साहित्य

अनुवाद साहित्यमा महाकवि देवकोटाको योगदानबारे चर्चा

DSC_5815

काठमाडौँ, २८ असार । महाकवि लक्ष्मीप्रसाद देवकोटाको जति योगदान मौलिक नेपाली साहित्यमा छ, त्यत्ति नै योगदान अनुवाद साहित्यमा पनि रहेको कुरा बुधबार राजधानीमा आयोजित विचार गोष्ठीमा विद्वानहरूले बताएका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठान, अनुवाद विभागद्वारा आयोजित विचार गोष्ठीमा बोल्ने अधिकांश वक्ताहरूले यस्तो धारणा व्यक्त गरेका हुन् । ‘अनुवाद साहित्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको योगदान र देवकोटाद्वारा अनूदित कृतिहरू’ विषयक विचार गोष्ठीका प्रमुख ...

Read More »

भ्रमको बाटो : कथा

mira-prasai

मीरा प्रसाईं एकदिन फेसबुक चलाइरहेका बेला एउटा फ्रेन्ड रिक्वेस्ट आयो । प्रोफाइल नहेरी हतपत अक्सेप्ट गर्ने बानी थिएन मेरो । तर त्यो बेला खै किन हो ? उक्त रिक्वेस्टलाई अक्सेप्ट गरिदिएँ । केही क्षण नै उताबाट स्माएलको इमोटिकेसन आयो अनि तुरुन्तै “अ म्यासिभ थ्याङ्क यु हजुर, म सरल शर्मा अमेरिकाबाट । मैले लेखें , “वेल्कम ।” फेरि स्माएलको इमोटिकेसन आयो । ...

Read More »

नेपाल–बङ्गलादेश सांस्कृतिक आदानप्रदानमा जोड

DSC_5564 (1)

काठमाडौँ, २०  असार । नेपाल र बङ्गलादेशबीचको मैत्री सम्बन्धलाई साहित्यका माध्यमबाट जनस्तरमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिइएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानले बङ्गलादेशको बङ्गला एकेडेमीबाट नेपाल भ्रमणमा आएका साहित्यकारको सम्मानमा आयोजना गरेको कार्यक्रममा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले दुवै मुलुकबीच रहेका कला, संस्कृति तथा साहित्यलाई एकापसमा आदानप्रदान गरी जनस्तरमा पु¥याउनुपर्नेमा जोड दिनुभयो । प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले दुवै देशका महत्वपूर्ण कृतिलाई एकार्काका ...

Read More »

निभालाई रिमाल पुरस्कार

4

काठमाडौँ, २०  असार । साहित्य सदन नेपालले यस वर्षको ‘गोपालप्रसाद रिमाल पुरस्कार’ प्रगतिवादी कवि तथा व्यङ्ग्य निबन्धकार विमल निभालाई प्रदान गरेको छ । सदन र नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा असार १९ गते सोमबार आयोजित कवि तथा नाटककार गोपालप्रसाद रिमालको शतवार्षिकी समारोहमा सो पुरस्कार प्रदान गरिएको हो । पाँच दशकदेखि रिमालको गद्य कविता परम्परालाई विद्रोही तथा क्रान्तिकारी चेतका रुपमा जीवन्त राख्दै समाज रुपान्तरणमा ...

Read More »

परिषद्मा मनोनित सदस्य र सल्लाहकार चयन

rapti sahitya parishad

दाङ, ११ असार । राप्ती साहित्य परिषद्ले ६ जना साहित्यकारहरुलाई कार्यसमिति सदस्यमा मनोनित गरेको छ । मनोनित सदस्यहरुमा हरिप्रसाद पाण्डेय, सन्तोष श्रेष्ठ, श्याम चिस, आदिम केसी, यमुना पुन र धर्मराज बैरागी (सानुकवि) रहेका छन् । त्यसैगरी परिषद्को सल्लाहकारहरुमा नारायणप्रसाद शर्मा, गिरिराज शर्मा, डा.अमर गिरी, उत्तमकृष्ण मज्गैंया, डा.गोविन्द आचार्य, गिरिप्रसाद बुढामगर, डा.लेखराज सुवेदी, डिबी टुुहुरो, र पूर्ण भण्डारी पंकज रहेका छन् ...

Read More »

अनुवाद साहित्यबारे प्रज्ञामा विचार गोष्ठी

DSC04501

काठमाडौँ, १ असार । नेपाल प्रज्ञा–प्रतिष्ठानको अनुवाद विभागद्वारा जेठ ३१ गते, बुधबार अनूदित साहित्यबारे बहस चलाइएको छ । बहसमा बी.पी. कोइरालाका अनुवाद साहित्यदेखि रूसी भाषाबाट नेपालीमा अनूदित गरिएका साहित्यलाई बहसको विषय बनाइयो । कार्यक्रममा डा. तुलसी भट्टराईले ‘बी.पी.का अनूदित कृतिहरू’ शीर्षकमा र प्रा.डा. जङ्गब चौहानले ‘नेपाली भाषामा अनूदित रुसी साहित्य’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यपत्र प्रस्तुत गर्दै डा. भट्टराईले ...

Read More »

गुनासो : कविता

ritu khanal

रितु खनाल  ए चकमन्न अन्धकार रात! तेरा अन्धकार भित्र रुमल्लिएकाहरु मस्त हुँदै घुर्दै होलान् उज्यालो सपनाको भुलभुलैयामा रमाउँदै तर मलाई तँसँग अनेकौँ गुनासाहरु छन् ।। प….र भित्ताको घरमा लाल्टिनको उज्यालो चम्किरहेछ लाग्छ अँधेरी रातमा तँसँगै एउटा तारा सापटी लिएर चम्की रहेछ त्यो लाल्टिन तर बिहान आफ्नै आँशुले आफैलाई निभाएर आकाश भित्रै बिलिन हुने ताराको उज्यालोले दिनमा प्रकाश दिन नसक्ने भएरै ...

Read More »

इच्छुक स्मृति दिवसमा तीन जना सम्मानित

18765550_1454967357899932_1441081700_o

दाङ । पत्रकार तथा साहित्यकार सहिद कृष्ण सेन इच्छुकको स्मृति दिवसका अवसरमा पत्रकार तथा साहित्यकारलाई सम्मान गरिएको छ । सेनको १५ औँ स्मृति दिवसको अवसरमा शनिवार घोराहीमा आयोजित कार्यक्रममा पत्रकार उदय जिएम, नरेन्द्र के।सी र साहित्यकार नदिराम के सीलाई सम्मान गरिएको हो । नेपाल पत्रकार महासंघ दाङ, प्रेस सेन्टर नेपाल दाङ, जनसांस्कृतिक महासंघ दाङको संयुक्त आयोजनामा भएको सेनको १५ आँै ...

Read More »

राप्ती साहित्य परिषदको अधिबेसन र स्थापना दिबस

rapti sahitya parishad

दाङ,१३ जेठ । राप्ती साहित्य परिषदको १३ औ अधिबेसन तथा ४१ औ स्थापिना दिबस आज शनिबारबाट सुरु हुने भएको छ । अधिबसेन तथा स्थापिना दिवसको सम्पुर्ण तयारी सकिएको राप्ती साहित्य परिषदले  बताएको छ । आज र भोली गरी दुई दिन सम्म घोराहीमा सञ्चालन हुने अधिबेसन तथा स्थापना दिबसमा परिषदका शाखाहरुबाट समेत सहभागिता हुने भएको छ । राप्ती साहित्य परिषद्को साविक ...

Read More »

परिषदको अधिबेसनको तयारी अन्तिम चरणमा

rapti sahitya parishad

दाङ, १०  जेठ । राप्ती साहित्य परिषदको १३ औ अधिबेसनको तयारी अन्तिम चरणमा पुगेको छ । यहि जेठ १३ र १४ गते घोराहीमा हुने परिषदको  १३ औ अधिबेसन तथा ४१ औ स्थापना दिवसका लागि आयोजना गरीएको कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको राप्ती साहित्य परिष्दले जानकारी दिएको छ । परिषदको घोराहीमा बसेको बैठकले अधिबेसनलाई भब्य रुपमा सञ्चालन गर्ने योजना बनाएको छ । ...

Read More »