स्थानीय खबर

सौडियारमा वडा कार्यालय स्थापना गर्न उपमहानगरपालिकाको प्रतिवद्धता

17467927_1116101938494817_992783617_n

घोराही,९ चैत्र । साविक सौडियार हाल घोराही उपमहानगपालिका वडा नम्बर ७ को वडा कार्यालय स्थापनाको माग गर्दै त्यस क्षेत्रका स्थानियवासिहरुले घोराही उपमहानगरपालिकामा बुधवार ज्ञापनपत्र बुझाएका छन् । सौडियार सामुदायिक अध्ययन केन्द्र र विभिन्न राजनितिक दलको अगुवाइमा त्यस क्षेत्रका नागरीकहरुले पर्याप्त जग्गासंगै विच भागमा पर्ने भएकाले सौडियारमा तत्काल वडा कार्यालय स्थापना गरी सेवा सुचारु गर्न आग्रह गर्दै घोराही उपमहानगरपालिकाका कार्यकारी अधिकृत ...

Read More »

कर्मचारी युनियनद्धारा विभिन्न व्यक्तिलाई सम्मान

sameti1

तुलसीपुर, ९ चैत । राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समिति कर्मचारी युनियनले आज बुधवार एक कार्यक्रम गरी विभिन्न व्यक्तिहरुलाई सम्मान एवं वधाई ज्ञापन गरेको छ । युनियनका अध्यक्ष प्रकाश भट्टको अध्यक्षता एवं समितिका अध्यक्ष सुरेश हमालको प्रमुख आतिथ्यमा भएको सम्मान कार्यक्रममा वोल्ने वक्ताहरुले आ–आफ्नो जिम्मेवारी अनुसार कार्यसम्पादन गर्न नवनिर्वाचित पदाधिकारीहरुलाई सुझाव दिएका थिए । उनीहरुले राप्ती समितिले विभिन्न सामाजिक कार्यमा ...

Read More »

काग्रेस क्षेत्र नं. ३ ले चुनावी अभियान सञ्चालन गर्ने

feature0

घोराही, ९ चैत । स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै नेपाली कांग्रेस दाङ क्षेत्र नं. ३ ले गाँउ अभियान सञ्चालन गर्ने भएको छ । निर्वाचनलाई मध्यनजर गर्दै क्षेत्रीय समितिले प्रत्यक वडा तथा गाँउमा पुग्नकालागी गाँउ अभियान सञ्चालन गर्ने भएको हो । क्षेत्रीय समितिको आज घोराहीमा बसेको बैठकले गाँउसम्म पुग्नकालागी घोराही उपमहानगरपालिकाको हरेक वडा तथा गाँउमा जाने निर्णय गरेको छ । उपमहानगरपालिकाका ...

Read More »

बालमैत्री क्षमता बिकासका लागि अतिरिक्त कार्यक्रम

ind ph

देबेन्द्र केसी तुलसीपुर, ९ चैत । सरस्वती चौतारा आधारभूत विद्यालय तुलसीपुर–९ सल्लीवनमा बालमैत्री क्षमता बिकासका लागि अतिरिक्त कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम तुलसीपुर उपमहानगरपालिकाको सहयोग तथा सरस्वती चौतारा आधारभुत विद्यालयको आयोजन भएको हो । विद्यालयका प्रध्यानाध्यापक पेसलसिं डाँगीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका समाज कल्याण अधिकृत टोपबहादुर डाँगीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले तुलसीपुर महानगरपालिकाले शहर केन्द्रित कार्यक्रमलाई प्राथामिकता दिदै ...

Read More »

प्रहरीको ज्यादती प्रति भ्रत्सना

lathicharj

तुलसीपुर । शान्तिपुर्ण आन्दोलनका क्रममा प्रहरीले आफ्ना कार्यकर्तामाथि ज्यादती गरेको भन्दै राप्रपा दाङ क्षेत्र नं. ५ ले घोर भ्रत्सना गरेको छ । निर्बाचन आयोगले राष्ट्रिय पार्टीको बिधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाउने निर्णयको बिरोधमा निकालिएको जुलुसमा प्रहरीले एक्कासी लाठि प्रहार गरेको भन्दै घोर भ्रत्सना गरेको हो । राप्रपा क्षेत्र नंबर ५ का अध्यक्ष प्रमोद बस्नेतले मंगलबार एक बिज्ञप्ति जारी गरी ...

Read More »

चलचित्र पत्रकार सघंद्धारा सम्मान एवं बधाई ज्ञापन

17410301_1503414073026338_91538996_n

तुलसीपुर, ८ चैत । चलचित्र पत्रकार सघं दाङले विभिन्न व्यक्तिहरुलाई सम्मान एवं बधाई ज्ञापन गरेको छ । मंगलवार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । सघं दाङका अध्यक्ष ध्रुवराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा हालै तुलसीपुर खानेपानी संस्थाको निर्वाचनमा सचिव पदमा निर्वाचित नेपाली चलचित्र क्षेत्रका नायक मनोज लामिछाने र राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिमा प्रेस सल्लाहकारको रुपमा नियुक्त भएका ...

Read More »

रिपोर्टस क्लव चन्द्रौटा शाखा अध्यक्षमा पत्रकार धोवी

17440189_1771358156515641_1174234408_n

माधव बेल्वासे कपिलवस्तु ८ चैत्र । रिपोर्टस क्लव नेपालको चन्द्रौटामा शाखा गठन गरिएको छ । कपिलवस्तुका क्रियाशिल पत्रकारहरुको को भेलाले सो शाखा गठन गरेको हो ।जिल्लाको चन्द्रौटामा भएको भेलाले सनिउल्ला धोविलाई अध्यक्षमा चयन गरेको छ । जसको उपाध्यक्षमा कृष्ण गैरे,सचिव दिपक केसि, कोषाध्यक्ष माधव बेल्वासे, सह सचिव गिता पौडेल ,सदस्यहरुमा अशोक पोख्रेल,शान्ता सुनाम,अशोक पौडेल,अनिता गिरि,अराज बेल्वासे र अंकुश श्रीवास्तव लाई कार्यसमिति ...

Read More »

‘क्लिन तुलसीपुर ग्रीन तुलसीपुर अभियान’

c2

दाङ, ८ चैत । दाङको तुलसीपुरमा संचालन भइरहेको ‘क्लिन तुलसीपुर ग्रीन तुलसीपुर’ सरसफाई अभियानले ३१ औ हप्ता पार गरेको छ । आज मंगलवार ३१औ हप्ताको सरसफाई अभियानसंगै यो अभियानले बजारमा फोहोर व्यवस्थापन गर्न केही हदसम्म सहयोग पुगेको नगरवासीहरुले वताएका छन् । उनीहरुले बजारका केही भागहरुमा नगरपालीको फोहोर उठाउने गाडी कहिलै नदेखिए पनि सरसफाई अभियानको क्रममा भने फोहोर उठानउ घरदैलोमा आउदा ...

Read More »

राप्ती समितिको प्रेस सल्लाहकारमा रेग्मी

s1

तुलसीपुर, ८ चैत । राप्ती अञ्चल सार्वजनिक यातायात वस व्यवसायी समितिको प्रेस सल्लाहकारमा रिर्पोटर्स क्लव अफ दाङका अध्यक्ष शरद रेग्मीलाई मनोनित गरेको छ । समितिको आज मगलवार वसेको प्रशासनिक बैठकले उनलाई प्रेस सल्लाहकारमा मनोनित गरिएको समितिका कार्यालय प्रमुख डा.लोकराज पराजुलीले जानकारी दिएका छन् । समितिका अध्यक्ष सुरेश हमालको अध्यक्षतामा वसेको बैठकले समितिले समयानुकुल यात्रुहरुको मागलाई मध्यनजर गर्दै सेवालाई थप प्रभावकारी ...

Read More »

दाङ–सुर्खेत सडक कालोपत्रे गर्न २७ करोड

sadk

घोराही- सरकारले चालू आर्थिक वर्षमा दाङ–सुर्खेत सडक योजनाअन्तर्गत दाङको बालापुरदेखि हापुरेसम्म कालोपत्रे गर्न २७ करोड रुपैयाँ विनियोजन गरेको छ । सो खण्डको १४ किलोमिटर कालोपत्रे गर्न सो रकम विनियोजन गरिएको मध्यपश्चिम सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी दुर्गा गौतमले बताए । कालोपत्रेको काम धमाधम भइरहेको कार्यायले बताएको छ । सो सडक खण्डको दोघरेदेखि बालापुरसम्म कालोपत्रेको काम ठेकेदारको लापरवाहीले अलपत्र परेको ...

Read More »