मोेडेल

मोडल शितल यस्तो अवतारमा ?

21297723_477889742580015_1213182210_o

काठमाडौ । झापा चारआली निवासी १८ वर्षिया शितल गिरीको मोड्लिङ क्षेत्रमा धमाकेदार प्रवेश भएको छ । केही फेसन शो, ¥याप र फोटो सूटहरुमा सहभागि हुनासाथ उनको चर्चा यो क्षेत्रमा ह्वात्तै बढेको छ । हेर्दा पनि हट र राम्री शितल मोड्लिङकै लागि जन्मिएको उनका आफन्त र प्रशंशकहरुले भन्ने गर्दछन् । कक्षा १२ मा अध्ययन गरिरहेका शितल परीक्षा सकिनासाथ मोड्लिङ क्षेत्रमा जम्ने ...

Read More »

बहुआयामिक प्रतिभाकी धनी करिश्मा

21284738_477610972607892_1907243477_o

काठमाडौ । मोड्लिङ क्षेत्रमा चर्चाको शिखरमा पुगेकी करिश्मा इटानी कला र गलाको पनि धनि छिन् । मोड्लिङ, अभिनय र गायन क्षेत्रलाई एकैसाथ अगाडि बढाएकी करिश्मा हेर्दा पनि अत्यन्त सुन्दर छिन् । उनको रुपमा लठ्ठ नपर्ने सायद कमै होलान् । नृत्यमा पनि पोक्त करिश्माले अहिलेसम्म ५ वटा म्यूजीक भिडियोमा अभिनय गरि सकेकी छन् भने केही गीतहरुमा उनले आफ्नो स्वर दिएकी छन् ...

Read More »

मोड्लिङमा जम्दै ओरिना

arina

इन्द्रेणी संवाददाता काठमाडौं । हेर्दा अग्ली, गोरी, मिलेको मुहार, पातलो शरीर मानिसले कल्पना गर्ने परी जस्ती ! पेशा नर्सिङ भएकाले नर्शको पोशाक लगाउँदा पनि सबैको आँखा उनैमा जान्छ, त्यस्ति युवतीको नाम हो ओरिना पौडेल । उनको जिउडाल, लवाई खवाई र मुसुक्क मुस्कुराउने बानीका कारण उनीसँग बोल्ने जोकोही उनीबाट प्रभावित नै हुन्छन् । त्यसैले होला नर्सिङ पेशामा भएपनि अन्तत्वगत्वा उनी मोड्लिङतर्फ ...

Read More »

‘मोडल हन्ट नेपाल २०१७’ ७० युवती छनोट

model hot

काठमाडौँ, ५ साउन । तीन वर्षदेखि आयोजित ‘मोडल हन्ट नेपाल २०१७’ का लागि ७० युवती छानिएका छन् । प्रतियोगीलाई व्यक्तित्व विकास, नेतृत्वदायी क्षमता अभिवृद्धि जस्ता प्रशिक्षण दिइने नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए । प्रतियोगितामा भारतका चर्चित कोरियोग्राफर मिलन एचआर राईको विशेष प्रशिक्षण र रोजिन शाक्यको कोरियोग्राफी रहनेछ । एचआर यसै वर्षदेखि प्रतियोगितामा जोडिएका हुन् । प्रतियोगिताका विजेताले एक ...

Read More »

सारीमा केकी

2 - Copy

अभिनेत्री केकी अधिकारी प्राय आफूलाई गाउन र पाइन्टमा भन्दा पनि सारीमा सजाउन मन पराउँछिन् । छोटा लुगाप्रति त केकीलाई खासै रुचि छैन । उनी आफूले छोटा लुगा लगाएर आफ्नै बेइज्जत हुने पनि बताउँछिन् । उनलाई धेरैले अन्य ड्रेसहरुले भन्दा सारीले नै सुहाउने बताउँछन् । त्यस कारण पनि उनको रोजाइमा सारी नै परेको बुझिन्छ ।

Read More »

अभिनेत्री स्वेता कफी शपदेखि इञ्जिनियरसम्म

sweta-khadka-1

अभिनेत्री स्वेता खड्काले कुनै इन्जिनियरिङ कोर्स भने गरेकी छैनन् । तर उनी एक इन्जिनियरको रुपमा चिनिएकी छिन् । उनी कामको अनुभवले इन्जिनियरिङ अफिस खोलेर बसेकी छिन् । स्वेता कलेज पढ्नेताका एक इन्जिनियरिङ्ग कम्पनीमा काम गर्थिन् । दुई तीन बर्ष काम गेर संगालेको अनुभवले हाल उनी इन्टेरिअर डिजाइनरको रुपमा काम गरिरहेकी छिन् । त्यति मात्रै होइन स्वेताको दरबार मार्गस्थित राइजिङ मलमा ...

Read More »

निर्मात्री बन्ने तरखरमा शिल्पा

in-1

साढे चार वर्ष पहिलो ग्ल्यामरको दुनियामा कदम राखेकी शिल्पा पोख्रेलले छोटो समयमा नै फिल्मी क्षेत्रमा सफलता हाँसिल गर्दै गएकी छिन् । अहिले उनी अभिनेत्री मात्रै हैन चलचित्र निर्मात्री पनि बन्ने तरखरमा छिन् । ग्ल्यामरको दुनियाँमा आएको एक वर्षको अवधिमा झण्डै सयभन्दा धेरै म्युजिक भिडियोमा अभिनय गरेकी उनले सिनेमा लज्जा मार्फत सिनेमामा ब्रेक लिएकी हुन् । उनलाई डेब्यु सिनेमाले नै सफल ...

Read More »

गायिका जुनु भर्खर क, ख, ग सिक्दै

img-20161211-wa0005

एउटा परिपक्को व्यक्तिले भर्खर क, ख सिक्दैछन् भन्दा जोकसैलाई अच्चमा लाग्न सक्छ । तर गायिका जुनु गौतमले अहिले भर्खर क, ख, ग सिक्दै छिन् । जुनु नेपाली सांगीतिक क्षेत्रमा क ख ग घ सिक्दै छिन । साहित्यकार झमक घिमिरेको आत्मपरक जीवनी जीवन काँडा की फुलमा आधारित नेपाली कथानक चलचित्र जीवन काँडा की फुलमा समाबेश उक्त गीतबाट जुनु गौतम नेपाली सांगीतीक ...

Read More »

हङकङबाटै चर्चा बटुल्दै गायिका मनिका

monika-1

हङकङलार्इ कर्मथलो बनाएर नेपाली साङ्गीतिक क्षेत्रमा चर्चा बटुल्दै गरेकी नब गायिका हुन् मनिका पाण्डे लिम्बु । भारतको दार्जिलिंगमा जन्मेर सानैदेखि गायनमा सोख राख्दै आएकी गायिका मनिका अहिले बिदेशी भुमि हङकङलाई कर्मभुमि बनाएर आफ्नो गायन यात्रा सुरु गरेकी छिन् । मनिका सानै उमेर देखिनै गीत गाउनलाई खुब रुचि राख्थिन । बाबा स्वर्गीय नेत्र बहादुर पाण्डे र आमा स्वर्गीय नैना कुमारी पाण्डेको ...

Read More »