समाचार

प्रधानमन्त्रीसँग युनेस्कोका उम्मेदवार डा. कवारीको भेट

DSC2669-848x478

काठमाडौं, ११ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग युनेस्कोको डाइरेक्टर जनरलका उम्मेदवार डा. हदम अल कवारीले भेट गर्नुभएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा युनेस्कोको डाइरेक्टर जनरलको निर्वाचनमा नेपालले आफ्नो पक्षमा मतदान गर्न डा। कवारीले प्रधानमन्त्रीसँग आग्रह गर्नुभएको थियो । कतारका नागरिक कवारीले कतारको विकासमा नेपालीहरुले गरेको योगदानको प्रशंसा गर्दै कतारमा कार्यरत नेपालीहरुको हितमा आफूले काम गर्ने बताउनु भयो ...

Read More »

मोर्चाको बन्दका कारण तराईको जनजीवन ठप्प

tarai

सुनसरी, ११ फागुन । सरकारले स्थानीय तहको निर्वाचनको घोषणा गरेपछि असन्तुष्ट संयुक्त मधेसी मोर्चाले आह्वान गरेको बन्दको प्रभाव तराईका सबै जिल्लामा परेको छ । बन्दका कारण तराईका विभिन्न ठाउँ हुँदै चल्ने सवारीका साधन चलेका छैनन् । शैक्षिक संस्था र बजार पसल पनि पूर्ण रुपमा बन्द छन् । सिरहा, सप्तरी, सुनसरी र मोरङ्मा बन्दको प्रभाव परेको छ । मोरङ्मा विराटनगरबाट दहुवी ...

Read More »

गाँजा कारोवारको अभियोगमा बुढेसकालमा जेल

default

इलाम, ११ फागुन । बुढेसकालमा सजिलरी वसौला भन्ने चाहाना सबैलाई हुन्छ । तर इलामका एक ७३ वर्षीय बृद्धा गाँजा प्रयोग र कारोबारमा संलग्न रहेको अभियोगमा जेल गएका छन् । फोटो फाइल जिल्ला अदालत इलामले ७३ वर्षका भक्तबहादुर चौहानलाई एक वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको छ । जिल्ला अदालत इलामका न्यायाधीश नवराज दहालको एकल इजलासले बोलबम ...

Read More »

फागुन ९ सम्मकालाई मात्रै भोटिङ राइट

matdan

काठमाडौं, ११ फागुन । फोटोसहितको मतदाता नामावलीमा नाम समावेश भएका र २०७३ फागुन ९ सम्म १८ वर्ष उमेर पूरा भएका नागरिकले मात्रै वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने भएका छन्। निर्वाचन आयोगको मंगलबार बसेको बैठकले निर्वाचन मिति घोषणा हुँदाको दिन अर्थात फागुन ९ गतेसम्म १८ वर्ष उमेर पूरा भएका र मतदाता नामावलीमा नाम समावेश भएका नेपाली ...

Read More »

स्थानीय निर्वाचन : फेरि जल्दै मधेस……….

jaldai madhes

वीरगञ्ज, ११ फागुन । संविधान संशोधन नगरी सरकारले स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेपछि मधेसी मोर्चा मंगलबारदेखि फेरि सडक आन्दोलनमा उत्रिएको छ । मधेसका सबै जिल्ला सदरमुकाममा मधेसी मोर्चाले मंगलबार साँझ मसाल जुलुस प्रदर्शन गरेर आन्दोलन सुरु गरेको हो । फोटो फाइल बुधबार आह्वान गरिएको मधेस बन्दलाई सफल पार्न मंगलबार साँझ मधेसी मोर्चाले मधेसका सबै जिल्ला सदरमुकाममा जुलुस प्रदर्शन गरेको ...

Read More »

भारतीय सुरक्षाकर्मीको कुटपिटबाट दुई नेपाली घाइते

download

रबिन्द्र यादव परासी, १० फागुन । भारतीय सशस्त्र प्रहरी सिमा बल (एसएसबी) को कुटपिटबाट दुई नेपाली युवक गम्भीर घाइते भएका छन । आफ्नो दैनिक उपभोग सामान लिन भनेर नजिकको बहुआर बजारका लागि भारततर्फ जादै गर्दा नवलपरासी पक्लिहवा गाउँ विकास समिति वार्ड नम्बर ८ बलिनगर नजिकको सिमामा भारतीय सशस्त्र प्रहरी सिमा बल (एसएसबी) का जवानहरुले दुई नेपालीलाई आफ्नोतर्फ बोलाई एक्कासि कुटपिट गरि ...

Read More »

जाजरकोटका शिक्षक शैक्षिक सामग्री बनाउन सिक्दै

escola

जाजरकोट, १० फागुन । जिल्लाभरिका शिक्षक शैक्षिक गुणस्तर सुधारका लागि भन्दै शैक्षिक सामग्री निर्माणमा जुटेका छन् । बजारमा पाइने सामग्री महँगो भएको भन्दै स्थानीय रुपमा पाइने स्रोत सामग्रीलाई प्रयोगमा ल्याई शैक्षिक सुधार गर्न सकिने शिक्षकको भनाइ छ । शैक्षिक सामग्री निर्माण गर्नका लागि विभिन्न विधि र विद्यार्थीलाई ठोस रुपमा ज्ञान आर्जन गर्ने वातावरण निर्माणका लागि यहाँका शिक्षकलाई तालिम दिइएको जिल्ला ...

Read More »

संघीयताको मर्म जनताले त्यतिवेला बुझछन् जतिवेला लालपुर्जा, पासपोर्ट र नागरिकता आँगनमै आउछ, ‘प्रधानमन्त्री’

DSC2592-848x478

काठमाडौं, १० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लालपुर्जा, पासपोर्ट, नागरिकता लगायतका सुविधा र अधिकार आफ्नै आँगनमा पाउँदा जनताले संघीयताको मर्म बुझ्ने बताएका छन् । दिवङ्गत पत्रकारहरुको स्मृतिमा प्रेस काउन्सिलको कार्यालय परिसरमा निर्मित पत्रकार स्मृति स्तम्भको अनावरण गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । प्रधानमन्त्रीले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रले एउटा सिङ्गो युगको प्रतिनिधित्व गर्छ । तर, जनतालाई आम रुपमा त्यसको त्यति ...

Read More »

मानक नेपाली भाषा अन्तर्राष्ट्रिय सञ्जाल राप्ती समिति गठन

16831397_1354360457960623_1450206412_n

इन्द्रेणी संवाददाता घोराही, १० फागुन । मानक नेपाली भाषा अन्तर्राष्ट्रिय सञ्जाल राप्ती समिति गठन भएको छ । मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल केन्द्रीय अध्यक्ष प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलको प्रमुख आतिथ्यतामा सोमवार सम्पन्न भेलाले सुनिल पोख्रेलको संयोजकत्वमा राप्ती समिति गठन गरेको हो । समितिको सहसंयोजकमा आदिम केसी, सचिवमा राजेन्द्र गौतम, सहसचिवमा केशरमान विसी, कोषाध्यक्षमा सीता गैरे, सदस्यहरुमा नारायण पौडेल अमर खड्का ...

Read More »

स्कुलको होस्टेलमा विद्यार्थीको रहस्यमय मृत्यु, सात राउण्ड हवाइ फायर

s-74

बनेपा, १० फागुन । बनेपा ५ स्थित ज्ञानकुञ्ज माध्यमिक विद्यालयको होस्टेल बसेका एक विद्यार्थीको रहस्यमय रुपमा ज्यान गएपछि चनाव बढेको छ । उत्तेजित बनेको भीडलाई नियन्त्रणमा लिन प्रहरीले सात राउण्ड हवाइ फायर गरेको छ । आक्रोशित भीडले विद्यालयमा तोडफोड गर्न थालेपछि प्रहरीले लाठी चलाउँदा तीन प्रहरी र तीन स्थानीय बासिन्दा सामान्य घाइते भएका बताइएको छ । विद्यालयमा दुई महिनादेखि छात्रावासमा ...

Read More »