साहित्य

धुनहरुको देश

13735359_676220055865530_1584995215_n

एक दिन तिमी आयौ। पार्श्वमा बज्न थाल्यो अनौठो संवाद । जसरी आदिम भक्तले छानी छानी टिप्छ फूल जोगाइ जोगाइ चुटाउँछ पात त्यसैगरी टिप्यौ शव्दहरु र अनुवाद गर्यौ सितारमा। अ्मोघ अन्तरा मन लुट्ने बाँसुरी लोभ लाग्दो गाइरहने हार्मोनियम तिमी आफैं स्तब्ध भयौ आफ्नै संगीत सुनेर। रोकेर एकै छिन एकाध् झंकारहरु एक्कासी तिमी मेरो आँखामा पोखियौ जस्तो कि, एकनास झरिरहने पहाडी ढुङ्गेधारो। ...

Read More »

लेखक संघको अध्यक्षमा श्रवण मुकारुङ

shrawan mukarung

काठमाडौं । नेपाली लेखक संघको केन्द्रीय कार्यसमितिको बिहीबार राजधानीमा सम्पन्न आकस्मिक बैठकले वरिष्ठ उपाध्यक्ष कवि श्रवण मुकारुङलाई कार्यवाहक अध्यक्ष चयन गरेको छ । वैशाख १८ र १९ गते काठमाडौँमा सम्पन्न छैटौँ राष्ट्रिय अधिवेशनबाट संघको केन्द्रीय अध्यक्षमा निर्वाचित डा. नवराज लम्सालले तीन महिना नपुग्दै पदबाट राजीनामा दिएपछि विधानअनुसार वरिष्ठ उपाध्यक्ष मुकारुङलाई कार्यवाहक अध्यक्ष चयन गरिएको कुरा संघले जनाएको छ ।

Read More »

गोत्र ( कथा )

13820671_918065681637032_1434908050_n

धेरै दिन पछि अनलाइन आउने मुड चल्यो । दिउँसो कामको ब्यस्तता अनि साझ साथी भाइ सङ्गको जमघट्ले गर्दा अनलाइन , फेसबुक तिर ध्यान नगएको पनि हप्ता दिन हुन लागेछ। मलाइ काम र साथि हरु सङ्गको जम्घट भन्दा अरु खास्सै केही कुराको चासो लाग्दैन आजकाल । झोला बाट ल्यापटप निकाले , चार्जमा लगाएर अन गरे , सिधै गुगल क्रोम मा गएर ...

Read More »

सर्वनाम थिएटरमा गुञ्जिए हरि र मिलन

news-pic-1

काठमाडौं । राजधानीको सर्वनाम थिएटरमा हरि पंगेनी र मिलन शाह शंकर गुञ्जिएका छन् । मिलाप मासिकले आयोजना गरेको गजल बाचन कार्यक्रममा उनिहरुले गजल बाचन गरेका हुन् । गजल प्रेमीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा दुबै जनाले १३, १३ बटा गजल बाचन गरेका छन् । हरि पंगेनीले शुरुवात गरेको गजल बाचनमा उनको पहिलो प्रस्तुती मुक्तक रहेको थियो । हरिले शुरुमै माहोल तताएका थिए ...

Read More »

बाबुलालको गजल कृति ’बिदेशिँदाको पीडा’को विमोचन

sahitte

रेखा मगर दाङ, ८ साउन रोजगारीका लागि हाल साउदी अरबमा रहेका रोल्पा कुरेलीका स्रष्टा बाबुलाल ढाङढुङेको गजल कृति ’बिदेशिँदाको पीडा’को विमोचन गरिएको छ । नागी साहित्य परिषद् रोल्पाको आयोजनामा दाङको घोराहीमा आयोजित कार्यक्रममा विमोचन गरिएको हो ।पुस्तकको वरिष्ठ साहित्यकार तथा पत्रकार नारायणप्रसाद शर्माले पुस्तकको विमोचन गर्नुभएको हो । रोल्पाली स्रष्टाहरुलाई गोलबन्द गर्न सक्ने तथा रोल्पाको साहित्यिक उन्नतिमा पृथक सम्भावना बोकेको ...

Read More »

अस्विकृत उपहार

13735359_676220055865530_1584995215_n

बल्ल खाटा बसेथ्यो तिमीले दिएको घाउको पुनश्चस्उहीँ बदनाम अभद्रआत्मा लिई निस्कियौ एउटा डिपार्टमेन्ट पसल र साट्यौ केही रुपैयाँ तिमीलाई रङ्गीन लाग्ने रहरहरुसंग। पेशेवर सिकारीको आदिम निशाना झैँ तिम्रा आँखाहरु नतमस्तक छन् मै तिर निश्चित छ पराजित बेहोर्ने छौ अब तिमीले यो स्वाधीन र एकलौटी मुटुबाट स्वर्ग जस्तो मेरो संसार सार्नु छैन बसाइँ काँचले बनेको तिम्रो सहरमा। बिताएकै हुँ थुप्रै प्रेमपर्वहरु ...

Read More »

गोकर्णले एकल रचना वाचन गर्ने

feature

इन्द्रेणी संवाददाता रोल्पा, साउन १ । ललित साहित्य परिषद्, रोल्पाले मासिकका रुपमा सञ्चालन गर्दै आएको ‘एकल रचना वाचन’ कार्यक्रम अबदेखि द्वैमासिक रुपमा सञ्चालन गर्ने भएको छ । परिषद्को आज सम्पन्न बैठकले उक्त कार्यक्रम सञ्चालन गर्न आर्थिक अभाव भएको कारण अबदेखि द्वैमासिक रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो । गएको जेठमा २५ औं श्रृंखला सम्पन्न गरेको थियो । २५ वटा श्रृंखलाका ...

Read More »

वीरे खण्डकाव्यको समीक्षा

bimochan

घोराही, १ साउन साहित्यकार खेमराज शर्माको ‘वीरे’ खण्ड काव्यको समीक्षा गरिएको छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको नियमित कृति समीक्षा कार्यक्रमअन्तर्गत शुक्रबार एक सय ३० औं श्रृंखलामा शर्माको खण्डकाव्यको समीक्षा गरिएको हो । जिल्ला शाखा दाङका कार्यवाहक अध्यक्ष खेमराज मल्लको अध्यक्षता तथा वरिष्ठ साहित्यकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशिष्ट अतिथिहरु राप्ती साहित्य परिषद्का पूर्वअध्यक्ष गिरिराज शर्मा, ...

Read More »

काँकड भिट्टामा यसरी मनाइयो भव्य भानु जयन्ती

jhapa

झापा । नेपाली भाषा साहित्यका आदिकवि भानुभक्त आचार्यकोे २०३ औँ जन्मजयन्ती देशभरि विविध साहित्यिक तथा सांस्कृतिक कार्यक्रम गरी भव्य रुपमा मनाइएको छ । यसै क्रममा झापाको काँकडभिट्टामा पनि भानु जयन्तीका अवरमा भव्य कार्यक्रमको आयोजना गरियो ।कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा.डा. जीवेन्द्रदेव गिरीले ‘आदिकवि भानुले संसारभरि छरिएर रहेका नेपालीहरुलाई भाषाका माध्यमबाट एकताको सूत्रमा एकताबद्ध गराएको’ बताए । उनले ...

Read More »

रोल्पाको गैरीगाउँमा पनि भानु जयन्ती मनाइयो

rolpa

इन्द्रेणी समाचारदाता रोल्पा, ३० असार । रोल्पाको गैरीगाउँमा पनि २०३ औं भानु जयन्ती मनाइएको छ । ललित साहित्य परिषद्, गैरीगाउँ उपशाखाको आयोजनामा गैरीगाउँको तिलामा एक कार्यक्रमका बीच भानु जयन्ती मनाइएको हो । कार्यक्रममा सशस्त्र प्रहरी सुरक्षा वेश क्याम्प गैरीगाउँका ईन्चार्ज धनबहादुर सिंह, स्वास्थ्य चौकी गैरीगाउँका ईन्चार्ज संजोग कुमार हरिजन, नेकपा माओवादी केन्द्र गैरीगाउँका भुपेन्द्रबहादुर चन्द, वीरेन्द्र मावि गाङका शिक्षक हरिप्रसाद ...

Read More »