समाचार

एसइइ ग्रेड वृद्धिको नतिजा सार्वजनिक

rashtriya pariksha bord

काठमाडौं, ८ असोज | यसपालीको एसइइ ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक भएको छ । ०७३ सालको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइइ)को ग्रेड वृद्धिको परीक्षाको नतिजा सार्वजनिक भएको छ । आइतबार परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको ग्रेड वृद्धिको मौका परीक्षामा एक लाख १२ हजार ६ सय २२ विद्यार्थीले ग्रेड वृद्धि गरेका हुन । राष्ट्रिय परीक्षा बोर्डले दिएको जिम्मेवारी अनुसार बिगतमा ...

Read More »

२५० वर्षका २५ प्रतिनिधि नेपाली व्यक्तित्वमा प्रचण्ड !

25 prativa

२५० वर्ष पहिले आधुनिक नेपाल राज्य निर्माण सुरु भएयता समाजका विभिन्न क्षेत्रमा विशेष योगदान पुर्‍याएका २५ प्रतिनिधि पात्रहरूको सूचीमा पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि पर्नुभएको छ । कान्तिपुर दैनिकले यो साताको कोेसेली व्यक्तित्व विशेष अंकका रुपमा प्रकाशित गरी २५ जना ऐतिहासिक र विशिष्ट व्यक्तित्वहरुको बारेमा चर्चा गरेको छ । जसमा अहिलेसम्म जीवित व्यक्तित्वका रुपमा समेत प्रचण्डमात्रै रहनुभएको ...

Read More »

जुम्ला पुगेर प्रचण्डले भने-” माओवादीको संघर्षले मात्र कर्णाली प्रदेश बनेको हो”

21762099_1603305166393499_1670220552918297116_n

जुम्ला, असोज ८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादीको दवाव र सङ्घर्षले मात्र कर्णाली प्रदेश बनेको बताउनु भएको छ । आइतबार दिउँसो जुम्लाको सिन्जा उपत्यकामा आयोजित जनसभामा बोल्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘हामी १४ वा १० प्रदेशको पक्षमा थियौं, कांग्रेस एमालेका नेताहरु पाँच विकास क्षेत्रलाई नै प्रदेश बनाउन खोज्दै थिए । तर, हामीले सङ्घर्ष गरेर सात प्रदेश बनायौं । कर्णालीलाई ...

Read More »

पूर्व सभासदसहित नेकपाका केन्द्रीय नेता माओवादी केन्द्रमा प्रवेश

unnnn

नेपालगञ्ज, ८ असोज । नेकपाका केन्द्रीय नेता अशोक रोकाय, नयाँ शक्तिका केन्द्रीय नेता दुर्गाबहादुर थारु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनीहरुसहित १८७ जना कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । रोकाय पूर्व सभासद पनि हुने भने थारु पूर्व डिभिजन सहायक कमाण्डर हुन् । कार्यक्रममा राजपाका नेता एवं गाउँपालिका अध्यक्ष पदका उम्मेद्वार त्रिवेणी कुर्मी, नेपाली कांग्रेसका क्षेत्रीय सदस्य मुवारक शेष ...

Read More »

नेपाल समृद्धिको स्पष्ट मार्गचित्र कोर्न तल्लीन छ : देउवा

deuba

न्युयोर्क, ८ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्षौंसम्मको राजनीतिक संक्रमणपछि नेपाल अहिले समृद्धिको स्पष्ट मार्गचित्र कोर्न तल्लीन रहेको बताएका छन् । संयुक्त राष्ट्रसंघको ७२औँ महासभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले समाजका सबै तप्काको समानुपातिक प्रतिनिधित्व नेपालको समावेशी प्रजातन्त्रको केन्द्रीय हिस्सा बनेको बताएका हुन् । नेपालमा भएका पछिल्ला राजनीतिक घटनाक्रमलाई अघि सार्दै उनले सन् २००६ मा शुरु भएको शान्ति प्रक्रिया सन् ...

Read More »

सञ्चार जगतको महत्पुर्ण भुमीका काँग्रेसका नेता : कण्डेल

12

नवलपरासी , ८ असोज । नेपाली काँग्रेसका नेता एवंम् पूर्व गृह राज्य मन्त्री देवेन्द्रराज कण्डेलले नेपालमा सञ्चार जगतको महत्पूर्ण भुमीका रहेको बताउनुभएको छ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहनुभएका कण्डेलले हरेक ऐतिहासीक परिवर्तनको अवस्थामा नेपाली पत्रकार र नेपाली पत्रकारीताको महत्वपुर्ण योगदान गरेको चर्चा गर्नुभयो । नवलपरासीको भुजहवामा त्रिबेणी सञ्चार मञ्च , न्युज एट नेपाल डट कम अनलाईन , अनलाईन ...

Read More »

बाढी पीडितको सहयोगार्थ दशैं विशेष सांस्कृतिक कार्यक्रम हुने

21691320_509395499407430_721432997_n-1

घोराही,७ असोज । बाढी पीडितहरुको सहयोगार्थ दशै विशेष सास्कृतिक कार्यक्रम हुने भएको छ । विजयादशमी तथा दिपावलीको अवसरमा तुलसीपुर उपमहानगरपालिका–१४ पहली मन्दिरमा यहि असोज दश गते सांस्कृतिक कार्यक्रम हुने भएको हो । वन वे फिल्मस्को आयोजना तथा दिनेश विश्वकर्माको प्रायोजनमा दशै विशेष सांस्कृतिक कार्यक्रम हुने भएको हो । उक्त कार्यक्रममा मोडेल रिना थापामगर,बुद्धविर थापा,लोकगायिकाहरु सुशीला गौतम, मधु क्षेत्री, अमृता लामीछाने,मधुसुदन ...

Read More »

यसरी मनाइयो राष्ट्रिय फोटो पत्रकार समूहको २१ औँ वार्षिकोत्सव ( फोटो फिचर )

2121

काठमाडौँ, ६ असोज स् सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यमा राष्ट्रिय फोटो पत्रकार समूहको २१ औँ वार्षिकोत्सव समारोह सम्पर्न भएको छ । यहाँ आयोजित कार्यक्रममा मन्त्री बस्नेतले सञ्चार क्षेत्रको विकास भएमात्र मुलुकको विकास हुने भन्दै सञ्चारमैत्री वातावरण निर्माणका लागि मन्त्रालय लागिपरेको बताउनुभएको हो । “सूचना प्रविधिको विकासका कारण संसारका धेरै मानिसहरु धनी बनेका छन् र धेरै देशले विकास गरेका ...

Read More »

जनता र प्रहरी मिले यस्तो पनि गर्न सकिने रहेछ ..

griha mantri

भाद्र ६, काठमाडौँ । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले अब जनता र प्रहरी मिलेर सुचना आदान प्रदान गर्दै, गुण्डागर्दी, मानव तस्करी, चोरी, डकैती र भ्रष्टाचार अनत्य गर्ने बताउनु भयो । शुक्रबार काठमाडौँको भृकुटीमण्डपस्थित पुलिस क्लबमा आयोजित ‘प्रहरी हाम्रो टोलमा’ अभियानको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दैै मन्त्री शर्माले सो कुरा बताउनु भएको हो । जनतालाई कुनै पनि समस्या पर्दा उनीहरुले एक नम्बरमा सम्झिनेनै ...

Read More »

गृहमन्त्रालयले गर्‍यो देशभर यस्तो कार्यक्रमको सुरुवात

3

आर.के. शीतल दाङ, ६ असोज । गृह मन्त्रालयले दाङ लगायत देशैभर आजदेखी नयाँ कार्यक्रम सुरु गरेको छ । मन्त्रालयले देशभर एकैसाथ एकै समयमा ‘शान्ति सुरक्षा र शुसासन जनमैत्री प्रहरी र प्रशासन’ कार्यक्रम सुरु गरेको हो । यो कार्यक्रमको दाङमा पनि सुरु गरिएको छ । आज शुक्रवार जिल्ला प्रशासन कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय दाङले औपचारिक कार्यक्रमको आयोजना गरि अभियानको सुरु ...

Read More »