समाचार

शहिद परिवारलाई संरक्षणको आवश्यकता

sahit paribar

माधव बेल्वासे भाद्र ३० ,चन्द्रौटा। शहिद परिवारलाई संरक्षण आवश्यकता रहेकोमा वक्ताहरुले जोड दिएका छन । कपिलवस्तुको चन्द्रौटामा आयोजित जनक्रान्ति वेपत्ता योद्धा परिवार समाजको ५ नम्वर प्रदेशको सयुक्त भेलालाई सम्वोधन गर्दै वोल्ने वक्ताहरुले शहिदहरु संरक्षणको पर्खाइमा रहेकोमा वताए । शहिदहरुले देश र जनताको लागि वलिदान दिएको भएपनि उचित संरक्षण नभएको गुनासो गरेका छन ।सरकारले शहिदको संरक्षणको प्रयास गरेको भएपनि त्यो संरक्षण सवै ...

Read More »

घोराही उपमहानगरले फोहोरबाट उर्जा निकाल्ने

ghorahi napa copy

घोराही, २९ भदौ । घोराही उपमहानगरपालिकाले फोहोरबाट उर्जा उत्पादन गर्ने कार्यलाई अघि बढाउने भएको छ । नगर कार्यपालिकाको बिहिबार बसेको बैठकले फोहोरको व्यवस्थापन सँगै उर्जा उत्पादन गर्नका लागि बैकल्पीक उर्जा प्रर्बद्धन केन्द्र सगँ थप सहकार्य गर्ने र प्रकृयालाई तत्काल अघि बढाउने निर्णय गरेको छ । उपमहानगरपालिका भित्र उत्पादन हुने फोहरलाई व्यवस्थित गरी ऊर्जा उत्पादन गर्ने कार्यका लागि २०७३ कार्तिक ४ गते ...

Read More »

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि तीन सय शैयाको अस्पताल बन्ने

rapti upachetriya

राप्ती उपक्षेत्रीय अस्पताल घोराही अब तीन सय शैयाको हुने भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पतालका लागि चाहिने न्यूनतम पूर्वाधार विकासअन्तर्गत यो पहल थालिएको हो । जसका लागि बिहीवार मात्रै स्वास्थ्यमन्त्री गिरिराजमणि पोख्रेलले अस्पताललाई तीन सय शैयाको बनाउने फाइल सदर गर्नुभएको छ । मन्त्रीबाट सदर भएका फाइल आगामी मन्त्रिपरिषद् बैठकमा पेश गर्ने तयारी गरिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ...

Read More »

घोराही उपमहानगर प्रमुखको प्रेस संयोजकमा घर्ती

16105793_1563361350358253_8974065333020356385_n

इन्द्रेणी संवाददाता दाङको मुटु मानिने घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रेस संयोजकमा पत्रकार निमुसंगम घर्ती नियुक्त भएकाछन । दाङबाट बिगत लामो समय अघि देखि मुलधारको पत्रकारितामा संलग्न पत्रकारघर्तीलाई घोराही उपमहानगरको बैठकले मेयर चौधरीको प्रेस संयोजकमा नियुक्त गरेको हो ।  पत्रकार घर्ती रेडियो मध्यपश्चिमका समाचार प्रमुख हुन् भने नयाँ युगबोध दैनिक लगाएतका संचार माध्याममा कार्यरत छन् ।

Read More »

नवलपरासीका मालपोत अधिकृतमाथि कालो मोसो दलियो

kalomoso 960 (1)

इन्द्रेणी संवाददाता कावासोती, २९ भदौ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीनिकट जनपरिषदले नबलपरासीका मालपोत अधिकृत खगेन्द्रराज घिमिरेमाथि कालो मोसो दलेका छन् । घिमिरेले विभिन्न कृतेका म गरेको भन्दै कार्यकक्षमा नै कालोमोसो दलिएको बताइएको छ । परिषदले निकालेका विज्ञप्तिमा अधिकृत घिमिरेले विगतमा सुकुमवासी आयोगले दिएको जग्गामा कृते प्रमाण खडा गरी कृते श्रेष्ता बनाइ सो वाफत लाखौ रकम ठगी गरेको, कालोपत्रे भएको ...

Read More »

बाढी पीडित जनतालाई दलित संजालको सहयोग

feature0

पिबि दियाली इटहरी, २९ भदौ । देशबिदेशमा रहेपनि इण्टरनेट सर्भरको माध्यमबाट सम्पर्कमा आई दलित एकता संजाल अन्तरराष्ट्रिय समिती (आईसीसी) नामको संस्था बनाएर नेपाल लगायतका देशमा दुखिपिडितहरुलाई सहायता र अधिकार प्राप्तीको सवालमा काम गर्दै आएका सचेत नेपाली दलित (शिल्पी)यूवाहरुको पहलमा इटहरीका बाढी पीडितहरुलाई आज राहत बितरण कार्यक्रम गरिएको छ । इटहरी उपमहानगरपालिका वडा नं १०को शिबनारायण टोलमा बुढीखोलाको बाडीले गर्दा प्रभाबित ...

Read More »

आयोगले सोध्यो आचारसंहिता उल्लघङ्न गर्नेलाई स्पष्टीकरण

election office

काठमाडौं, २९ भदौ। निर्वाचन आयोगले स्थानीय तह निर्वाचनअन्तर्गत प्रदेश नं २ मा हुन गइरहेको निर्वाचनको प्रचारप्रसारका क्रममा विभिन्न राजनीतिक दलका नेताले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेपछि उनीहरुसँग स्पष्टीकरण माग गर्ने निर्णय गरेको छ । निर्वाचनको प्रचारप्रसारका क्रममा धनुषामा नेपाली कङ्ग्रेसका नेता विमलेन्द्र निधिले आफ्नो पार्टीको निर्वाचन चिन्ह अङ्कित गम्छा लगाई सहभागी भएको भन्दै आयोगले सो कार्य निर्वाचन आचारसंहिता विपरीत भएकाले स्पष्टीकरण ...

Read More »

स्थानीय तह भनेकै बैधानिक जनसत्ता हो : प्रचण्ड

parchand

धनुषा, २९ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्थानीय तह भनेकै बैधानिक जनसत्ता भएको बताएका छन्। धनुषामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । पहिला माओवादीले चलाएको जनसत्ताले बैधानिकता नपाएको भएपनि हालको स्थानीय तह बैधानिक जनसत्ता भएको प्रचण्डले बताए । ‘फेरि हाम्रा अधिकारका विरोधिहरुलाई मत दियौं भने त्यो आत्मघाती कदम हुन सक्ने भन्दै आफ्नो विश्वासीलो र ...

Read More »

आज राष्ट्रिय बाल दिवस

bal-day

दाङ २९ भदौ । आज राष्ट्रिय बाल दिवस देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइदै छ । यस अबसरमा बालबालिकाको अधिकार रक्षार्थ कार्यरत विभिन्न संघ संस्था तथा विद्यालयहरुले अलग अलग कार्यक्रम आयोजना गरेका छन् । सरकारले भदौ २९ गतेलाई बाल दिवस घोषणा गरी चेतनामुलक कार्यक्रम संचालन गर्दै आएको छ । हरेक बर्ष बाल दिवस मनाइदै आए पनि बालबालिकाको अवस्थामा खासै ...

Read More »

गण्डक नहरमा एक महिलाको शव भेटियो

hatya

संजय कुशवाहा नवलपरासी २९ भाद्र । नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं।७ गुठी सुर्यपुरामा एक महिलाको शव भेटिएको छ । बुधवार साझ ७ बजे गुठी सुर्यपुरा पावर हाउस नजीक पश्चिम गण्डक नहरमा बगिरहेको महिलाको शव स्थानियहरुले देखे पछि प्रहरीले नियनत्रणमा लिएको हो । नहरमा मृत भेटिएको महिला बर्दघाट नगरपालिका वडा नं. १४ बस्ने २७ बर्षिय पुनम मुसहर मृत अवस्थामा भेटिएकी हुन ...

Read More »