साहित्य

लोकवार्ता सम्मान समर्पण

lokabarta samman 11

काठमाडौँ, १६ वैशाख । लोकवार्ता परिषद् नेपालले विभिन्न संघ, संस्था तथा व्यक्तिहरुलाई सम्मान गरेको छ । शनिबार राजधानीको पद्मकन्या क्याम्पसमा आयोजित एक विशेष कार्यक्रमकाबीच विभिन्न समयमा परिषद्लाई योगदान पुर्याउने संघ, संस्था तथा व्यक्तिहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल प्रज्ञा–प्रतिष्ठान, आदिवासी, जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, नेपाल संस्कृत विश्वविद्यालय, सांस्कृतिक संस्थान (नाचघर), पर्यटन बोर्ड, ...

Read More »

राप्ती साहित्य परिषद्ले १८ स्रष्टालाई पुरस्कृत गर्ने

rapti sahitya parishad

दाङ, ७ बैशाख । यस वर्षको राप्ती साहित्य पुरस्कार डा. नेत्र एटमलाई दिइने भएको छ । त्यस्तै, राप्ती सिर्जना पुरस्कार नङ्ग्याइएकी द्रौपदी खण्डकाव्यका लागि श्रीधर पौडेललाई प्रदान गरिएको छ । राप्ती साहित्य परिषद् पुरस्कार छनौट समितिको बैठकले परिषद्मा स्थापित विभिन्न पुरस्कारहरु प्रदान गर्न स्रष्टाहरु छनौट गरेको हो । उक्त अभिनन्दन तथा पुरस्कारहरु परिषद्को आगामी जेठ १३ र १४ गते घोराहीमा ...

Read More »

एन्जल लर्डद्वारा चार श्रष्टा सम्मानित

17887003_1263572670427820_1720591457_o

लोक संस्कृतिके क्षेत्रमा योगदान गर्ने चार श्रष्टा सम्मानित भएका छन् । एन्जल लर्ड एकेडेमीले मौलिक लोक संस्कृतिकको क्षेत्रमा काम गर्ने चार श्रष्टालाई सम्मान गरेको छ । वरिष्ठ साहित्यकार तथा लोक संस्कृतिविद प्राध्यापक तुलसी दिवसले लोक गायिका हरिदेवी कोइराला, कल्पना योङ्हाङ, मुनु नेम्वाङ र जिग्मेछ्योकी घिसिङलाई सम्मान गरेका हुन् । कोइरालालाई नेपाली लोक गीत संगीतमा अतुलनीय योगदान पुर्याए बापत र योङहाङलाई ...

Read More »

वन्यजन्तु संरक्षणसम्बन्धी कविता प्रतियोगिता

kabita_gosthi-1

काठमाडौँ, ४ वैशाख । वन तथा भूसंरक्षण मन्त्रालयअन्तर्गत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको आयोजनामा ‘युवा अग्रसरता  संरक्षण र समृद्धिको सुनिश्चितता’ भन्ने मूल नाराका साथ वैशाख १ देखि ७ गतेसम्म बाइसौँ वन्यजन्तु सप्ताह मनाइदैछ । जसअन्तर्गत आइतबार माध्यमिक विद्यालयस्तरीय चित्रकला तथा सोमबार कविता प्रतियोगिताको आयोजना गरियो । आइतबार माइतीघर मण्डलमा माविस्तरीय चित्रकला प्रतियोगिता आयोजना गरिएको । प्रतियोगितामा काठमाडौँ उपत्यकाका निजी ...

Read More »

जियालो महाकाव्यको लोकार्पण गरिने

rapti sahitya parishad

घोराही । ११ जना कविहरुद्वारा लेखिएको जियालो महाकाव्यको शनिबार घोराहीमा लोकार्पण हुने भएको छ । राप्ती साहित्य परिषदसहित जिल्लामा क्रियाशील सबै साहित्यिक संघ संस्थाहरुको संयुक्त आयोजनामा उक्त महाकाव्यको लोकार्पण गर्न लागिएको हो । दाङकी कवि बुनु लामिछानेलगायत देशका विभिन्न क्षेत्रका ११ जना कविहरुको संयुक्त कृति जियालो महाकाव्यको विशेष समारोहका बीच लोकार्पण गर्न लागिएको राप्ती साहित्य परिषद्का अध्यक्ष पुरुषोत्तम खनालले जानकारी ...

Read More »

‘युवाका गीत’ कविता संग्रहको समीक्षा

feature0

घोराही, २५ चैत । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको नियमित कार्यक्रम अन्तर्गत पुस्तक समीक्षा कार्यक्रमसम्पन्न भएको छ । लेखक रेशम विसीले प्रकाशित ‘युवाका गीत’ कविता संग्रहको आज समीक्षा गरिएको हो । संग्रहको प्रलेसका केन्द्रीय सल्लाहकार शशीधर भण्डारी र साहित्यकार छमा पराजुलीले समीक्षा गरेका थिए । राप्ती साहित्य परिषद् दाङका कार्यबहाक अध्यक्ष नगेन्द्र गुरुको अध्यक्षता तथा प्राज्ञ उत्तमकृष्ण मजगैयाको प्रमुख ...

Read More »

चार स्रष्टा सम्मानित

katha diwasma ...

काठमाडौँ, २० चैत । नेपाली आधुनिक कथासाहित्यका प्रणेता कथाकार गुरुप्रसाद मैनालीको स्मृति दिवस तथा कथा दिवसका अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा चार स्रष्टा पुरस्कृत भएका छन् । साहित्यिक पत्रकार सङ्घद्वारा आयोजित कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेले कथाकार धनमान श्रेष्ठलाई कथाकार मैनालीको स्मृतिमा स्थापित ‘मैनाली कथा सम्मान’, कवि सन्ध्या पहाडी र पत्रकार तथा लेखक शेखर ढुङ्गेललाई कवि ...

Read More »

नेसंविमा अंग्रेजी साहित्यको चर्चा

nepal sanskrit bishwabidhyalaya

दाङ, १८ चैत– नेपाल संस्कृत विश्वविद्यालय जनता क्याम्पस बिजौरी अंग्रेजी विभागको आयोजनामा शुक्रबार क्याम्पसमा अंग्रेजी साहित्यबारे अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा उपप्राध्यापक हरिप्रसाद पौडेलले अंग्रेजी उपन्यास ‘द ग्रेट ग्याट्स बी’ को मुख्य पात्रका बिषयमा समालोचनात्मक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले एउटा सामान्य मानिस धनी भएपछि कसरी परिचय बदल्छ भन्ने कुरा उपन्यासमा समेटिएको बताउनुभयो । ‘अमेरिकन ड्रिम’ अर्थात ...

Read More »

राष्ट्रपतिद्वारा कविहरू पुरस्कृत

rastapati

काठमाडौँ, १९ चैत्र । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूले नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सवमा विजयी कविहरूलाई पुरस्कार तथा पदक प्रदान गर्नुभएको छ । प्रतिष्ठानले राष्ट्रपति भवन शीतल निवासमा चैत्र १७ गते बिहीबार आयोजना गरेको पुरस्कार अर्पण समारोहमा राष्ट्रपतिले सो पुरस्कार प्रदान गर्नुभएको हो । समारोेहमा गत वर्ष र यस वर्ष कविता महोत्सवमा विजयी हुन सफल कविहरूलाई पुरस्कृत गरिएको थियो । ...

Read More »

गजल : रितु खनाल

ritu khanal

कुनै दिन मेरो पनि, मीठो पल हुनेछ हेराई र सोचाई तिम्रो, अड्कल हुनेछ । लेखी थाक्ने छैन म, पढी तिमी नथाक्नु अभावको पीडा मेरो, गजल हुनेछ । नमिठो लाग्ला आजभोलि, कतै दिल छुँदा मेरो गजल पढ्न तिम्लाई, तलतल हुनेछ । रसिलो साहित्यको रस्वादनमा हराउदाँ मेरो गजल प्यास मेट्ने, तरल हुनेछ । खोक्रो आडम्बरी धन, कमाउन नसके नि सम्पतिको नाममा रितु ...

Read More »