साहित्य

सर्वनाम थिएटरमा गुञ्जिए हरि र मिलन

news-pic-1

काठमाडौं । राजधानीको सर्वनाम थिएटरमा हरि पंगेनी र मिलन शाह शंकर गुञ्जिएका छन् । मिलाप मासिकले आयोजना गरेको गजल बाचन कार्यक्रममा उनिहरुले गजल बाचन गरेका हुन् । गजल प्रेमीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा दुबै जनाले १३, १३ बटा गजल बाचन गरेका छन् । हरि पंगेनीले शुरुवात गरेको गजल बाचनमा उनको पहिलो प्रस्तुती मुक्तक रहेको थियो । हरिले शुरुमै माहोल तताएका थिए ...

Read More »

बाबुलालको गजल कृति ’बिदेशिँदाको पीडा’को विमोचन

sahitte

रेखा मगर दाङ, ८ साउन रोजगारीका लागि हाल साउदी अरबमा रहेका रोल्पा कुरेलीका स्रष्टा बाबुलाल ढाङढुङेको गजल कृति ’बिदेशिँदाको पीडा’को विमोचन गरिएको छ । नागी साहित्य परिषद् रोल्पाको आयोजनामा दाङको घोराहीमा आयोजित कार्यक्रममा विमोचन गरिएको हो ।पुस्तकको वरिष्ठ साहित्यकार तथा पत्रकार नारायणप्रसाद शर्माले पुस्तकको विमोचन गर्नुभएको हो । रोल्पाली स्रष्टाहरुलाई गोलबन्द गर्न सक्ने तथा रोल्पाको साहित्यिक उन्नतिमा पृथक सम्भावना बोकेको ...

Read More »

अस्विकृत उपहार

13735359_676220055865530_1584995215_n

बल्ल खाटा बसेथ्यो तिमीले दिएको घाउको पुनश्चस्उहीँ बदनाम अभद्रआत्मा लिई निस्कियौ एउटा डिपार्टमेन्ट पसल र साट्यौ केही रुपैयाँ तिमीलाई रङ्गीन लाग्ने रहरहरुसंग। पेशेवर सिकारीको आदिम निशाना झैँ तिम्रा आँखाहरु नतमस्तक छन् मै तिर निश्चित छ पराजित बेहोर्ने छौ अब तिमीले यो स्वाधीन र एकलौटी मुटुबाट स्वर्ग जस्तो मेरो संसार सार्नु छैन बसाइँ काँचले बनेको तिम्रो सहरमा। बिताएकै हुँ थुप्रै प्रेमपर्वहरु ...

Read More »

गोकर्णले एकल रचना वाचन गर्ने

feature

इन्द्रेणी संवाददाता रोल्पा, साउन १ । ललित साहित्य परिषद्, रोल्पाले मासिकका रुपमा सञ्चालन गर्दै आएको ‘एकल रचना वाचन’ कार्यक्रम अबदेखि द्वैमासिक रुपमा सञ्चालन गर्ने भएको छ । परिषद्को आज सम्पन्न बैठकले उक्त कार्यक्रम सञ्चालन गर्न आर्थिक अभाव भएको कारण अबदेखि द्वैमासिक रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो । गएको जेठमा २५ औं श्रृंखला सम्पन्न गरेको थियो । २५ वटा श्रृंखलाका ...

Read More »

वीरे खण्डकाव्यको समीक्षा

bimochan

घोराही, १ साउन साहित्यकार खेमराज शर्माको ‘वीरे’ खण्ड काव्यको समीक्षा गरिएको छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको नियमित कृति समीक्षा कार्यक्रमअन्तर्गत शुक्रबार एक सय ३० औं श्रृंखलामा शर्माको खण्डकाव्यको समीक्षा गरिएको हो । जिल्ला शाखा दाङका कार्यवाहक अध्यक्ष खेमराज मल्लको अध्यक्षता तथा वरिष्ठ साहित्यकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशिष्ट अतिथिहरु राप्ती साहित्य परिषद्का पूर्वअध्यक्ष गिरिराज शर्मा, ...

Read More »

काँकड भिट्टामा यसरी मनाइयो भव्य भानु जयन्ती

jhapa

झापा । नेपाली भाषा साहित्यका आदिकवि भानुभक्त आचार्यकोे २०३ औँ जन्मजयन्ती देशभरि विविध साहित्यिक तथा सांस्कृतिक कार्यक्रम गरी भव्य रुपमा मनाइएको छ । यसै क्रममा झापाको काँकडभिट्टामा पनि भानु जयन्तीका अवरमा भव्य कार्यक्रमको आयोजना गरियो ।कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा.डा. जीवेन्द्रदेव गिरीले ‘आदिकवि भानुले संसारभरि छरिएर रहेका नेपालीहरुलाई भाषाका माध्यमबाट एकताको सूत्रमा एकताबद्ध गराएको’ बताए । उनले ...

Read More »

रोल्पाको गैरीगाउँमा पनि भानु जयन्ती मनाइयो

rolpa

इन्द्रेणी समाचारदाता रोल्पा, ३० असार । रोल्पाको गैरीगाउँमा पनि २०३ औं भानु जयन्ती मनाइएको छ । ललित साहित्य परिषद्, गैरीगाउँ उपशाखाको आयोजनामा गैरीगाउँको तिलामा एक कार्यक्रमका बीच भानु जयन्ती मनाइएको हो । कार्यक्रममा सशस्त्र प्रहरी सुरक्षा वेश क्याम्प गैरीगाउँका ईन्चार्ज धनबहादुर सिंह, स्वास्थ्य चौकी गैरीगाउँका ईन्चार्ज संजोग कुमार हरिजन, नेकपा माओवादी केन्द्र गैरीगाउँका भुपेन्द्रबहादुर चन्द, वीरेन्द्र मावि गाङका शिक्षक हरिप्रसाद ...

Read More »

खलपात्रले सुनाए कुमारी कविता

DSC_0159

काठमाडौं । कुनै समय लागूऔषध दुव्यर्सनी बनेका र त्यसै कारण पाँच वर्ष काराबासको सजाय समेत भुक्तान गरेका एक युवा अन्ततः कविको जुनीमा प्रकट भएका छन् । भरतपुर, चितवनका उनै युवा अर्थात् मुकुन्द खलपात्रले शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आफ्नो जीवन भोगाइ समेत समेटिएका करिब दुई दर्जन कविता सुनाए । अराजक अक्षर समूह र कर्मी नाट्य समूह भरतपुर, चितवनद्वारा आयोजित कार्यक्रममा उनले ...

Read More »

प्रियासनको भुमरीभित्र पस्दा

13383629_250476158654709_584093954_o

केशरमान बिसी  साहित्य समाजको वास्तविकता देखाउने दर्पण हो । जसले समाजका उतार चढावहरुलाई रोचक तथा तार्किक शैलीमा आम जनमानसलाई चेतना प्रदान गर्ने गर्दछ । वास्तविक साहित्य सदैव समाज सापेक्ष हुनुपर्दछ । समाजमै बस्ने सर्जकहरुले साहित्य विधाद्वारा समाजका विकृति विसंगतिहरुलाई मुख्य विषयवस्तु बनाएर समाजलाई प्रगतिउन्मुख बनाउने गर्दछन् । त्यस्तै एक अथक सर्जक राप्तीको साहित्य आकाशमा उदाएका नवयुवा साहित्यकार तथा जाज्वल्यमान तारा ...

Read More »

एकान्तमा

13617624_671017223052480_1639589461_n

कोही आउने कोही जाने मुलबाटो जस्तै रहेछ एकान्त। मलाई थाहा भए देखि नै उमेरका प्रत्येक पृष्ठहरु एउटैै जिन्दगीका हजार संस्करण बनेर एकेक आउंछन् एकान्तमा कहिल्यै फर्केर नआउने बालापन आफैंबाट छुट्टिएर गएको समय सबै सबै आउंछन् एकान्तमा। बिर्सिएको ईतिहास भेटिएको प्रेमको तस्वीर च्यातिएका प्रेमपत्र भत्किएको विश्वासको देबल प्रिय मान्छेहरुको दिवंगत अनुहार फेरि फ़ेरि दोहोरियोस् झैं लाग्ने उल्लासको सुन्दर अध्याय नफर्कियोस् झैं ...

Read More »