समाचार

दाङमा मनोनयन दर्तामा अभुतपूर्व उत्साह

jeeeven-gautam

दाङ ४ असार । यही आषाढ १४ हुने स्थानीय तह निर्वाचनका लागि दाङमा उल्लाहसमय तरिकाले उम्मेदवारी दर्ता भएको छ, दाङ १७ दलले उम्मेवारी दर्ताा गरेका छन्, जनताको व्यापक सहभागिता पार्टी नेता कार्यकर्ताको उत्साहपूर्ण सहभागितामा भएको उम्मेदवारी मनोनयले महाउत्सवको संकेत दिएको छ । दूइ लाख एकानब्बे हजार एक सय त्रिहत्तर मतदाता रहेका दाङमा दश स्थानीय तह रहेका छन् । दुइ उपमहानगर ...

Read More »

‘म्यादी प्रहरीको योगदानको उचित कदर हुन्छ’ – गृहमन्त्री

Janardan-sharma-1200x545_c

दाङ ४ असार । गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले म्यादी प्रहरी लाइ उचित कदर गर्ने बताएका छन् । म्यादी प्रहरीले निर्वाचन सफल पार्न पु¥याएको योगदानको सरकारले उचित कदर गर्ने गृहमन्त्री ले बताए । योगदानको कदर गर्दै सरकारले म्यादी प्रहरीलाई प्रमाणपत्र उपलब्ध गराउने मन्त्री शर्माले जानकारी दिए । त्यसअघि जिल्लाका सरकारी कार्यालय प्रमुखहरुसँगको भेटमा मन्त्री शर्माले विकास बजेट फ्रिज नहुने गरी काम ...

Read More »

राजपालाई आन्दोलन छाडेर सहमतिमा आउन गृहमन्त्रीको आग्रह

janardan-sharma-prabhakar-e1471956697917

रुकुम, ४ असार । गृहमन्त्री जनार्दन शर्माले राष्ट्रिय जनता पार्टीलाई आन्दोलन छाडेर सहमतिमा आउन आग्रह गरेका छन् । उनले जनताको मताधिकार सुनिश्चित गर्न निर्वाचन सार्नुपरेको जानकारी पनि दिए । आइतबार सदरमुकाम खलंगामा आयोजित पत्रकार भेटघाटमा मन्त्री शर्माले चुनावमा भाग लिन राजपालाई आग्रह गरेका हुन् । प्रेस सेन्टर रुकुमले गरेको कार्यक्रममा मन्त्री शर्माले शान्तिपूर्ण, भयरहित र धाँधलीरहित चुनाव हुने भन्दै ढुक्क भएर ...

Read More »

अध्यक्ष प्रचण्डसँग उद्योग वाणिज्य महासंघका पदाधिकारीको भेट

prachanda -udhyog banijya sangh

असार ४, काठमाडौं । पूर्व प्रधानमन्त्री तथा ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भुवानी राणा र उपाध्यक्ष चन्द्र ढकालले भेट गर्नुभएको छ । सोमबार दिउँसो अध्यक्ष निवास लाजिम्पाटमा भएको भेटमा उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले अध्यक्ष प्रचण्डको प्रधानमन्त्री कालमा नीजि क्षेत्रले निकै ठूलो उत्प्रेरणा र हौसला प्राप्त गरेको बताउनु भयो । भेटमा उद्योग वाणिज्य ...

Read More »

प्रचण्डको यो कार्यकाल अत्यन्तै सफल भयो : चीनियाँ राजदूत यु

prachanda

असार ४, काठमाडौं । पूर्व प्रधानमन्त्री तथा ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि चीनियाँ राजदूत यु होङबीच भेटबार्ता भएको छ । आइतबार बिहान अध्यक्ष निवास लाजिम्पाटमा भएको भेटमा अध्यक्ष प्रचण्ड र होङबीच समसामयिक परिस्थिति र नेपाल–चीन सम्बन्धका विषयमा कुराकानी भएको थियो । भेटमा राजदूत होङ अध्यक्ष प्रचण्डको प्रधानमन्त्री कालमा नेपाल र चीनबीचको सम्बन्ध थप बलियो ...

Read More »

सिंहदरवारको शक्त्ती जनताको हातमा आउनु सानो परिवर्तन होइन : महरा

chunabi savama mahara

दाङ, ४ असार ।  उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले स्थानीय तह राजनीतिक अधिकार र आर्थिक अधिकारसम्पन्न भएको बताउनुभएको छ । नेकपा माओवादी केन्द्र घोराहीको गुलरिया पार्कमा गरेको बिशाल जनसभालाई सम्वोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । अब स्थानीय तह निकै शक्तिशाली हुने उल्लेख गर्दै भन्नुभयो– ‘म अर्थमन्त्री भएको बेला स्थानीय तहलाई बजेटको ठूलो हिस्सा अनुदानको रुपमा पठाउने ब्यवस्था गरेको ...

Read More »

चुनाव शान्तिपूर्ण बनाउन सरकार तयार : गृहमन्त्री

Janardan-Sharma-Pravakar-4

इन्द्रेणी संवाददाता रुकुम, ४ असार । गृहमन्त्री जनार्दन शर्माले दोस्रो चरणमा हुन लागेको स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सफल पार्न सरकारले सबै किसिमका सुरक्षा रणनीति अपनाउने बताएका छन् । आज रुकुमको मुसिकोटमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा उनले निर्वाचनलाई असफल बनाउन केही तत्वहरु सक्रिय भएपनि त्यो सफल नहुँने भन्दै ढुक्कसँग मतदान गर्न मतदातालाई आग्रह गरे । प्रदेश नं. २ को ...

Read More »

कपिलवस्तुमा वम विष्फोट दश जना गम्भीर घाइते

bomb

वुटवल, ४ असार । दोस्रो चरणको स्थानीय तहको निर्वाचनको मनोनयनको दिन आज कपिलवस्तुमा वम विष्फोट भएको छ । वाणगंगा नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालय नजिकै भएको बम विष्फोटमा परी दश जना गम्भीर घाइते भएका छन् । घाइतेमध्ये विय थारु, साहबुद्धिन मनिहार, शेषराम गुप्ता र लालाबहादुर थारुलगायत पाँच जनाको अवसथा गम्भिर रहेको बताइएको छ । घाइतेहरुको कपिलवस्तु सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ...

Read More »

एसईई सफलताले छायोे ७० वर्षे बृद्धमा खुशी

durga

कास्की। माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजाले सबैभन्दा खुसी दुर्गे कामीलाई बनाएको छ । हुन् । ७० वर्षको वृद्ध उमेरमा एसईई परीक्षामा सामेल भएका स्याङ्जा फेदीखोलाका दुर्गे कामीलाई पनि उच्च शिक्षाको बाटो खुलेको छ ।नतिजामा १ दशमलव २ जीपीए ल्याएका उनले क्याम्पस पढेर शिक्षक बनी शिक्षाको महŒवबारे सिकाउने लक्ष्य राखेका छन् । फेदीखोलास्थित खड्केटारीको कालाभैरव माविबाट दुर्गेसहित २३ जनाले परीक्षा ...

Read More »

एउटै मञ्चबाट मयेर उम्मेदवारले भने- ‘विकासमा हामी एक छौं’

avenues5

दाङ ४ असार । तुलसीपुर उपमहानगरपालिकाका मेयर पदका उम्मेदवारहरुले तुलसीपुरलाई सम्वृद्ध तुलसीपुर बनाउने प्रतिवद्धता ब्यक्त गरेका छन् । दाङको तुलसीपुरमा एभिन्युज टेलिभिजनले आयोजना गरेको निर्वाचन जनप्रतिनिधिको कार्यक्रममा उनीहरुले तुलसीपुरको समग्र बिकासमा एक भएको बताएका हुन् । उनीहरुले तुलसीपुरलाई स्मार्ट सिटिसहित उज्यालो तुलसीपुर , क्लिन तुलसीपुर लगायतका बिकास निमार्ण गर्ने प्रतिवद्धता जनाए । नेपाली काग्रेसका मेयर पदका उम्मेदवार गेहेन्द्र गिरीले आफनो ...

Read More »