समाचार

दाङको शान्तिनगर १ मा माओबादी प्यानल बिजयी

ind imeg

शान्तिनगर गाउँपालिका–१ मा माओवादी प्यानल नै विजयी दाङ, १५ असार । शान्तिनगर गाउँपालिका वडा नं. १ मा माओवादी केन्द्रका जंगबहादुर पुनको प्यानल नै विजयी भएको छ । त्यस्तै महिला सदस्यमा विमी डाँगी (विमला), दलित महिला सदस्यमा कल्पना विक र सदस्यहरुमा अनन्तबहादुर डाँगी र लुद्रबहादुर केसी विजयी भएका छन् । कुल मतदाता १ हजार ७ सय ३८ रहेको यस वडामा १ ...

Read More »

गोपाल पराजुली परे प्रधानन्यायाधीश सिफारिसमा

pradhannyadhis gopal parajuli

काठमाडौं, १५ असार । संवैधानिक परिषद्ले कामय मुकायका रुपमा काम गर्दैै आएका गोपाल पराजुली लाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ । बिहीबार सिंहदरबारमा बसेको बैठकले कामय मुकायम प्रधानन्यायाधीश पराजुलीलाई भावी न्यायाधीशका रुपमा सिफारिस गरेको हो । उमेर हदका कारण जेठ २४ गतेदेखि सुशीला कार्की पदमुक्त भएपछि प्रधानन्यायाधीश पद रिक्त रहेको थियो ।

Read More »

दाङको राजपुरमा माओवादी केन्द्रको प्यानल बिजयी

peris

दाङ, १५ असार । दाङको राजपुर गाउँपालिका २ मा माओवादी केन्द्रको प्यानल बिजयी । अध्यक्षमा दुर्गाप्रसाद शर्मा ५३८ मत प्राप्त गरि बिजयी भएका छन् भने उनि सहित त्यहाँ माओवादी केन्द्रको पुरै प्यानल बिजयी भएको हो ।

Read More »

रोल्पाको सुकिदह १ मा काग्रेस विजय

img_8950

रोल्पा, १५ असार । रोल्पामा काग्रेसले खाता खोलेको छ । सुकिदह गाउँपालिका १ मा काँग्रेसको प्यानल विजयी भएर खाता खोलेको हो । उक्त वडाअध्यक्ष अजमत डाँगी ३२२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका चुडामणी ओलीले २२७ मत ल्याए भने माओवादी केन्द्रका उम्मेदवार खुशलसिंह विकले १९९ मत प्राप्त गरे ।

Read More »

सुडान प्रकरण : राणा जेल चलान

rabi

काठमाडौँ, १५ असार । नेपाल प्रहरीको बन्दोबस्ती सामान खरिद (सुडान प्रकरण)मा भएको अनियमिततामा सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गरेका पूर्वएसएसपी रविप्रताप राणालाई कारागार पठाइएको छ । बुधबार सर्वोच्चमा हाजिर भएका राणालाई सदरखोर डिल्लीबजार पठाइएको हो । सुडान प्रकरणको अनियमिततामा संलग्न भएको भन्दै सर्वोच्चले वैशाख १७ गते राणासहितका उच्च प्रहरी अधिकारीलाई भ्रष्टाचारी ठहर गरेको थियो । भ्रष्टाचारी ठहर भएका प्रहरीका तीन पूर्वप्रमुखमध्ये ...

Read More »

आज धान दिवस : प्रधानमन्त्रीको शुभकामना सन्देश

deuba-681x454-624x416

काठमाडौँ, १५ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले धान दिवसका अवसरमा नेपाली नागरिक तथा कृषक दाजुभाइ दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ । कृषि विकासमन्त्रीकोसमेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री देउवाले आज शुभकामना सन्देश जारी गर्दै यस महोत्सवलाई सभ्य, भव्य र उल्लासपूर्वक मनाई नेपालमा धान संस्कृतिको जगेर्नामा हातेमालो गर्नुहुन सम्बन्धित सबैमा अनुरोध गर्नुभएको छ । धानबालीका विभिन्न पक्षलाई उजागर गर्दै यस वर्ष ‘दुई बाली ...

Read More »

भोट हालेर फर्कदै गर्दा एक जनाको मृत्यु

elamww

इलाम, १४ असार । रोङ गाउँपालिकाको कोल्बुङ मतदानस्थलमा मतदान गरी फर्किने क्रममा एक जना मतदाताको ज्यान गएको छ । मतदान केन्द्रमा मतदान गरी फर्कंदै गर्दा बाटोमा एक्कासी बेहोस भएर लडेका चेतनाथ आचार्यलाई उपचारका लागि झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पताल पुर्‍याइए पनि उनको त्यही मृत्यु भएको हो । आचार्य दिउँसो १२ बजे मतदान गरी घर फर्किरहेका बेला बेहोस भएका थिए।

Read More »

गर्मीले सात जना मतदाता बेहोस

DSCN1329

धनगढी, १४ असार । दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा कैलालीको लम्की चुहा नगरपालिकाकी १०२ वर्षीया महेसरा जैसीले मोतीपुर मतदान केन्द्रबाट मतदान गर्नुभएको छ। यसैगरी टीकापुर नगरपालिका ५ की ९७ वर्षीया रङ्गा भण्डारीले मनिकापुर मतदान केन्द्रबाट मतदान गर्नुभयो। जिल्लाका सबै स्थानीय तहमा निकै उत्साहका साथ शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको प्रजिअ गोविन्दप्रसाद रिजालले बताउनुभयो। मध्याह्न केही समय पानी परेपछि प्राप्त शीतलताबाट मतदाताले ...

Read More »

देउवालाई लिन गएको गाडी दुर्घटना, १२ घाइते, ८ जनाको अवस्था गम्भीर

deuba

इन्द्रेणी संवाददाता कैलाली, १४ असार । प्रधानमन्त्री शेरबहादुर देउवाको स्कर्टिङमा हिडेको एक गाडी कैलालीको सहजपुरमा दुर्घटना भएको छ । प्रधानमन्त्री देउवालाई लिन जाने क्रममा धनगढीबाट डोटीको बोर्डरसम्मका लागि हिँडेको से १ ख १५०३ को भाडाको मिनी ट्रक दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी १२ जना घाइते भएका छन् भने ८ जनाको अवस्था गम्भिर रहेको छ । चिप्लो बाटोमा ...

Read More »

विहान पानीलाई छाता, दिउँसो चर्काे घामलाई छाता

DSCN1329

इन्द्रेणी संवाददाता दाङ, १४ असार । धेरैले अनुमान गरेका थिए असारको महिना पानी पर्छ अनि आज असार १४ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा समस्या हुन्छ । मौसम विधहरुले पनि निर्वाचनको एकदिन अघि मात्रै पनि १४ गते मध्यन्नदेखि वर्षात हुन सक्ने भन्दै समयमै मतदाताहरुलाई मत खसाल्न समेत सुझाव दिएका थिए । त्यसैले होला दाङमा मतदाताहरु विहानै मतदान केन्द्रमा छाता लिएर ...

Read More »