन्देश लिएर हामी भेरी ...

Read More »

ग्रामीण पर्यटकको गन्तब्य बन्दै कुपिन्डेदह

kupindedaha

वर्षो देखिको एउटा ईच्छा, सल्यान जिल्लाको सुन्दर दह कुपिन्डे ताल (दह) मा जाउ, रहर पुग्ने गरी मजाले घुमौँ र केहि नयाँपन देखु । त्यो पनि पुरा भयो ।  वर्षोदेखि सुन्दै आएको एउटा नाम कुपिन्डे दह, जहाँ दिनानुदिन पर्यटकहरु बढिरहेका छन्, भन्दा मन लोभिरहेको थियो । म पनि कहिले त्यहाँ जाउ र अवलोकन गरु भन्ने उत्सुकता लागिरहेको थियो । संयोगले कुपिन्डे ...

Read More »

बिटुलो पार्न नदिउँ भर्जिन रारालाई

rara-lake-2

देविकृष्ण रोकाया  पश्चिमको अफगानिस्तानदेखि पूर्वको म्यानमारसम्मको समग्र हिमालय क्षेत्रमा अवस्थित तालहरुको तुलनामा सबैभन्दा सुन्दर मानिएको रारामा पुगेका एक चिनियाँ पर्यटकले भनेका थिए “मानसरोवर सँधै ठूलो र राम्रो लाग्थ्यो, तर राराको तुलनामा मानसरोवर हरेक हिसाबमा तल रहेछ ।” २०२० सालमा राजा महेन्द्र रारा पुग्दा राराको सुन्दरताप्रति लोभिदै रारा कि अप्सरा शिर्षकको कविता समेत रचना गरेका थिए । सोहि बर्ष जिल्ला पञ्चायतको ...

Read More »

सिस्ने– जलजला पर्यटन पदमार्ग

sisn Gupta daha

प्रकृति, संस्कृतिसंगै ऐतिहासिक परिघटनाले परिचित सिस्ने –जलजला क्षेत्र नयाँ पर्यटकीय पदमार्गको रुपमा विकास गर्न सकिने सम्वद्धहरु बताँउछन्, गुरिल्ला पदमार्गको केही भाग र पश्चिम धवलागिरीको तल्लो खण्डलाई जोडेर सिस्ने जलजला पदमार्ग बनाउन सकिने उनीहरुको मत छ । भौगलिक हिसाबले महाभारत श्रृंखलाको उच्च पहाडी भाग र हिमाली भागको तल्ल्लो खण्डलाई समेटेर नयाँ पदमार्ग बनाउन सकिएमा पर्यटन विकासमा टेवा पुग्ने बताइएको छ, सिस्ने ...

Read More »

आर्थिक समृद्धिका लागि पर्यटन

gantabya-nepal

काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले पर्यटन विकासका लागि भौतिक पुर्वाधार निर्माणमा जोड दिनुपर्ने र एकीकृत पर्यटन कार्यक्रम ल्याउनु पर्ने बताउनु भएको छ । पर्यटनसम्बन्धी साप्ताहिक पत्रिका गन्तव्य नेपालले आज यहाँ आयोजना गरेको ‘आर्थिक समृद्धिका लागि पर्यटन’ विषयक अन्तरक्रियामा संयोजक डा भट्टराईले कृषिपछि देशको आर्थिक समृद्धिको आधार पर्यटन भएकाले छिमेकी मुलुकबाट एक करोड पर्यटक भित्रयाउने ...

Read More »

लगानी अपुगले ईटाको मुल्य घटबढ

bhatta

गोविन्द खड्का घोराही, ५ फागुन । अघिल्लो बर्ष पहिलो नम्बर ईटाको मुल्य १४ रुपैया भनिएको थियो । यस बर्ष भने १३ रुपैया प्रति गोटामा कारोबार भईरहेको छ । यसलाई ईटा व्यवसायीहरुले धान्न नसकिने खर्चको कारण देखाएका छन् । एउटा ईटा तयार गर्न कति रकम खर्च हुन्छ ? दाङ देउखुरी ईटा व्यवसायी समिति घोराहीका कार्यालय प्रमुख भुपेन्द्र भुषालको जवाफ छ साढे ...

Read More »

जलजला, टुरिज्म सर्किटको आधार क्षेत्र

11863298_977231642316549_9097866517762986921_n

धनिराम शर्मा ( ऋतुविचार ) पर्यटनका बहुआयामले समृद्ध मानिने जलजला क्षेत्रमा टुरिज्म सर्किटको विकास गर्न सकिने पर्यटन सम्बद्ध बताँउछन्, पर्या पर्यटन, युद्ध पर्यटन र धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य मानिने जलजला क्षेत्रमा सर्किटको विकास गर्न सके देशकै अब्बल गन्तव्य बनाउन सकिने उनीहरुको मत छ, विद्यमान रोल्पाका सात गाविसको संगम मानिने जलजलाको आसपासको क्षेत्रलाई समेटर टुरिज्म सर्किट बनाउन सकिने उनीहरुको धारणा छ ...

Read More »

मकवानपुरको एभरेष्ट भ्यू टावर पुनः सञ्चालनमा

ind

हेटौंडा, १२ माघ । भूकम्पपछि बन्द रहेको मकवानपुरको पर्यटकीयस्थल दामनको आकर्षण एभरेष्ट भ्यू टावर पुनः सञ्चालनमा आएको छ । टावर सञ्चालनपछि दामनमा पर्यटकसमेत बढेका छन् । भ्यू टावरबाट उच्च हिमशृङखलाको अवलोकन गर्न वार्षिक २५ हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक दामन आउँछन् । दैनिक रूपमा नेपाली पर्यटक वृद्धि भएको भ्यू टावरका सञ्चालक लबशेर बिष्टले बताए । उत्तरी मकवानपुरको सुन्दर तथा ...

Read More »