स्थानीय खबर

तुलसीपुरमा राप्रपा कार्यकर्तामाथि लाठिचार्ज

lathicharj

तुलसीपुर ८ चैत्र ।  ससस्त्र प्रहरीको लाठिचार्जबाट तुलसीपुरमा राप्रपाका दुई कार्यकर्ता घाईते भएका छन् । राप्रपाको विधानमा उल्लेख गरिएको हिन्दु धर्म र राजतन्त्र वाक्यांश हटाउने निर्वाचन आयोगको निर्णयको बिरोध गर्न हिडेका कार्यकर्तालाई शशस्त्र प्रहरीले लाठिचार्ज गरेको हो । लाठिचार्जबाट राप्रपा दाङ क्षेत्र नं.४ का सदस्य सुधिर गुरुङ् र क्षेत्र नं। ५ का सदस्य शुसिल सिंह राठोर घाईते भएको छ । ...

Read More »

अन्चल अस्पताल बिकास समितिका सदस्य डाँगीद्धारा पदभार ग्रहण

17362361_1278148128889133_7083838535304914162_n

तुलसीपुर ७ चैत्र । राप्ती  अंचल अस्पताल बिकास समितिका सदस्य सुवोध कुमार डागिले आज पदभार ग्रहण गर्नू भएको छ । राप्ती अंचल अस्पताल तुलसीपुरमा आज एक औपचारिक कार्यक्रमको आयोजना गरि डागिलाई पदभार ग्रहण तथा स्वागत गरिएको हो । सो अवसरमा बोल्दै सदस्य डागिले अस्पतालको विकासका लागि प्रतिवद्ध भएर लाग्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । डाँगीले आफुलाई स्वास्थ्य क्षेत्रमा काम गर्ने अवसर प्राप्त भएको ...

Read More »

आयुर्वेद विद्यापीठमा नेविसंघको सहईकाइ

feature0

तुलसीपुर, ७ चैत । नेविसंघ केन्द्रीय आयुर्वेद विद्यापीठ विजौरीमा सोमवार सहईकाइ समिति गठन गरिएको छ । नेविसंघ ईकाई अध्यक्ष खिम प्रसाद भुषालको अध्यक्षतामा भएको भेलाले छैठौं व्याजमा गंगा चौधरीको अध्यक्षतामा सहईकाइ समिति गठन गरेको हो । जसको उपाध्यक्षमा श्रेया श्रेष्ठ र अञ्जुली पौडेल, सचिवमा प्रियङ्का गिरी, सह सचिवमा रञ्जीता यादव, कोषाध्यक्षमा प्रियंका शर्मा र सदस्यमा अस्मीता वली, भावना रेग्मी, प्रज्ञा ...

Read More »

घोराही उपमहानगरपालिका ७ को वडा कार्यालय सौडियारमा राख्न माग

feature-300x160

घोराही,चैत्र ७ । घोराही उपमहानगरपालिका सौडियार–७ स्थित सौडियार गाविसस्तरीय सामुदायिक अध्ययन केन्द्रले वडा नंम्बर ७ मा वडा कार्यालय राख्न माग सम्वन्धित पक्षसंग माग गरेको छ । अध्ययन केन्द्रको आज सोमवार सौडियारमा बसेको बैठकले घोराही उपमहानगरपालिका बनाउनेक्रममा नयाँ स्थानिय संरचना अनुसार सौडियार गाविसलाई वडा नम्बर ६ र ७ गरी दुई वटा वडामा विभाजन गरेको भन्दै वडा नम्बर ७ को वडा कार्यालय ...

Read More »

निर्वाचन आयोगको निर्णय खारेजीको माग गर्दै राप्रपाको धर्ना

ind

इन्द्रेणी संवाददाता दाङ, ७ चैत । निर्वाचन आयोगले चैत २ गते गरेको निर्णय खारेजीको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी दाङले आज जिल्ला निर्वाचन कार्यालय दाङमा धर्ना दिनुका साथै ज्ञापनपत्र बुझाएको छ । पार्टीको केन्द्रीय निर्देशनअनुसार आयोगको जिल्ला कार्यालयमा ज्ञापनपत्र बुझाएको जिल्ला अध्यक्ष क्षेत्रबहादुर वस्नेतले बताए । सो क्रममा पार्टीका कार्यकर्ताले निर्वाचन आयोगले गरेको निर्णय खोज गर, सनातन हिन्दुराष्ट्र कायम गरलगायतका ...

Read More »

जनयुद्धले उजाडेको घर

pla

बुबाको मृत्यु, आमाले दोश्रो विहे गरेर गईन लिलाधर ओली दाङ, ७ चैत । दाङको धर्ना–९ भैसापथ्रा निवासी टिकाराम डाँगीलाई तत्कालिन शाही सेनाले मारेको १२ बर्ष पुरा भयो । तत्कालिन नेकपा माओवादीको दश बर्षीय जनयुद्धमा हिडेका डाँगीलाई २०६१ साल मंसिर २५ गते गाउँमै सेनाले समातेर हत्या ग¥यो । जनयुद्धमा हिडेका उनलाई घर आएको बेला गस्तिमा आएको तत्कालिन शाही नेपाली सेना र ...

Read More »

तुलसीपुर खानेपानीको अध्यक्षमा पुनः वली विजयी

khemraj oli

इन्द्रेणी संवाददाता दाङ, ७ चैत । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा पुनः खेमराज वली विजयी भएका छन् । उनले संस्थाको चुनावमा प्रतिद्धन्दी यमकान्त भण्डारीलाई भारी मतले पछि पार्दै विजयी भएका हुन् । वलीले एक हजार ६ सय ५० मत ल्याएका थिए भने भण्डारीले एक हजार ४ सय ७४ मत ल्याएका थिए । त्यस्तै उपाध्यक्षमा गिरीधारी पौडेल १ हजार ...

Read More »

घुम्ती शिविरमा जन्म दर्तादेखि मृगौला परिक्षणसम्म

feature0

बिमल योगी दाङ, ६ चैत्र । दाङको सौडियारमा सञ्चालित घुम्ती सेवा शिविरमा करिव सात सय जनाले बिभिन्न सेवा लिएका छन् । स्थानीय जनतालाई घरदैलोमा नै सेवा पु¥याउने उदेश्यले साविक सौडियार गा.वि.स.का बिभिन्न चार स्थानमा शिविर सञ्चालन गरिएको हो । सौडियार गा.वि.स.को आयोजना,व्याकवार्ड सोशाइटी एजुकेशन वेसको समन्वय र युएसएआईडीको आर्थिक सहयोगमा घोराही उप महानगरपालिकाको वडा नम्वर ६ र ७ अन्तरगत सौडियारको ...

Read More »

इन्सिनेटर प्याड र दुखाईको औषधी जरुरी

Woman with Headache

गोविन्द खड्का घोराही, ५ चैत । छात्राको अनुकुल शौचालय हुन विद्यालयमा प्याड, ईन्सिनेटर र दुखाईको औषधि जरुरी देखिएको छ । महिनावारीले पढाईमा पारेको प्रभाव, छात्रामा देखिने स्वाथ्यको असरका आधारमा औल्याईएको हो । सबै भन्दा सजिलो, श्वस्थ र कम खर्चिलो घरेलु प्याड बनाउन विधि रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्राविधिक तिल बहादुर केसिको भनाई छ । सात बर्ष अघि प्याड बनाउने ...

Read More »

दाङमा साँस्कृतिक प्रतिरोध दिवस मनाइयो

17349779_10210796730625636_8988114871475855282_o

दाङ, ५ चैत । जनसाँस्कृतिक महासंघ नेपाल दाङले आज (शनिबार) घोराहीमा साँस्कृतिक प्रतिरोध दिवस मनाएको छ । हरेक वर्ष चैत ५ गते मनाउँदै आएको सांस्कृतिक प्रतिरोध दिवस यस वर्ष पनि मनाइएको हो । दश वर्षे विद्रोहका क्रममा २०५५ चैत्र ५ गते काभ्रेको अनेकोटमा ७ जना र २०५६ सालमा रोल्पाको भावाङमा ११ जना कलाकारहरुलाई सामूहिकरुपमा हत्या गरिएको थियो । सामूहिक रुपमा ...

Read More »