साहित्य

अरु भन्दा भिन्न छिन् मेरी आमा

sunita

सुजता गुरुङ आज एक बर्षपछि बल्ल फेरी यो आँगनमा म आफ्नो पाइला राख्दै छु । जाहाँ मेरो पहिलो रोदन, हाँसो, तोते बोली आजसम्म पनि घरको चारैतिर गुन्जिन्छन्, भन्छिन् मेरी आमा । जाहाँ बालखामा म आमालाई दौडीदौडी भागेर सताँउथे, आमाको भने सास फुल्थ्यो र त्यही पनि स्याँ–स्याँ गर्दै भएनी मलाई समातेर को खाई नानी को खाई रु गर्दै खाना खुवाउँथिन् । ...

Read More »

अमिलियामा साहित्यक कार्यक्रम

3333333

दाङ, १७ पुस । मध्यपश्चिमाञ्चलमा क्रियाशील करीव डेड दर्जन साहित्यिक संघको आयोजनामा अमिलियामा साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । राप्ती साहित्य परिषद दाङशाखाको आयोजना एवं अन्य १५ भढी साहित्यक संस्थाहरुको सहआयोजनामा भएको वृहत् साहित्यिक कार्यक्रम भएको हो । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष कमलमणि देवकोटाको अध्यक्षता तथा प्रलेस.नेपालका केन्द्रीय उपाध्यक्ष पद्मप्रसाद शर्माको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा नागरिक समाज ...

Read More »

प्रबास बसाइ पछि स्वदेश पुग्दा..

laxman-rasaili

लक्ष्मण रसाइली  ( समर्पण ) हरेक मान्छे महान तथा अमुल्य सपना बोकेर प्रदेशियका हुन्छन।आफ्नो घर परिवार को खुसी तथा ती महान खुसी का सपना लाई बोकेर कयौ युबक बिदेशिन बाध्य छन।स्वदेश को बेरोजगारी ले निम्त्याएको यो समस्या लाई प्रबासको भुमी मा रोजगारी को कर्म भुमी बनाउन बाध्य छन ती युबक तथा ती सपना हरु। त्यस्तै क्रम मा स्वदेश को चर्को ...

Read More »

कविता : मेरो प्यारो मान्छे !

tara-parajuli

मेरो प्यारो मान्छे ! तिमीलाई जन्म दिनको अनेकन शुभकामना तिम्रो जन्मदिन प्रिय ! आज तिम्रो जन्मदिन यो न चिसो न तातो कपास जस्तो नरम मुलायम याम तिम्रै राज त हो। आजको दिन यो चौडा सड़क र अफ्ठेरो गोरेटोको कुरा नगरौं किनकी तिमी आफैं सबैभन्दा लामो बाटो हौ। यी प्रदेश र अव्यवस्थित भूगोलको पनि कुरा नगरौं जब तिमी आफैं अब्बल व्यवस्था ...

Read More »

गजल: सुम्सुम्याउने धेरै देखें

anu-768x1022

अनु भट्टराई हिजो आज सुर न ताल गुन्गुनाउने धेरै देखें गल्ली गल्ली चोक चोक भुन्भुनाउने धेरै देखें गर्ने भन्दा चर्चा धेरै चौबाटो र दोबाटोमा उथलपुथल बनाईकन सुम्सुम्याउने धेरै देखें छलछामको रणनीति आजभन्दा भोली बढ्दो भित्र अर्कै बाहिर भने सुम्सुम्याउने धेरै देखें कहिले यस्तो कहिले उस्तो अरूको नै खण्डन गर्दै साँझ बिहान चियापसलमा गुन्गुनाउने धेरै देखें कालिका नगरपालिका वडा नं ५, ...

Read More »

प्रियासनको ‘पल्लवी’ उपन्यास विमोचन

dscn0898

इन्द्रेणी संवाददाता दाङ, ६ पुस । सञ्चारकर्मी सविन प्रियासनद्धार लिखित ‘पल्लवी’ उपन्यासको आज विमोचन गरिएको छ । दाङको घोराहीमा सञ्चालन भएको सातौं राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवको समापन कार्यक्रमको आवसरमा प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेलगायतका अतिथिहरुले विमोचन गरेका हुन् । पल्लवी प्रियासनको चौथो उपन्यास हो । यो उपन्यास विएन पुस्तक भण्डार काठमाडौंले प्रकाशन गरेको हो । प्रियासन नेपाल पत्रकार ...

Read More »

गणतन्त्रको मुल्य तोक्ने ‘गणतन्त्रको सङ्घर्ष’

14012016014858pjbr-1000x0

गोविन्द खड्का आतुरी लागेर पुस्तकको टिप्पनी गर्न खोजेको होईन । केहि दिन गरु कि नगरुको दोधारमा थिए । अन्त त पुस्तकका केहि कुरा पाठक सम्म नल्याई मनले मानिन । प्रशान्त झाको पुस्तक ‘गणतन्त्रको सङ्घर्ष’ बारे मेरो बझाई पश्किन्छु । मधेश आन्दोलन चलिरहदा सम्म मलाई पनि भारतीय जस्तै लाग्थ्यो । बाबुराम भटराईलाई भारतको एजेन्ट । यो संकुचित बुझाई बाट पुस्तकले मुक्त ...

Read More »

स्थापना दिवसमा चार साहित्यकार सम्मानित

samana

इन्द्रेणी संवाददाता दाङ, ३ पुस । प्रगतिशील लेखक संघ दाङशाखाले २४ औं स्थापना दिवसको अवसरमा चारजना साहित्यकारहरुलाई सम्मान गरेको छ । घोराहीमा सञ्चालित शैक्षिक महोत्सवमा संघले ती साहित्यकारहरुलाई सम्मान गरेको हो । यसवर्षको प्रगतिशील साहित्य पुरस्कारबाट शरद देवकोटालाई र चिन्तामणि–जमुना साहित्य पुरस्कारबाट हिरामणि दुःखीलाई, अनन्त–टीका प्रतिभा पुरस्कारबाट जागेश्वर शर्मा घिमिरेलाई, गोविन्दचिस सर्जक पुरस्कारबाट साहित्यकार भुपेन्द्र वलीलाई र गोविन्द ज्ञवाली साहित्य ...

Read More »

रोल्पाका सन्यासको कविता प्रथम स्थानमा

15355791_1303511219687272_625000116965586947_n

दाङ, २५ मंसिर । राष्ट्रिय कविता महोत्सबमा रोल्पाका कवि विष्णु सन्यास प्रथम भएका छन् । कवि विमल गुरुङ स्मृति पुस्तकालय धरान र नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजना भएको २६ औँ कविता महोत्सव तथा प्रतियोगितामा कवि सन्यास प्रथम भएका हुन् । देशभरीबाट प्राप्त दुई सय कविता मध्ये उत्कृष्ट २० मा छनौट उनको कविता उत्कृष्ट भएको थियो । सन्यासको आन्दोलनमा ईश्वरहरु शिर्षकको ...

Read More »

गजल : शिब सहयात्री

shiba

तिम्रो जिबनमा आस बनेर आउदा कसोहोला हुरीबतास बनेर आउदा तिमीलाई सपनाजस्तो लाग्न सक्छ म एकाएक मधुमास बनेर आउदा किन कि जानेहरू फर्केको ईतिहास छैन अचम्म अचानक सन्त्रास बनेर आउदा एकछिन त पृथ्बी घुम्नै बिर्सन्छ होला औंसीको रातमा प्रकास बनेर आउदा माफगर्छौ कि के भन्छौ सरू मलाई हिजोको पत्थर कपास बनेर आउदा

Read More »