फोटो फिचर

सफलताको कथा : गोठालाको छोरा यसरी भए चिल्लो कारका मालिक

mahendra budhathoki

दाङ २६ साउन । देशमा जहानियाँ निरंकुस सासन व्यबस्थाको अन्त्य गर्दै गणतन्त्र स्थापित गर्ने उद्देश्यले भर्खरै जनयुद्ध सुरुभएको थियो । रुकुम नाम उच्चारण गर्दा पनि जिरिङ्ग काँडा फुल्थे शरीरमा । जताततै बम बारुदका आवाज सुनिन्थे । भर्खरका जवान देख्यो कि राज्य र बिद्रोही दुवै थरिको आँखी भइन्थ्यो । तर भर्खर जुँगाका रेखी बसेका उनले भर्खरै एसएलसी पास गरेका थिए । ...

Read More »

औषधीका बेर्ना बाँड्ने प्राकृतिक चिकित्सक पराजुली

jadi buti news

गोविन्द खड्का घोराही, २४ साउन । छोरा संसार र छोरी प्रियंङकाले पनि बाबाको फुलावरी भनेर हेरचाह गर्छन् । त्यसो त परिवारमा रहेका श्रीमति क्षमाको पनि हो । उहालाई भने अरु संग जोडिएर परिचीत हुने रुची छैन । घोराही १४ स्वर्गद्धारी टोलमा रहेको घर भरीको करेसा वारी वगैंचा प्राकृतिक चिकित्सक डा लोकराज पुराजुलीको हो । छद्मा फलेको कागतीको बोटले जाँगरीलो घरको ...

Read More »

आज गाईजात्रा, घोराहीमा यस्तो देखियो(फोटो फिचर)

3

इन्द्रेणी संवाददाता दाङ, २४ साउन । आज गाईजात्रा पर्व । उपत्यकासहित विभिन्न ठाउँमा यो पर्व बनाइन्छ । दाङको घोराहीमा पनि नेवार सेवा समाज दाङले गाईजात्रा निकालेर मनाएको छ । एक वर्षभरी दिवंगत भएकाहरुको सम्झनामा गाईजात्रा निकाल्ने चलन छ ।

Read More »

घोराहीमा एमालेको विजयी जुलुश

umll

इन्द्रेणी संवाददाता दाङ, २० असार । घोराही उपमहानगरपालिकामा मेयर र उपमेयरमा विजयी गरेपछि एमालेले मंगलवार दाङको घोराहीमा विजयी तथा धन्यवाद ¥याली गरेको छ । घोराहीको गुलरिया पार्कबाट शुरु भएको विजयी ¥यालीले घोराही बजारका विभिन्न भागहरु परिक्रममा गरेका थिए । सो अवसरमा नवनिवार्चित मेयर नरुलाल चौधरीले आफूले पाएको जनमतको कदर गर्दै जनताको पक्षमा काम गर्ने र सबैलाई समेटेर लैजान बताएका थिए ...

Read More »

कर्मचारीहरुलाई चुनावको चटारो(फोटो फिचर)

DSCN1298

इन्द्रेणी संवाददाता दाङ, ९ असार । निर्वाचनको मिति असार १४ नजिकिदै गर्दा चुनावमा खटिएका कर्मचारीहरुलाई पनि चुनावको चटारो देखिएको छ । उनीहरु निर्वाचनका लागि आवश्यक समाग्रीहरु लिएर कार्यस्थलतर्फ जाँदै छन् । शुक्रवार निर्वाचन कार्यालयबाट निर्वाचन समाग्री वुभलदै कर्मचारीहरु । तस्विर /उदय बीसी

Read More »

स्थानीय तहमा चुनावमा प्रहरीको तयारी

chunab-640x427

स्थानीय चुनावको समयमा ७५ जिल्लामा वितरण गर्नका लागि प्रहरी प्रधानकार्यालय नक्सालको परिसरमा तयारी हालतमा राखिएको मोटरसाइकलहरु । तस्बिर : रासस स्थानीय तहमा चुनावमा प्रहरीको तयारी

Read More »

घोराहीमा सप्ताह ज्ञान महायज्ञ शुरु (फोटो फिचर)

DSCN1046

इन्द्रेणी संवाददाता दाङ, ३ माघ । दाङको घोराहीमा धार्मिक महोत्सव एवं श्रीमाद्भागवत सप्ताह ज्ञान महायज्ञ–२०७३ शुरु भएको छ । फोटो : उदय बीसी पद्योलय पव्लिक नमूना उच्च माध्यिमिक विद्यालय भरतपुर दाङको शैक्षिक स्तर बृद्धि तथा प्राविधिक शिक्षालयको निर्माणको सहयोगार्थ सञ्चालन भएको महायज्ञको उद्घाटन उच्च अदालत तुलसीपुरका मुख्य न्यायधिश वमकुमार श्रेष्ठले गरेका थिए । उद्घाटन अघि महायज्ञ स्थल कर्मचारी मिलन केन्द्रबाट ...

Read More »

यी हुन् सलमानसँग रोमान्स गर्ने चिनियाँ सुन्दरी

chhu-chhu1

बलिउड नायिकाहरु दीपिका पादुकोण र प्रियंका चोपडाले हलिउडमा आफ्नो भाग्य आजमाउँदै गर्दा चिनीयाँ नायिका झू झू भने बलिउड प्रवेश गर्दैछिन्। बलिउडका सफल नायक सलमान खानसँग ुट्युबलाइटुमा देखिने चिनयाँ सुन्दरी यसअघि नै अन्तर्राष्ट्रिय पहिचान बनाइसकेकी कलाकार हुन्।

Read More »

शहीद गेटमा आधुनिक ट्राफिक आइलेण्ड (फोटो फिचर)

dscn0991-copy

घोराहीको शहीद गेटमा राखिएको आधुनिक ट्राफिक आइलेण्ड । जसले त्यहाँको ट्राफिक व्यवस्थापनमा सहयोग गु¥याउने छ भने दुर्घटना न्यूनिकरणमा टेवा पुग्नेछ । यस्तो प्रकारको आइलेष्ड जिल्लामै पहिलो हो । सो आइलेण्ड राप्ती अञ्चल डेलिभरी सेवा वितरक संघले करीव ७५ हजार रुपैयाँको लगानीमा निर्माण गरेको हो । तस्बीर :  उदय बीसी/इन्द्रेणी अनलाइन

Read More »

निर्मात्री बन्ने तरखरमा शिल्पा

in-1

साढे चार वर्ष पहिलो ग्ल्यामरको दुनियामा कदम राखेकी शिल्पा पोख्रेलले छोटो समयमा नै फिल्मी क्षेत्रमा सफलता हाँसिल गर्दै गएकी छिन् । अहिले उनी अभिनेत्री मात्रै हैन चलचित्र निर्मात्री पनि बन्ने तरखरमा छिन् । ग्ल्यामरको दुनियाँमा आएको एक वर्षको अवधिमा झण्डै सयभन्दा धेरै म्युजिक भिडियोमा अभिनय गरेकी उनले सिनेमा लज्जा मार्फत सिनेमामा ब्रेक लिएकी हुन् । उनलाई डेब्यु सिनेमाले नै सफल ...

Read More »