समाचार

चुनढुंगा उत्खनन् भए दाङ मरुभुमी हुन्छ

khanepani

तुलसीपुर, १३ चैत्र  । चुरे पहाड तथा महाभारत पहाडको चुनढुंगा उत्खनन् भएमा दाङ मरुभुमीकरण हुने यहाँका सरोकारवालाले बताएका छन् । दाङलाई मरुभुमिकरण हुन नदिन चुरे पहाड तथा महाभारत पहाडको उत्खनन् रोक्नु पर्नेमा उनीहरुको जोड थियो । उत्खनन् नरोकिएमा पानीका मुहानहरु भासिने तथा सुक्ने समस्या हुने उनीहरुको भनाई थियो । यदि यस्तो अबस्था भए दाङको भबिष्य अन्यौल हुने भन्दै यस तर्फ सजक ...

Read More »

सिमावर्ती क्षेत्रमा फेहोर मैला थुप्रिदै – स्थानिय निकाय मौन

simana ma fohor

रबिन्द्र यादव परासी , १३  चैत्र । नवलपरासीको सिमावर्ती  क्षेत्रमा फोहोर मैला व्यवस्थापन नहुँदा जतततै फोहोर मैला बढदै थुप्रिदै गएको छ । स्थनिय व्यपारी र स्थानिय बासीहरुले फोहोर व्यवस्थापन नगरि दशगजा र सो क्षेत्रका चोकचोकमा फोहोर फाल्ने गरेको पाइएको छ । फोहोरले स्थानिय तथा यात्रीहरुको स्वास्थ्यमा नाकारात्मक असर गरेको बताएका छन् । फेहोर कुहिएर ति बजारहरु दुर्घन्दित बनेको छ । ...

Read More »

कपिलवस्तुका किसान अँन्दोलित

17495979_1773567972961326_661869065_n

माधव बेल्वासे कपिलवस्तु , १३ चैत्र । आईतवार देखि चन्द्रौटा कृष्णनगर सडकखण्ड चक्काजाम हुने भएको छ ।किसानहरुका मागलाई सम्वोधन नगरेको आरोपमा कपिलवस्तुका किसानहरु अन्दोलित भएका हुन । रिपोर्टस क्लव चन्द्रँैटा ले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्वोधन गर्दै कपिलवस्तु किसान संघका अध्यक्ष अनुप कुमार चौधरिले २ दिन सम्म चन्द्रौटा कृष्णनगर र त्यसपछि पनि माग पुरा नभए अनिश्चित कालिन पुर्व पश्चिम राजमार्ग नै ...

Read More »

चुनावी प्रचारमा जाँदै हुनुहुन्छ ? पहिले उधारो तिर्ने कि !

Punarsamrachana

गोविन्द खड्का पहिलो संविधानसभा चुनाव ताका श्रीगाउँको एउटा होटलमा त्यस अघिल्लो चुनावको ऋण भेटियो । होटल साहुले पिडित भएको गुणासो गरेपछि नौलो जनउभार साप्ताहिकमा समाचार बनाए । सम्वन्धित उम्मेदारले समाचार भन्दा तिन गुणा ठुलो खण्डन लेखेर पठाउनुभयोे । त्यसतो नभएको दावि थियो । त्यो नास्ता सांसद स्वयंले खाएका होईनन् । उनको चुनावी अभियानमा लागेका सहयोगीले खाएका हुन सक्छन् । होटल ...

Read More »

जुत्ता सिलाएर बुढी आमा र श्रीमती पाल्छन अपाङ्ग इन्द्रबहादुर

apanga

यमकला भुसाल तुलसीपुर, १२ चैत्र । तुलसीपुर उपमहानगरपालीका ७ नवलपुरका इन्द्रवहादुर नेपालीका दुवै खुट्टाले काम नगर्ने अपाङ्ग भए पनि उहानै परिवारको भरोसा बन्न सफल हुनु भएको छ । विगत १५ वर्षदेखी अपाङ् भएर पनि सबलाङ्ग सरह तुलसीपुर ७ पर्सेनीमा बसेर जुत्ता सिलाउदै आफ्नो तीन जना परिवार पाल्न सफलभएका छन् । आफु अपाङ् भएपनि आफै जिविकोपार्जन गर्न रुचाउने नेपालीले २०५८ सालमा ...

Read More »

रुकुममा १४ प्रतिशत मात्र विकास बजेट खर्च

road

रुकुम, १२ चैत । रुकुममा १४ प्रतिशत मात्र विकास बजेट खर्च भएको छ । चालू आर्थिक वर्ष २०७३/७४ को ९ महीनामा उक्त विकास बजेट खर्च भएको जिल्ला समन्वय समिति (जिसस) रुकुमले जानकारी दिएको छ । पूँजीगत बजेटतर्फ कुल बजेट १४ करोड ७३ लाखमध्ये २ करोड १ लाख ६ हजार ३२ रुपैयाँ खर्च भएको जिससका सहलेखापाल केदार शर्माले जानकारी दिए । ...

Read More »

स्वर्गद्धारी दुर्घटनाले घरै रितिएपछि…

family_accident-58d5bd445ddb71.98280365

ललितपुर, १२ चैत । तिखिदेवल मन्दिर छेवैको पाँचतले घरवरिपरि शुक्रबार मान्छेको बाक्लो उपस्थिति थियो । त्यहाँ आएका सबै मानिसको अनुहार निन्याउरो थियो । रुवाबासी चलिरहेको थियो । केही परको अर्को घरको अवस्था पनि यस्तै थियो । तिखिदेवल मन्दिरनजिकैको उक्त घरमा बस्थ्यो दिनेश बस्नेतको चारजनाको सुखी परिवार । तर प्युठानमा शुक्रबार भएको स्कोर्पियो जिप दुर्घटनामा दिनेशको परिवारैले ज्यान गुमाएपछि दिनभर तिखिदेवल ...

Read More »

साल्पासिलिछोको मार्तेलमा आधुनिक हतियार भेटिए

SLR

भोजपुर, १२ चैत । उत्तरी साल्पासिलिछो गाउँपालिका–५ दोभानेको मार्तेलमा दर्जनौँ हातहतियार र विस्फोटक पदार्थ फेला पारेको छ । टुइन्च मोटार, टियर ग्यास, भेरी लाइट, सकेट बम, कटुवा पेस्तोल, ग्रिनेट, एसएलआरको गोलीलगायत विस्फोटक पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । स्थानीयवासी आङगेलु शेर्पाको पुरानो घरमा भतिजा काजीले सरसफाइ गर्ने क्रममा बाकसमा हातहतियार फेला पारेपछि प्रहरीलाई जानकारी गराउनुभएको थियो ...

Read More »

नेपालमा ४३ हजार क्षयरोगी

TB sisk

भक्तपुर, १२ चैत । हाल नेपालमा ३४ हजार क्षयरोगीले मात्र औषधि सेवन गरिरहेका छन् । विश्व स्वास्थ्य सङ्गठनले नेपालमा ४३ हजार क्षयरोगी भएको अनुमान गरे गरिए पनि नौ हजार बिरामी अझै सम्पर्कमा नआएको राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक शरच्चन्द्र वर्माले बताए । माइक्रो ब्याक्ट्रियम ट्युबरक्लोसिस नामक क्षयरोगको कीटाणु पत्ता लागेको दिनको सम्झनामा हरेक वर्ष मार्च २४ का दिन यो दिवस मनाउने गरिन्छ ...

Read More »

प्रमको चीन भ्रमण : केरुङ-पोखरा रेल्वे निर्माणमा छलफल

ind emge

काठमाडौँ, ११ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र चीनका उपप्रधानमन्त्री झाङ गोलीबीच केरुङदेखि काठमाडौँ तथा पोखरासम्मको रेल्वे निर्माण, ऊर्जा विकास, पूर्वाधार विकास, तातोपानी नाका पुनःसञ्चालन र दुई देशबीचका अन्य नाका सञ्चालन गर्ने विषयमा आज छलफल भएको छ । एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनमा भाग लिन आज हाइनान प्रान्तको बोआओ पुग्नुभएका प्रधानमन्त्री दाहालले चीनका उपप्रधानमन्त्री झाङसँग भएका शिष्टाचार भेटका अवसरमा ...

Read More »