समाचार

ओबामा जाँदाजाँदै भावुक भएपछि………..

obama-emotional

अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफु हुर्किएको शिकागो शहरमा विदाइ भाषण गर्दा गर्दै निकै भावुक बने । भाषण गर्दै गर्दै उनको गला अवरुद्ध भयो उनले आफनो आँशुलाई रोक्न सकेनन् । उनी आफुमात्रै भावुक बनेनन् कार्यक्रममा उपस्थित आफ्नी श्रीमती, छोरी लगायत उपस्थित दर्शक सवैलाई उत्तिकै भावुक बनाए । राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा ओबामाले श्रीमती मिशेल ओबामालाई पछिल्लो २५ सालदेखि केवल आफ्नो ...

Read More »

२९५ औं पृथ्वीनारायण जन्मजयन्ती मनाइयो

prithivi_jayanti_01112017_mg_3523-11012017050836-1000x0

काठामाडौं, २७ पुस । सरकारले पृथ्वीजयन्तीका दिन आज सार्वजनिक विदा नदिएपनि काठमाडौंमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २९५ औँ जन्मजयन्ती मनाइएको छ । विभिन्न सङ्घ संस्थाका प्रतिनिधिका साथै राजनीतिक दलले विभिन्न कार्यक्रम गरी मनाएका हुन् । पृथ्वी जयन्तीको अवसरमा सिंहदरबार मूलद्वार अगाडि रहेको शाहको सालिकमा माल्यार्पण गरिएको छ ।

Read More »

ओलीको आरोप- ‘यो सरकारले राष्ट्रहित अनुकूल काम गर्न सकेन’

kp_oli_

दमक, २७ पुस । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले राष्ट्रहित अनुकूल काम गर्न नसकेको आरोप लगाएका छन् । आज झापाको दमकमा प्रेस चौतारीले आयोजना गरेको पत्रकारसम्मेलनमा अध्यक्ष ओलीले वर्तमान सरकारले ल्याएको संशोधन विधेयक देश र जनताका हितविरुद्ध रहेको जिकिर गरे । वर्तमान सरकारले संविधान कार्यान्वयन गर्न निर्वाचनमा जानुपर्ने उल्लेख गर्नुहुँदै ओलीले भने, “सरकारको अहिलेसम्मको गतिविधि ...

Read More »

४० किलो चरेससहित चारजना पक्राउ

dsc07781

धादिङ, २७ पुस । धादिङको भुमेस्थानस्थित सिम्लेबाट ४० किलो लागु औषध चरेससहित चार जनालाई आज प्रहरीले पक्राउ गरेको छ । पृथ्वी राजमार्ग अन्तर्गत सिम्मलेमा गाडी कुरेर बसेका बेला प्रहरीलाई देखेपछि भागन लागेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट ४० किलो चरेससहित प्रहरीले चरेसको कारोबारबाट आएको एकलाख ६१ हजार २ सय भारतीय रुपैयाँ पनि बरामद गरेको छ । पक्राउ ...

Read More »

‘नेपालको पानी जनताको लगानी’ अभियानमा तीन दिनमै १ अर्ब ९ करोडको प्रतिवद्धता

janardan-sharma-2

काठमाडौँ, २७ पुस । ऊर्जा मन्त्रालयले सुरु गरेको ‘नेपालको पानी जनताको लगानी’ अन्तरगत आज तीन दिनमै १ अर्ब ९ करोड रुपैयाँ लगानीको प्रतिवद्धता आएको छ । ऊजा मन्त्री जनार्दन शर्माको सचिवालयका अनुसार आज बुधबार अपरान्ह ४ बजेसम्म अनलाइनमार्फत सर्वसाधरणबाट यस्तो प्रतिवद्धता आएको हो । मन्त्रालयका अनुसार बुधवार मात्रै ३ हजार ५७ जना आवेदकबाट १९ करोड ५८ लाख ९८ हजार १२५ ...

Read More »

छत्रेश्वरी सतिपीठमा स्वस्थानीको ब्रत अवधिभर विशेष पुजाअर्चना

unnamed

शंकर केसी सल्यान, २७ पुस । धार्मिक आस्थाको केन्द्र सल्यानको छाँयाक्षेत्रमा स्वस्थानीको ब्रत अवधिभर विशेष पुजाअर्चना र दर्शन हुने भएको छ । सत्ययुुगमा महादेवले सतीदेवीको मृत शरीर बोकेर विश्व भ्रमण गर्दा सतिदेवीको अन्तिम अंग पतन भएको छाँयाक्षेत्रको दर्शन गर्नाले मनले चाहेको पूर्ण हुने जनविश्वास अनुसार माघ महिनाभर छत्रेश्वरि सतीपिठमा विभिन्न स्थानबाट दर्शनार्थीहरु आउने गर्दछन् । छाँया क्षेत्र मोक्ष प्राप्ति गर्ने ...

Read More »

सार्वजनिक विदा पुनरावलोकन गर्ने सरकारको निर्णय

dsc1414-1-1-1-jpg1_-1-848x478-1-1

काठमाडौं, २७ पुस । राष्ट्रिय पर्व र चाड विदाका सम्बन्धमा पुनरावलोकन गरी एक महिनाभित्र प्रतिवेदन पेस गर्न गृह मन्त्रालयलाई जिम्मा दिएको छ । आज वसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय एकता दिवस र पृथ्वीनारायण शाहको जन्मदिनका अवसरमा विदा माग भएको सन्दर्भमा सरकारले समग्र बिदालाई पुनरावलोन गर्ने भएको हो । कुन दिवसमा राष्ट्रिय बिदा दिने, कुन दिवस र पर्वमा प्रादेशिक र स्थानीय स्तरमा ...

Read More »

प्राधिकरण कार्यकारी अधिृकत ज्ञवालीलाई अवकास, नयाँ कार्यकारी प्रमुखमा पोखरेल

images-cms-image-000007796

काठमाडौं, २७  पुस । नेपाल सरकार मन्त्रीपरिषदको बैठक आज बुधबार सिंहदरबारमा सम्पन्न भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय पूनर्निर्माण प्राधिकरण कार्यकारी अधिृकत सुशीलराज ज्ञवालीलाई अवकास दिने निर्णय गरेको छ । अवकास पाएका सिइओ सुशीलराज ज्ञवाली बैठकले प्राधिकरणको कार्यकारी अधिकृतमा डा. गोविन्द पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको छ । त्यसैगरी बैठकले राष्ट्रिय बिदाको पुनरावलोकन गर्न गृह ...

Read More »

छोराछोरी नियमित स्कुल नपठाउने अभिभावकलाई ‘रातो कार्ड’

school

रुकुम- रुकुममा आफ्ना छोराछोरीलाई नियमित विद्यालय नपठाउने अभिभावकलाई ‘रातो कार्ड’ पठाउन थालिएको छ । विद्यार्थीलाई विद्यालयमा नियमित उपस्थित गराई सिकाइ स्तर सुधार्ने उद्देश्यले उक्त अभियान सञ्चालन गरिएको छ । सेभ द चिल्ड्रेनको आर्थिक सहयोग र रुकुमेली समाज विकास केन्द्र रुकुमको सहजीकरणमा सञ्चालित एकीकृत कार्यक्रमले बालबालिकालाई विद्यालयमा नियमित उपस्थित गराउन यस्तो व्यवस्था गरेको हो । विद्यालयमा मासिक ६९ प्रतिशतभन्दा कम उपस्थित ...

Read More »

दह जाने  भाडा निर्धारण

barha-kune

घोराही २७ पुस । माघीको समयमा दर्षणका लागि  घोराही स्थित बाह्रकुने दह जानका लागि राप्ती अञ्चल वस व्यवसायी समितिले भाडा निर्धारण गरेको छ । माघ १ गते दहमा लाग्ने मेला तथा पूजाका लागि जान र आउन दुई छुट्टा छुट्टै रुट निर्धारण गरिएको समितिको घोराही शाखाले जानकारी दिएको हो ।  घोराहीकोे जुन स्थानबाट गाडी चढेपनि जाँदा नेपाली सेनाको व्यारेक पछाडी हुदै दह ...

Read More »