साहित्य

प्रज्ञा–प्रतिष्ठानमा नेपाली दर्शनका विविध पक्षमाथि गरम बहस

DSC_6306

काठमाडौँ, १७ साउन । नेपाल प्रज्ञा–प्रतिष्ठानमा ‘नेपाली दर्शनका विविध पक्ष’ विषयक गोष्ठी सम्पन्न भएको छ । प्रतिष्ठानको दर्शन विभाग र नेपाल प्राज्ञिक अनुसन्धान केन्द्रको संयुक्त आयोजनामा सोमबार सो कार्यक्रम सम्पन्न भएको हो । प्रज्ञा–प्रतिष्ठानका दर्शन विभागका प्रमुख प्राज्ञ दिनेशराज पन्तको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको प्रमुख आतिथ्यता प्रतिष्ठानका पूर्वकूलपति, कवि एवम् मुन्धुमविद् बैरागी काइँलाले गर्नुभएको थियो । कार्यक्रममा चारवटा विभिन्न दर्शनका ...

Read More »

कविताको पोस्टमार्टम

tara parajuli

तारा पराजुली / मोरङ  हिजो मैले रोपेका गुनकेसरी आज तिम्रो फुलबारीमा कसरी फुले ? सुगन्ध खोज्ने लहडमै रगताम्मे हातहरु छाम्दै थुप्रै पटक डम्फर र अररी काँडासँग कर्कस बोलेको छु म। मेलै सर्दैनथ्यो र पनि खनेको छु खडेरीमा बाँझो वारि आगोबाट आगो छुट्ट्याउदै तौली तौली लिएको छु शब्द भनेर आगाका थुँगाहरु यस्तै मेसोमा बिसौँ पटक मेटेको छु लेखेर जिन्दगीलाई। लेख्दा लेख्दै कलम ...

Read More »

जुन : कविता / रितु खनाल

ritu khanal

जब रापिलो सुर्यले आफ्नो बुढौलिपन देखाउँदै जान्छ ए जून ! तिम्रो बैँस फुलेर आउँछ लाखौं तारा माझ तिमी जब मुस्कुराउछौ म त्यही मुस्कनमा हराएर लठ्ठीएको लामो समय भयो । तिम्रो वृत्ताकार चेहरा मलाई दर्पण जस्तै लाग्छ जहाँ म आफू हराइरहेको रुमल्ली रहेको पाउँछु हो मलाई तिमीसँग प्रेम छ । तिमी बिनाको रात यो विशाल आकाश रित्तो काख जस्तै लाग्छ । ...

Read More »

कपन–बानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिकको सम्मान तथा पुरस्कार

img1120502083_1_1

कपन–बानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिकको छैटौँ वर्ष प्रवेशको उपलक्षमा रत्नराज्य उ.मा.वि., मध्य बानेश्वरमा आयोजित विशेष समारोह सम्पन्न भयो । उपन्यासकार शंकर भारतीको सभापतित्वमा सम्पन्न भएको उक्त समारोहको सञ्चालन निबन्ध आचार्यले गर्नुभएको थियो भने अतिथिका रूपमा प्रखर कवि तथा समालोचक डा.रामप्रसाद ज्ञवाली, रत्नराज्यकी प्राचार्य डा.गीता खरेल सिवाकोटी, मधुपर्कका सम्पादक श्रीओम श्रेष्ठ ‘रोदन’, दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त, वरिष्ठ सङ्गीतकार विजयसिंह मुनाल, ...

Read More »

जन्तरेले ल्याए ‘पालामको राजकुमारी’

jantare 1

काठमाडौँ, १ साउन  । मलेसियामा कार्यरत तेह्रथुमका युवाकवि दिलदुःखी जन्तरेले आफ्नो नवीनतम् कविताकृति ‘पालामको राजकुमारी’ बजारमा ल्याएका छन् । उनको सो कृतिको नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति एवम् वरिष्ठ कवि बैरागी काइँला, प्राज्ञ डा. अमर गिरी, प्राज्ञ शशी लुमुम्बू, चलचित्र विकास बोर्डका सदस्य उत्तम केसी लगायतका अतिथिहरूले शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा लोकार्पण गरे । कृति लोकार्पणपछि बोल्दै मुन्धुमविद्समेत रहेका प्रमुख ...

Read More »

अनुवाद साहित्यमा महाकवि देवकोटाको योगदानबारे चर्चा

DSC_5815

काठमाडौँ, २८ असार । महाकवि लक्ष्मीप्रसाद देवकोटाको जति योगदान मौलिक नेपाली साहित्यमा छ, त्यत्ति नै योगदान अनुवाद साहित्यमा पनि रहेको कुरा बुधबार राजधानीमा आयोजित विचार गोष्ठीमा विद्वानहरूले बताएका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठान, अनुवाद विभागद्वारा आयोजित विचार गोष्ठीमा बोल्ने अधिकांश वक्ताहरूले यस्तो धारणा व्यक्त गरेका हुन् । ‘अनुवाद साहित्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको योगदान र देवकोटाद्वारा अनूदित कृतिहरू’ विषयक विचार गोष्ठीका प्रमुख ...

Read More »

भ्रमको बाटो : कथा

mira-prasai

मीरा प्रसाईं एकदिन फेसबुक चलाइरहेका बेला एउटा फ्रेन्ड रिक्वेस्ट आयो । प्रोफाइल नहेरी हतपत अक्सेप्ट गर्ने बानी थिएन मेरो । तर त्यो बेला खै किन हो ? उक्त रिक्वेस्टलाई अक्सेप्ट गरिदिएँ । केही क्षण नै उताबाट स्माएलको इमोटिकेसन आयो अनि तुरुन्तै “अ म्यासिभ थ्याङ्क यु हजुर, म सरल शर्मा अमेरिकाबाट । मैले लेखें , “वेल्कम ।” फेरि स्माएलको इमोटिकेसन आयो । ...

Read More »

नेपाल–बङ्गलादेश सांस्कृतिक आदानप्रदानमा जोड

DSC_5564 (1)

काठमाडौँ, २०  असार । नेपाल र बङ्गलादेशबीचको मैत्री सम्बन्धलाई साहित्यका माध्यमबाट जनस्तरमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिइएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानले बङ्गलादेशको बङ्गला एकेडेमीबाट नेपाल भ्रमणमा आएका साहित्यकारको सम्मानमा आयोजना गरेको कार्यक्रममा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले दुवै मुलुकबीच रहेका कला, संस्कृति तथा साहित्यलाई एकापसमा आदानप्रदान गरी जनस्तरमा पु¥याउनुपर्नेमा जोड दिनुभयो । प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले दुवै देशका महत्वपूर्ण कृतिलाई एकार्काका ...

Read More »

निभालाई रिमाल पुरस्कार

4

काठमाडौँ, २०  असार । साहित्य सदन नेपालले यस वर्षको ‘गोपालप्रसाद रिमाल पुरस्कार’ प्रगतिवादी कवि तथा व्यङ्ग्य निबन्धकार विमल निभालाई प्रदान गरेको छ । सदन र नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा असार १९ गते सोमबार आयोजित कवि तथा नाटककार गोपालप्रसाद रिमालको शतवार्षिकी समारोहमा सो पुरस्कार प्रदान गरिएको हो । पाँच दशकदेखि रिमालको गद्य कविता परम्परालाई विद्रोही तथा क्रान्तिकारी चेतका रुपमा जीवन्त राख्दै समाज रुपान्तरणमा ...

Read More »

परिषद्मा मनोनित सदस्य र सल्लाहकार चयन

rapti sahitya parishad

दाङ, ११ असार । राप्ती साहित्य परिषद्ले ६ जना साहित्यकारहरुलाई कार्यसमिति सदस्यमा मनोनित गरेको छ । मनोनित सदस्यहरुमा हरिप्रसाद पाण्डेय, सन्तोष श्रेष्ठ, श्याम चिस, आदिम केसी, यमुना पुन र धर्मराज बैरागी (सानुकवि) रहेका छन् । त्यसैगरी परिषद्को सल्लाहकारहरुमा नारायणप्रसाद शर्मा, गिरिराज शर्मा, डा.अमर गिरी, उत्तमकृष्ण मज्गैंया, डा.गोविन्द आचार्य, गिरिप्रसाद बुढामगर, डा.लेखराज सुवेदी, डिबी टुुहुरो, र पूर्ण भण्डारी पंकज रहेका छन् ...

Read More »