समाचार

प्रचण्डलाई दिए ओलीले चुनौती- ” वामगठबन्धन मन परेन भने सरकार छाड्नुस “

kp-prachand

काठमाडौं २६ जेठ भद्र सहमतिअनुसार आफूलाई केपी ओलीले प्रधानमन्त्री पद हस्तान्तरण गर्नुपर्छ भन्दै हिँड्ने माओवादी अध्यक्ष प्रचण्डलाई ओलीले सरकारबाट बाहिरिन चुनौती दिएको समाचार प्राप्त भएको छ । गत आइतबार बिहान प्रधानमन्त्री ओलीसँग निर्णायक वार्ता गर्न बालुवाटार पुगेका प्रचण्डलाई ओलीले वामगठबन्धन जोगाउनपर्ने र भारतसँग लड्नुपर्ने अवस्था विद्यमान रहेको तर्क प्रस्तुत गर्दै भने, ‘यो सधैंको खटपट म सुन्न चाहन्न, तपाईंलाई यो गठबनधनबाट ...

Read More »

ठगीको आरोपमा नयाँ शक्तिको नेता पक्राउ

Manju-Sardar

मनोज भुजेल इटहरी,२६ जेठ । नेपाल प्रहरीमा जागिर लगाइदिन्छु भन्दै बिभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा नयाँ शक्ति नेपालको केन्द्रिय सदस्य मन्जु सरदार पक्राउ परेकी छिन । ‘नेपाल प्रहरीको खास मान्छे हुँ, जागीर खान मिलाउनु पर्छ’ भन्दै इटहरी ४ बस्ने तारा लिम्बुबाट एक लाख पचाँस हजार रुपयौ ठगेको आरोपमा सरदारलाई इलाका प्रहरी कार्यालय इटहरीले इटहरीबाट पक्राउ गरेको हो । नाम निकाल्नु भन्दा ...

Read More »

गाँउमा पहिलोपटक गाडी पुगेपछि स्थानीय हर्षित

gadi

इन्द्रेणी संवाददाता सल्यान, २६ जेठ सल्यानको  कालागाउँ–७ ने टा गाँउमा पहिलोपटक गाडी पुगेपछि स्थानीय हर्षित भएका छन । ना ५ ख ७७६१ नं.को  गाडी पहिलो  पटक उक्त ठाउँमा पुगे को  हो ।तङमार ा, ने टा, बाल्ने , बस् ने त ज्युलामा बस से वाको उद्घाटन गरि एको  छ । ने टामा गाडी पुगे सँगै  त्यस क्षे त्रका जनतालाई सहज भएको  छ । विकास निर्माण कार्यमा एक ढिक्का भएर  लागेपछि विकास सम्भव हुने ...

Read More »

दानवीरहरुले कवुल गरे अनुसारको रकम बुझाएनन

index

इन्द्रेणी संवाददाता प्युठान, २६ जेठ प्युठानमा चारवर्ष अघि आयोजना गरिएको ‘श्रीमद्भागवत सप्ताह स्वर्गद्धारी ज्ञान महायज्ञ’मा धेरै दानवीरहरुले कवुल गरे अनुसारको रकम बुझाएका छैनन् ।धर्मशाला निर्माणकै लागि संचालन गरिएको महायज्ञवाट लक्ष्य अनुसार रकम संकलन नजुटेपछि धर्मशाला निर्माण कार्यमा समस्या भएको छ । दानवीरहरुले करिव ४२ लाख रुपैयाँ रकम अझैसम्म नबुझाएको धर्मशाला निर्माण सचिवालयका कार्यालय सचिव अनिल जिसीले जानकारी दिनुभयो । पटक÷पटक ...

Read More »

अझै सुचारु भएन पश्चिम दाङमा विद्युत् सेवा

bidhdhut

इन्द्रेणी संवाददता हापुरे, जेठ २६ हिजो देखि अवरुद्ध विद्युत् सेवा सुचारु नहुँदा पश्चिम दाङका उपभोक्ताहरु मारमा परेका छन ।अवरुद्ध भएपछि पश्चिम क्षेत्रका पुरन्धारा, पञ्चकुले, धनौरी, श्रीगाउँलगायतका स्थानीयबासीहरु समस्यामा परेका छन् । यस्तै साना उद्योगहरु प्नि बन्द रहेका छन् । हिजो दिउँसो हावाहुरीसंगै पानी परेपछि अवरुद्ध विद्युत् सेवा सुचारु हुन सकेको छैन । यता, घोराही क्षेत्रमा भने विहान ८ वजेपछि सुचारु ...

Read More »

चट्याङ लागेर एक महिलाको मृत्यु

download

इन्देणी संवाददता दाङ, २६ जेठ हिजो हावाहुरी सहित परेको चट्याङ लागेर दाङमा एक महिलाको ज्यान गएको छ ।मृत्यु हुनेमा बाघमारे गाविस १ बगियाकी ५२ वर्षिया देउमति खड्का रहेको प्रहरीले जनाकारी दिएको छ । आफ्नै घरमा रहेकी खड्कालाइ चट्याङ लाग्दा घटनास्थलमै ज्यान गएको दाङका निमित्त प्रहरी प्रमुख प्रकाशराज शर्माले जानकारी दिनुभयो ।।

Read More »

दाङ यातायातका वसहरु राप्ती समितिमा

dangg-1

इन्द्रेणी संवाददाता दाङ, २६ जेठ दाङ यातायात सेवा प्रालिले आफ्ना सबै वसहरु राप्ती अञ्चल सार्वजनिक यातायात समितिमा प्रवेश गराएको छ । सञ्चालनको छोटो अवधिमै अप्ठेरो स्थिति सृजना भएपछि समितिले वसहरु प्रवेश मात्रै नगराइ प्रालि नै बैद्यानिक रुपमा खारेज गरेको छ । यही जेठ २० गते दाङ प्रालिका सातवटा वसहरु राप्ती समितिमा भित्रिएका हुन । ति वसहरु राप्ती समितिकै नामवाट सञ्चालनमा ...

Read More »

विभिन्न वडामा सम्पन्न योजनाको अनुगमन

feature

इन्द्रेणी संवाददाता तुलसीपुर ,जेठ २६ तुलसीपुर नगरपालीकाले विभिन्न वडामा सम्पन्न भएका योजनाहरुको अनुगमन गरेको छ । सव ईन्जिनियर धुर्व केसीको नेतृत्वमा गएको टोलीले तुलसीपुर नगरपालिका १५, १६ र १७ नम्वर वडामा सम्पन्न भएका विभिन्न योजनाहरुको अनुगमन गरेको हो । टोलीले २ लाख १२ हजार ५ सयको लागतमा सम्पन्न भएको तुलसीपुर १५ रानीघाट देखि मोहोनपुर हुदै चमेरे गुफा जोड्ने १ किलोमीटर ...

Read More »

सेवार खोलामा शवदाह गृहस्थल निर्माण

prem

इन्द्रेणी संवाददाता दाङ, २७ जेठ घो र ाहीको  से वार खो लामा शवदाह गृहस् थल निर्माण गरि एको  छ । झण्डै दुईलाखको  लगानीमा शवदाह स् थल तयार  गरि एको  से वार खो ला शवदाह गृहनिर्माण समितिका अध्यक्ष नन्दर ाम घर्तीले  जानकार ी दिनुभयो । सो  अवसर मा सहयो गी र  समितिका पदाधिकार ीको  नाम कुँदिएको  शिलाले ख र ाखिएको  थियो ।  दुईवटा शव एकैपटक जलाउन मिल्ने  गर ी घाट बनाइएको  को षाध्यक्ष इन्द्रकुमार  ओ लीले  जानकार ी दिनुभयो । उहाँले  आयव्यय एवं शवदाह ...

Read More »

अवरुद्ध विद्युत सुचारु

images (1)

इन्द्रेणी संवाददता दाङ, २६ जेठ दाङसहित राप्तीका २ जिल्लामा अवरुद्ध भएको विद्युत सुचारु भएको छ । हिजो दिउसो ४ वजेदेखि विद्युत अवरुद्ध हुँदा उपभोक्ताहरु मारमा परेका थिए । हिजो दिउसो आएको हावाहुरीले देउखुरी लमहीको आर्मीव्यारेक नजिककैको जंगलस्थित विद्युत पोलमा क्षति पु¥यापछि विद्युत आपुर्ती वन्द भएको थियो । विद्युत पोलमा समस्या भएपछि दाङको घोराही, तुलसीपुर, रोल्पाको होलेरी क्षेत्र र सल्यानमा विद्युत ...

Read More »