साहित्य

बेरोजगार…….

1937499_10203637664607526_5565482631432959833_n

                 तुलसी चिन्तक भट्टराई निराश अनि दुःखी मन लिएर सानो झिनो आशा लिएर बजारका गल्ली गल्लीहरुमा भौतारिदै हिडिरहेको छ एउटा बेरोजगार भोको पेट, उदासी चेहरा, पुरानो जुत्ता पुरानै छ लुगाहरु पनि घाम बर्Èा सबै सहदै– अफिसका सूचनापाटी चहार्दै कामको खोजीमा हिड्दैछ बेरोजगार सर्टिफिकेट हातमा लिदै पत्रिकाका पानाहरुमा रोजगारीका बिज्ञापन हेर्दै कहीं कतै सफलताको ...

Read More »

कविता : धरहरा र मेरो प्रेम

tara g

पहिलोपटक धरहरा चढेकी थिएँ त्यो पनि तिम्रो उपस्थितिमा। त्यो घुमाउरो उकालो तिम्रा आला पदचापहरू पछ्याउँदै उचाइमा उड्दै गरेको सिमलको फूलझैँ पौडिँदै अग्लिरहेँ म साथमा एउटा नौलो अनुभूति छिनमै तापक्रम भरिएर शीतल हावाकाओठहरू चुम्बकजस्ता आकर्षक हात नरम, मलिन फूलको स्पर्श मदिराक्षी आँखा निस्पन्ध नजर निहारिरहेँ म भागेर संकोचहरू पर पर न इष्र्यालु जमात न कुरा काट्ने हुल यौवनको सबैभन्दा अब्बल मौसम ...

Read More »

कविता : पराजयको गीत

panch bismriti

दनदन बलिरहेछ आगो दनदन, दनदन ।।। फक्लक्क–फक्लक्क उप्किएर खस्दैछन् खरानी हुँदैछन् आफ्नै आँखाअगाडि आफ्नै अस्तित्वका अङ्ग–प्रत्यङ्ग हे भगवानुको भावमा उभिएको छ मूक समय । एक जोडा लाचार हात जहाँ सन्ततिका तसबिरहरु छन् लक्ष्य र उद्देश्यहरुले भरिएका एक जोडा आँखा जसमा सन्ततिका लागि भविष्यको खाका देखिन्छ एक जोर अधीनस्थ पाउ जसमा हजार पाउ चढ्न सक्ने सामर्थ्य झल्किन्छ र, एक चट्टानको ढाँड ...

Read More »

राष्ट्रपति भण्डारीलाई प्रियासनद्वारा उपन्यास अर्पण

15942514_365838853785105_1659059709_n

काठमाडौं । पत्रकार एवं साहित्यकार सविन प्रियासनले सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीलाई उपन्यास अर्पण गर्नु भएको छ । प्रियासनद्वारा लिखित पुनरागमन र पल्लवी उपन्यास राष्ट्रपति भण्डारीलाई उहाँकै निवासमा प्रियासनले अर्पण गर्नु भएको हो । पत्रकार महिलाहरुको कथाबस्तमा आधारित पुनरागमन र सामाजिक विषय बस्तुमा आधारित उपन्यास पल्लवीलाई प्रियासनले राष्ट्रपति समक्ष अर्पण गर्न पाउँदा धेरै खुशी लागेको बताउनुभयो । असहाय बालबालिकाको शैक्षिक सहयोगका ...

Read More »

पुस्तक हराएको सूचना

images-cms-image-000010793

शिव मुखिया ‘पुस्तक लगेर फिर्ता नगर्ने महापुरुषको नाम कालोसूचीमा प्रकाशित गरिनेछ।’ फेसबुकको हवला दिदै परम मित्रले यस्तो स्टाटस राखेपछि मेरो मनभित्र पराकम्पन गयो। साथीवाट मैले केह थान पुस्तक ससर्त सापटी लिएको थिएँ। उनको तीन सुत्रीय सर्त थियोः १. पढिसक्नासाथ सकुशल चाँडै फिर्ता गर्नुपर्ने। २. सिरानीमुनी च्यापेर राख्न नहुने, कुनै पाना दोब्रिएको हुन नहुने। ३. दोस्रो व्यक्तिको हातमा पार्न नहुने, सट्टापट्टा ...

Read More »

कविता : गाउँको कथा

tara-parajuli

तारा पराजुली / मोरङ अरु त ठिकै छ जसरी पनि धड्किरहेकै छ दुस्खले चट्याङ हानेको छातीको वारि। पोहोर साल ठूलो भुकम्प आयो तपाईं खुब डराउनु भो म अलि कम डराएँ कारण तपाईं अलि धेर हल्लिनु भो म अलि कम हल्लिएँ। तपाईं पुग्नु भएको छैन होला पहाड मुन्तिर कछाड भन्दा अलि तल मध्य बेंसीमा रातो माटोले पोतेको सानो घर छ हाम्रो। ...

Read More »

गजलः अचम्मै छ तिम्रो वानी

15801771_1157829960933665_1110438735_n

शालिकराम मुसाफिर अचम्मै छ तिम्रो वानी स्वभाव पनि जस्ता तेस्तै लिग भए नि हावा जति जीवन हुन्छ तिम्रो उस्तै । बाच्न रहर सबैलाई छ ढुक्क भइ बसे हुन्छ छरछिमेक छन् वरपर मर्न दिन्नन् तिम्लाइ सित्तै ।। चलाख भइ गर्यो भने नाना भाति खेल तिम्ले अनायासै वित्यास हुदा रुनु पर्ला सुस्त सुस्तै ।।। अनचिनारु यो वटुवा गर्न पनि के सक्छु र ...

Read More »

गजलः विवसताको मान्छे ‘म’

15801771_1157829960933665_1110438735_n

शालिकराम मुसाफिर बाध्यता र विवसताले सेरिएको मान्छे म हत्कडि र काडे तारले घेरिएको मान्छे म । गुलाव हुदा साथ दिने हराएछन् आज कहाँ बाँच्दा पनि ज्युदो लास भै बेरिएको मान्छे म ।। सजाएका मिठा सपना सिसा बनी फुटि दिए उसको सामु ऐना सरि फेरिएको मान्छे म ।।। यथार्थलाई अङ्गाल्दा तुसारो भै फैलि दिन्छ शोक र रोगको कलमले केरिएको मान्छे म ...

Read More »

अरु भन्दा भिन्न छिन् मेरी आमा

sunita

सुजता गुरुङ आज एक बर्षपछि बल्ल फेरी यो आँगनमा म आफ्नो पाइला राख्दै छु । जाहाँ मेरो पहिलो रोदन, हाँसो, तोते बोली आजसम्म पनि घरको चारैतिर गुन्जिन्छन्, भन्छिन् मेरी आमा । जाहाँ बालखामा म आमालाई दौडीदौडी भागेर सताँउथे, आमाको भने सास फुल्थ्यो र त्यही पनि स्याँ–स्याँ गर्दै भएनी मलाई समातेर को खाई नानी को खाई रु गर्दै खाना खुवाउँथिन् । ...

Read More »

अमिलियामा साहित्यक कार्यक्रम

3333333

दाङ, १७ पुस । मध्यपश्चिमाञ्चलमा क्रियाशील करीव डेड दर्जन साहित्यिक संघको आयोजनामा अमिलियामा साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । राप्ती साहित्य परिषद दाङशाखाको आयोजना एवं अन्य १५ भढी साहित्यक संस्थाहरुको सहआयोजनामा भएको वृहत् साहित्यिक कार्यक्रम भएको हो । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष कमलमणि देवकोटाको अध्यक्षता तथा प्रलेस.नेपालका केन्द्रीय उपाध्यक्ष पद्मप्रसाद शर्माको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा नागरिक समाज ...

Read More »