समाचार

नेपाल टेलिभिजनको महाप्रबन्धकमा रोका नियुक्त

sachin

काठमाडौँ, १० फागुन । सरकारले नेपाल टेलिभिजनको महाप्रबन्धकमा वरिष्ठ पत्रकार गोविन्द रोकालाई चार वर्षका लागि नियुक्त गरेको छ । मन्त्रिपरिषद्को हिजो बसेको बैठकले रोकालाई नेपाल टेलिभिजनको महाप्रबन्धकमा नियुक्त गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री राम कार्कीले जानकारी दिए । माओवादीले सञ्चालन गरेको जनयुद्धमा युद्ध पत्रकारको भूमिका निर्वाह गरेका रोका शान्ति प्रक्रिया सुरु भएपछि नेपाल एफएममा समाचार प्रमुख भएर ...

Read More »

राप्रपा अध्यक्षमा कमल थापा विजयी

kamal-thapa

काठमाडौ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षमा कमल थापा विजयी भएका छ । थापा २८ सय ४ मत ल्याएर विजयी भएका हुन् ।उनका प्रतिद्धन्दी प्रदीपविक्रम राणाले दुईसय ५१मत मात्र ल्याएका छन् । अध्यक्ष चयनका लागि हिजो मतदान भएको थियो भने हिजो साँझ नै मतपरिणाम आएको हो । गत मंसिर ६ मा दुई राप्रपाबीच एकीकरण भएसँगै शुक्रबारदेखि राप्रपाको एकता महाधिवेशन भएको थियो ...

Read More »

प्रियासनलाई सर्वसम्मत अध्यक्ष बनाउन तीन सञ्चार संगठन सहमत

sabin priyasan

घोराही, फागुन ९ । दाङका तीन सञ्चार संगठनहरुले नेपाल पत्रकार महासंघ दाङ शाखाको आगामी अधिवेसनमा सर्वसम्मतरुपमा सविन प्रियासनलाई अघि बढाउने निर्णय गरेका छन् । प्रेस युनियन नेपाल दाङ, प्रेस चौतारी नेपाल दाङ र प्रेस सेन्टर दाङको सोमवार संयुक्तरुपमा घोराहीमा बसेको बैठकले सहमतिका आधारमा अघि बढ्ने भन्दै सर्वसम्मत अध्यक्षकारुपमा प्रीयासनलाई अघि बढाउने निर्णय गरेको हो । संयुक्त बैठकपछि प्रेस युनियन दाङकी ...

Read More »

सरकार द्वारा चुनावको मिति घोषणा

chunab

काठमाडौं– मधेसी मोर्चाको विरोधका बीच सरकारले स्थानीय चुनावको मिति घोषणा गरेको छ । सोमबार साँझ सम्पन्न मन्त्रिपरिषद्को तेस्रो बैठकबाट आगामी बैशाख ३१ गते चुनाव गर्ने गरी मिति घोषणा गरिएको हो । निर्वाचन आयोगको सुझावको आधारमा सरकारले बैशाख ३१ को मितिमा चुनाव घोषणा गरेको हो । क्याबिनेटको तेस्रो बैठक बस्नु अघि प्रम प्रचण्डले आयोगका पदाधिकारीसँग परामर्श गरेका थिए र आयोगका प्रमुख ...

Read More »

अर्थमन्त्री महरा दाङ आउने

20161108045445_mahara

तुलसीपुर ९ फागुन । अर्थ मन्त्री कृष्णा बहादुर महरा दाङ आउन लागेका छन् । दाङमा हुने बिभिन्न कार्यक्रमलाई उद्घाटन गर्न मन्त्री महरा दाङ आउन लागेको माओवादी केन्द्र दाङका सह–ईन्चार्ज डायमण्ड शर्माले जानकारी दिए । अर्थमन्त्री महरा मंगलबार साँझ दाङ आईपुग्ने र ११ गते बिभिन्न कार्यक्रमलाई उद्घाटन गर्ने कार्यक्रम रहेको छ । डायमण्डले दिएको जानकारी अनुसार ११ गते बुधबार दाङको धारपानीमा ...

Read More »

१४ देशमा राजदूत सिफारिस गर्ने मन्त्रीपरिषदको निर्णय

letest-1-1-848x478

काठमाडौं,९ फागुन । सोमबार प्रधानमन्त्रीपुष्पकमलदाहाल प्रचण्डको अध्यक्षतामा बसेको मन्त्रीपरिषदको दोस्रो बैठकले विभिन्न १४ देशकालागि राजदूतको सिफारिस गर्ने निर्णय गरेको छ । बैठकले युएइका लागि आशा लामा, जापानका लागि प्रतिभा राणा, डेनमार्कका लागि युगनाथ लम्साल, बहराइनका लागि पदम सुन्दास, अष्ट्रेलियाका लागि लक्की शेर्पा, कतारका लागि रमेशप्रसाद कोइराला, साउदी अरेबियाका लागि महेन्द्र सिंह, म्यानमारका लागि भीम उदास, बंगलादेशका लागि चोपलाल भुसाल, श्रीलङ्काका ...

Read More »

सुझाव समितिद्वारा प्रतिवेदन पेश, ‘फास्ट निर्माण सुरु हुन्छ’- प्रधानमन्त्री

DSC2438-848x478

काठमाडौं, ९ फागुन । काठमाडौं—निजगढ द्रुतमार्ग (फास्ट ट्रयाक) सुझाव समितिले नेपाल सरकारलाई आफ्नो सुझाव प्रतिवेदन बुझाएको छ । सोमबार बिहान सुझाव समितिका संयोजक डा। मीनबहादुर श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएका हुन् । गत पौष ७ गते फास्ट ट्रयाक निर्माणको सम्भाव्यता अध्ययन गरी सरकारलाई सुझाव पेश गर्न मन्त्रीपरिषदले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय सुझाव ...

Read More »

विप्लव माओवादीको नाम परिवर्तन, जनसत्ता अघि बढाउने निश्कर्ष

thabag

रोल्पा, ९ फागुन । मोहन बैद्य माओवादीबाट अलग भएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) ले पार्टीको नाम परिवर्तन गरेको छ । रोल्पाको लिवाङमा जारी आठौं महाभिवेशनको बन्दसत्रबाट पार्टीको नाम परिवर्तन गरी नेपाल कम्युनिष्ट पार्टी पारित गरेको छ । बन्दसत्रमा पार्टीको नाम परिर्वतन गर्ने प्रस्तावमा पार्टीका कार्यकर्ताहरुले असन्तुष्टि जनाए पनि माओवादी शब्दको दुरुपयोग गरेको भन्दै पार्टीको नाम परिर्वतन गरेको जनाएको ...

Read More »

पूनर्संरचना प्रतिवेदन हप्ता दिनभित्र टुङ्गाउने निर्णय

letest-1-1-848x478

काठमाडौं, ९ फागुन । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले स्थानीय तह पूनर्संरचना आयोगले सरकारलाई बुझाएको प्रतिवेदनलाई एक हप्ताभित्र टुङ्गाउने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकमा पूनर्संरचना आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमाथि सुझाव कार्यदलले बुझाएको सुझाव प्रतिवेदनबारे छलफल भएको थियो । बैठकमा मन्त्री हितराज पाण्डेको संयोजकत्वमा रहेको कार्यदलले पेश गरेको सुझाव मनासिव रहेको ठहर गर्दै एक हप्ताभित्र विज्ञहरु ...

Read More »

त्रिसुलीमा बोलेरो जिप खस्यो, दुर्इजना बेपत्ता, खोजी कार्य जारी

tre

चितवन, ९ फागुन । आज विहान चितवनको कविलासस्थित सडकबाट एउटा बोलेरो जिप त्रिशूली नदीमा खस्दा दुईजना बेपत्ता भएका छन् । र अन्य चारजना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । फोटो फाइल घाइते हुनेहरुमा गोर्खा ताकु–६ बस्ने ६५ वर्षीया विष्णुमायाँ गुरुङ र उनका नाति १३ वर्षीय कविन गुरुङ बेपत्ता भएको प्रहरीले जनाएको छ । बिहान करिब ३ बजेको ...

Read More »