स्थानीय खबर

एओन टेलिभिजनले सांस्कृतिक कार्यक्रम गर्ने

download

दाङ, ११ चैत । दाङबाट सञ्चालित एओन टेलिभिजनले भोली शनिवार घोराहीमा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । एओन मुभी मेकर्स प्रालिद्धारा सञ्चालित उक्त टेलिभिजनले आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा कार्यक्रम गर्न लागेको हो । कार्यक्रममा केन्द्रीय तथा स्थानीय कलाकारहरु सहभागी हुने टेलिभिजनका प्रवन्ध निर्देशक अमृतमान वलीले जानकारी दिएका छन् ।

Read More »

पत्रकार महासंघमा विभिन्न विभाग गठन

statement-fnj-dang-2073-12-11-1-1200x1709

दाङ, ११ चैत । नेपाल पत्रकार महासंघ दाङशाखाको आज वसको बैठकले विभिन्न निर्णय गरेको छ । नमहासंघका अध्यक्ष सविन प्रियासनको अध्यक्षता तथा निवर्तमान अध्यक्ष सुदीप गौतमको आतिथ्यमा वसको बैठकले महासंघको आगामी कार्यकालका लागि तीन वर्षे कार्ययोजना निर्माण गरी अनुमोदन गर्नुका साथै उक्त कार्ययोजनाको सुझावका लागि केन्द्रीय तथा प्रदेश सभासद् तथा अग्रजहरुसँग छलफल गरी सार्वजनिक गर्ने निर्णय गरिएको छ । त्यसैगरी महासंघ ...

Read More »

धमाधम वाइसिएल वडा कमिटी गठन

ycl_20120402091607

तुलसीपुर ।  नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसियलको तुलसीपुर ५ मा अनिल कवरको अध्यक्षता मा ५१ सदस्यीय वडा कमिटी गठन गरिएको छ । बिहिबार भएको वडा भेलामा तुलसीपुर उपमहानगरपालीका वाईसियलका संयोजक माधव बुढाथोकीले स्थानिय चुनावलाई मध्यनजर गर्दै प्रतेक गाँउ टोलमा वाईसियल गठन गर्ने बताए । भेलामा तुलारामा भण्डारी बारुद, अतुल कवर, माईकल गुर्ताल लगाएलकाले मन्तब्य ब्यक्त गरेका थिए । यस्तै ...

Read More »

छाता संगठन गठन गर्न पहल सुरु

aaa

तुलसीपुर १० चैत । दाङको तुलसीपुरबाट सेवा दिदै आएको राप्ति अञ्चल साना मालवहाक यातायात व्यावसायी समितीले छाता संगठन गठन गर्न पहल सुरु गरेको छ । देश भरी छरीएर रहेका साना मालवहाक यातायात व्यावसायी समितीहरुलाई संगठन गरेर छाता संगठन गठन गर्ने प्रकृया अन्तरगत पहिलो चरणमा देशभरीका समितिहरुसंगको भेटघाट कार्यक्रम सुरु गरीएको राप्ति अञ्चल साना मालवहाक यातायात व्यावसायी समितीका अध्यक्ष भुवन भुसालले जानकारी ...

Read More »

उद्योग शुरु नहुँदै बिरोध

maruti-cmnt

पुरन्धारा १० चैत्र ।  दाङ सिमेन्ट प्रालिको उत्पादन शुरु नहुदै स्थानियहरुले बिरोध गरेका छन् । बिगतमा भएका सम्झौता लत्याउन खोजेको भन्दै स्थानियहरुले बिरोध जनाएका हुन् । उद्योगले स्थानियलाई थाहा नै नदिई एकलौटी ढंगले काम गर्न थालेको स्थानियले आरोप लगाएका छन् । विगतमा काम गर्दा सल्यानको काभ्रा गाविस र दाङको साविक पुरन्धारा, पञ्चकुले र बाघमारे गाविसलाई उद्योगले गर्ने काम र स्थानियहरुको स्वास्थ्यमा ...

Read More »

दाङमा चरेससहित एक महिला पक्राउ

feature0

दाङ, १० चैत । रुकुम काँक्रीकी बिनी पुन चरेससहित पक्राउ परेकी छिन् । घोराही उपमहानगरपालिका १८ फुर्सेखालीमा डेरा गरी बस्दै आएकी पुनलाई २ सय ३५ ग्राम चरेससहित वडा प्रहरी कार्यालय घोराहीले पक्राउ गरेको हो । एकजना महिना पहिले भारतको बहराइचमा २ किलो चरेससहित पक्राउ परेका कर्मकुमारी बुढा र मेघबहादुर बुढाको वयानमा आधारमा पुनमाथि निगरानी गर्दा चरेससहित पक्राउ गरिएको प्रहरीले बताएको ...

Read More »

‘पत्रकारितामा विकेन्द्रिकरणको आवश्यकता’

DSCN1233

इन्द्रेणी संवाददाता दाङ, १० चैत । अहिलेसम्मको पत्रकारिता काठमाडौं केन्द्रीत भएको भन्दै अबको पत्रकारितामा विकेन्द्रिकरण आवश्यक परेको घोराहीमा आयोजित कार्यक्रमका वक्ताहरुले बताएका छन् । प्रेसकाउन्सिल नेलापको आयोजना तथा नेपाल पत्रकार महासंघ दाङशाखाको संयोजनमा आज विहीबार दाङको घोराहीमा आयोजना गरिएको ‘पत्रकार आचारसंहिता र सञ्चारमाध्यमको वर्गीकरण’ विषयक अन्तत्र्रिmयामा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् । वक्ताहरुले पत्रकारहरुले समाजिक उत्तरदायित्व वहनका साथ काउन्सिलले जारी ...

Read More »

आबेदक भन्छन्- ‘लाईसेन्सको लिखित परिक्षा कहिले हुन्छ ?’

98bce7d9d49222dae020697d2909b8d4_XL

दिपक बोहरा तुलसीपुर, १० चैत । केही दिन अघि सल्यानका रमित खत्रीले सवारी चालक अनुमति पत्रको लिखित परिक्षा कहिले हुन्छ, भनी बुझ्ना यातायात ब्यबस्था कार्यालय राप्तीमा पुगे । आबेदन दिएको लामो समय भएपछि परिक्षा छुट्यो कि भन्ने डरले उनी बुझ्न कार्यालयमा पुगेका थिए । उनले भने‘ आबेदन दिएको तीन महिना भई सक्यो, कहिल्यै मलाई थाहै नभएर परिक्षा छुट्यो कि भन्ने ...

Read More »

अकोराबको प्रदेश स्तरीय भेला दाङमा

acorab

शरद रेग्मी तुलसीपुर, १० चैत । सामुदायिक रेडियो प्रशारक संघ (अकोराब)को प्रदेश स्तरिय भेला दाङमा हुने भएको छ । संघका ५ नम्वर प्रदेश संयोजक केपी घिमिरे र सचिव संगीत वस्यालले एक विज्ञप्ती जारी गरी भोलि शुक्रवार ११ गते लमहीमा विहान ९ वजे क्षेत्रीय भेलाको आयोजना गरिएको जानकारी दिएका छन् । भेलामा केन्द्रीय अध्यक्ष सुवास खतिवडा, केन्द्रीय कार्यसमितिका वरिष्ठ उपाध्यक्ष अर्जुन ...

Read More »

तुलसीपुर खानेपानीमा पदाधिकारीलाई सपथ ग्रहण

ind

तुलसीपुर, १० चैत । तुलसीपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा नवनिर्वाचित पदाधिकारीहरुले सपथ ग्रहण गरेका छन् । उनीहरुलाई आज विहीबार एक कार्यक्रमको आयोजना गरी पद हस्तान्तरण तथा सपथ ग्रहण गराइएको हो । निर्वाचन अधिकृत बिष्णुमणी धितालको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष खेमराज वली सहतिका नयाँ कार्यसमितिका नौ जना पदाधिकारहरुलार्ई सपथ ग्रहण गराइएको थियो । सो कार्यक्रममा बोल्ने बक्ताहरुले निर्वाचनमा उपभोक्तासँग गरेका ...

Read More »