स्थानीय खबर

राप्ती आँखा अस्पतालमा पाँच करोडको ओपिडी भवन बन्दै

ind

शरद रेग्मी तुलसीपुर (दाङ), २३ चैत । नेपाल नेत्रज्योति संघ दाङ राप्ती आँखा अस्पताल रक्षाचौरको ओपिडी  भवन निर्माण हुने भएको छ ।  अस्पताल परिसरमा रहेको पुरानो ओपिडी भवनमा विरामीहरुको चाप बढेपछि अस्पतालले नयाँ ओपिडि भवनसहित नयाँ संरचनाको लागि गुरुयोजना बनाएर काम अगाडी बढाएको राप्ती आँखा अस्पताल रक्षाचौरका वरिष्ठ प्रशासकीय अधिकृत शम्सेर थापाले बताए । अस्पताल परिसरमा निर्माण हुन लागेको ओपिडी  भवन ...

Read More »

गोवरडिहामा सामुदायिक सूचना केन्द्र स्थापन हुँदै

16299275_981742751925482_6036247602662025509_n

दिपक बोहरा दाङ, २३ चैत । दाङको राजपुर गाउपालिकाको गोबरडिहालाई प्रविधि युक्त वनाइने भएको छ । चालु आर्थिक बर्ष २०७३÷०७४ भित्रै सुचना तथा प्रबिधि युक्त बनाईने भएको हो । सूचना तथा सञ्चार मन्त्रालयले दाङको एक बिद्यालयमा सामुदायिक सुचना केन्द्र स्थापन गर्न लागेको छ । साबिक दाङ गोबरडिहा ९ बिद्यानगरमा रहेको सरस्वती माबिमा सामुदायिक सुचना केन्द्र स्थापन हुन लागेको जिल्ला शिक्षा ...

Read More »

कांग्रेसका युवा नेता पुनले गरे घोराही १४ को वडा प्रमुखमा उम्मेदवारी घोषणा

Narendra-copy

दाङ । स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा जिल्लामा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । सामाजिक सञ्जालमा विभिन्न स्थानीय तहका विभिन्न पदहरुमा उम्मेदवारीको घोषणा तथा आफूसम्बद्ध पार्टीमा टिकट प्राप्तिका लागि पहलकदमी तीब्र पारिएको छ । यही मेसोमा कांग्रेसका चर्चित एवं स्वच्छ छविका युवा नेता नरेन्द्र पुनमगरले घोराही उपमहानगरपालिका– १४ मा वडाध्यक्ष पदको उम्मेदवारको रुपमा आफूलाई प्रस्तुत गरेका छन् । “घोराही ...

Read More »

दाङमा भैँसीले लतार्दा एक महिलाको ज्यान गयो

buffalo_bhaisi

दाङ, २२ चैत । दाङमा भैंसीले लतार्दा एक जना महिलाको ज्यान गएको छ । दाङको बबई गाउँपालिका वडा नं. ६ बुटकेवाका २६ वर्षकी कौशीला चौधरीको ज्यान गएको हो । भैसीलाई चराएर पानी खुवाउनका लागि दाम्लो बाँधेर लैजाने बेला भैँसी दौडेर लतारेपछि चौधरीको ज्यान गएको हो । भैँसीले लतारेर गम्भीर घाइते भएकी चौधरीलाई उपचारका लागि तुलसीपुर लैजादै गर्दा मृत्यु भएको बताइएको ...

Read More »

अटो भिलेज ब्यबस्थापन गर्न सम्बाद

1e

सुरेश श्रेष्ठ दाङ, २२ चैत । तुलसीपुरको नयाँ बसपार्क छेउमा रहेका अटो भिलेजको ब्यबस्थापनका बिषयमा देखिएको बिबाद समाधानका लागि सम्बाद समूहले छलफल चलाएको छ । २०५४ सालदेखि पातुखोला किनारामा सञ्चालनमा आएको नयाँ बसपार्क सगसगै स्थापना गरिएका अटोमेकानीकहरुको ब्यबस्थापनका लागि तुलसीपुर उपमहानगरपालीकाले प्रयास गरेको छ । तर उनीहरुका लागि तोकिएको स्थान सानो भएको भन्दै ती ब्यबसायीहरु जान मानेका छैनन् । अटो ...

Read More »

पुर्वप्रहरी संगठनको विशेष बैठक

दाङ, २१ चैत । नेपाल पुर्वप्रहरी संगठन जिल्ला कार्य समितिको विशेष बैठक घोराहीमा सम्पन्न भएको छ । जिल्ला कार्यसमितिका अध्यक्ष रोबरबहादुर बस्नेतको अध्यक्षतामा बसेको बैठकले ६ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । जस्मा पुर्वअध्यक्षहरु कुलबहादुर रावत, बहादुर कर्ण केसी, भुपेन्द्र प्रसाद सुबेदी, आजीवन सदस्यहरुबाट पुर्णबहादुर भण्डारी, प्रेमबहादुर केसी, तेजबहादुर थापा रहेका छन् । बैठकले सदस्यमा दुई जनालाई मनोनयन समेत ...

Read More »

नेकपा एमालेले घोराही ६ मा वडा कार्यालय उद्घाटन

feature0

दाङ,२१ चैत्र । नेकपा एमाले घोराही उपमहानगरपालिका वडा नम्वर ६ को वडा कार्यालय एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । साविक सौडियार गा.वि.स.वडा नम्वर ४ फचकपुरमा एमाले घोराही उप महानगरपालिका ६ को वडा कार्यलय स्थापना गरिएको हो । नेकपा एमाले वडा नम्वर ६ का संयोजक थुरेनद्रबहादुर ओलीको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका पोलिटव्यूरो सदस्य भागवत बिश्वासीले वडा कार्यालयको उद्घाटन गर्नुभएको हो ...

Read More »

वहुक्षेत्रीय पोषण योजनासम्वन्धि तालिम

123

देविराम कुसारी तुलसीपुर ।  वहुक्षेत्रिय पोषण कार्यक्रमलाई प्रभावकारी वनाउनु पर्ने एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । समुदायलाई स्वास्थ वनाई विश्व विकाससंगै अगाडी बढ्नका लागि कार्यक्रमलाई प्रभाबकारी बनाउनु पर्ने उनीहरुको भनाई थियो । आईतबार दाङमा भएको कार्यक्रममा उनीहरुले समाज संबृद्धिका लागि समुदाय स्वस्थ्य हुनुपर्ने उनीहरुको भनाई थियो । साथै उनीहरुले समुदाय स्तरवाटै पोषणका योजना वनाइनुपर्ने वाताएका छन् । जिल्ला समन्वय समिति ...

Read More »

देउखुरीमा नियोकको छलफल

निर्वाचन-300x225

देउखुरी ।  राष्ट्रिय निर्वाचन परिवेक्षेण समिति नियोक दाङले स्थानिय तहको निर्वाचन पुर्व अनुगमन कार्यक्रम अन्तरगत शनिवार दाङको देउखरीमा छलफल गरेको छ । लामोसमय पछि हुनलागेको स्थानिय तहको निर्वाचनमा नागरीक वुझाई र अवस्थाका वारेमा अनुगमनमा गएको टोलिले देउखरीको राजपुर गाउँपालिका मटेरामा नागरीकहरु संग छलफल गरेको हो । नियोक दाङका सभापती मधुसुदन केसीको सभापतित्व एवं दाङका संस्थापक अध्यक्ष विनोद कुमार श्रेष्ठको प्रमुख ...

Read More »

पाण्डेको पहलमा असाहय बिरामी महिलाको निशुल्क उपचार

17742148_1126496487455362_562265641_n

घोराही, चैत्र २० । पेटमा मासु पलाएर थलिनु भएकि साविक शैघा हाल घोराही उपमहानगरपालिका वडा नम्बर १९ निवासि गरीव तथा विपन्न विष्णु विकको निशुल्क अप्रेसन हुने भएको छ । पेटमा मासु पलाएपछि लामोसमयदेखि विरामि रहनु भएकि विकको राप्ति उपक्षेत्रीय अस्पतालमा निशुल्क अप्रेसन हुन लागेको छ । राप्ति उपक्षेत्रीय अस्पताल विकास समितिका सदस्य युवा नेता दिपक पाण्डेको पहलमा उपक्षेत्रीय अस्पतालमा पेटमा ...

Read More »