स्थानीय खबर

‘क्लीन तुलसीपुर, ग्रीन तुलसीपुर’ अभियान २३ औं सप्ताहमा

c5

तुलसीपुर, ११ माघ । तुलसीपुरमा सञ्चालित ‘क्लीन तुलसीपुर ग्रीन तुलसीपुर’ सरसफाई अभियान २३ औं सप्ताहमा पुगेको छ । सो सप्ताहअन्गर्तत आज सरसफाइ गरिएको छ । सो अवसरमा बोल्ने वक्ताहरुले यो अभियानले यस क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको भन्दै विभिन्न क्षेत्रवाट यस कार्यको प्रशंसा गरेका थिए । सरसफाई अभियानले नगरवासीहरुमा सचेतना समेत फैलाएको उनीहरुको भनाई छ । २३ औं हप्ताको सरसफाई ...

Read More »

तत्काल निर्वाचन घोषणा : सिंचाई मन्त्री

d2

शरद रेग्मी दाङ, ११ माघ । सिंचाई मन्त्री दिपक गिरीले तत्काल निर्वाचन मिति घोषणा हुने वताएका छन् । रिपोटर्स क्लव दाङले आज तुलसीपुरमा गरेको साक्षात्कारमा वोल्दै मन्त्री गिरीले घोषणा गरिएकै मितिमा निर्वाचन गर्ने गरी सरकार लागि परेकाले निर्वाचन घोषणा गर्न केही ढिलाई भएको वताएका हुन् । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका गिरीले सवैको सहमतिमा निर्वाचन घोषणाका लागी प्रधानमन्त्री लगायत सरकार घनिभुत ...

Read More »

महोत्सव रोक्न माग गर्दै व्यवासायीहरु जिल्ला प्रशासनमा

DSCN1031

इन्द्रेणी संवाददाता दाङ, ११ माघ । दाङको घोराहीमा एउटा गैरसरकारी संस्थाले व्यवसायिहरुकको हित विपरित व्यापारिक महोत्सव लगाउन लागेको भन्दै घोराहीका उद्योगी व्यवसायीहरु आन्दोलित भएका छन् । गैरसरकारी संस्थाले लगाउने उक्त महोत्सव व्यवसायिहरुको हित विपरित भएको र त्यसले व्यवसाय घरापमा पर्ने भन्दै आज महोत्सव रोक्न माग गर्दै जिल्ला प्रशासन कार्यालय दाङमा धर्ना दिए । दाङ जिल्ला उद्योग वाणिज्य संघसहित संघअन्तर्गतका विभिन्न ...

Read More »

सडक मर्मत गर्न एकल एकलाख खर्च

15697482_1538132242869773_6293525602437334283_n

दाङ ११ माघ ।  तुलसीपुर ९ निवासी प्रविन केसीले बाटो मर्मतका लागि व्यक्तिगत एकलाख रुँपैंया सहयोग गरेका छन् । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुणदल तुलसीपुरका नगर अध्यक्ष केसीले तुलसीपुर १० भट्टेदेखि पवन नगर गाविस वडा नं. २ को दमार गाँउ जोड्ने खण्ड मर्मतका लागि एक लाख नगद सहयोग गरेका छन् । केसीले नगद एकलाख सहयोग गरेपछि हाल उक्त सडक ...

Read More »

काँग्रेस सभापति देउवा दाङ आउँदै

deuba

 तुलसीपुर  ११ पुस । नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवा आज   दाङ आउँदैछन । दाङको चखौरामा आयोजना गरिएको  थारु साँसकृतिक महोत्सव र तुलसीपुरमा माघ १३ गते देखि आमयोजना गर्न लागिएको मध्यपश्चिम क्षेत्रस्तरीय व्यापारीक महोत्सव उद्घाटनका लागि पूर्व प्रधानमन्त्री समेत रहेका देउवा दाङ आउन लागेको सांसद डिल्लीबहादुर चौधरीले जानकारी दिए । सभापति देउवा संगै सरकारका आधादर्जन मन्त्रीहरुपनि दाङ आउने चौधरीले बताए । ...

Read More »

महोत्सव रोक्न माग गर्दै व्यवसायीहरु प्रशासनमा धर्ना

maho

दाङ, १० माघ । घोराही ५ नवलपुरमा आयोजना हुन लागेको मध्यपश्चिम व्यापारिक महोत्सव व्यवसायिकहरुको हितमा नभएको भन्दै व्यवसायीहरुले रोक्न माग गरेका छन् । महोत्सव रोक्न माग गर्दै दाङ जिल्ला उद्योग बाणिज्य अन्तरगतका बिभिन्न बस्तुगत समितिहरुले आज पसल बन्द गरेर जिल्ला प्रशासनमा धर्ना दिने भएका छन् । विभिन्न ८ बस्तुगत समितिहरुको सोमबार घोराहीमा बसेको संयुक्त बैठकले गैर व्यापारिक संस्थाले महोत्सव लगाउदा ...

Read More »

बाल उद्यानको सौन्दर्यता वढाउन पाँच लाख बजेट

20170116_135654 (1)

गोविन्द खड्का घोराही । घोराहीको बडहरास्थित बाल उद्यान सौन्दर्यौकरण र पार्क निर्माण गर्न पर्यटन कार्यालय भैरहवाले पा“च लाख बजेट व्यवस्था गरेको छ । घोराही ८ को बडहरामा थप संरचना निर्माण भई पार्कको रुवरुप दिन सजिलो हुने घोराही नगरपालिकाका सुचना अधिकारी प्रेम केसिले जानकारी दिएका छन् । व्यक्तिको जग्गा सरकारका नाममा आएपछि घोराही नगरपालिकाले अघिल्लो आर्थिक बर्षमा दश लाख लगानि गरेको ...

Read More »

महोत्सवमा आउने दर्शकलाइ यातायात सहज बनाउने प्रतिवद्धता

mela logo

दाङ, १० माघ । तुलसीपुर उद्योग बाणिज्य संघले यही माघ १३ गते देखि २३ गतेसम्म आयोजना गर्न लागेको मध्यपश्चिम क्षेत्रीय व्यापार तथा पर्यटन महोत्सवमा आउने दर्शकहरुलाई यातायात सेवा सहज हुने भएको छ । सोमवार दाङ जिल्लामा रहेका यातायात व्यवसायीहरुले महोत्सव अवधिभर आउने जाने यात्रुहरुका लागि यातायात सहज हुने व्यवस्थापन गरिएको प्रतिवद्धता समेत जनाएका छन् । मूल आयोजक समिति संग को ...

Read More »

घोराहीमा सञ्चालित महायज्ञ ३ करोड दान संकलन गर्दै सकियो

22

दाङ, १० माघ । प्राविधीक शिक्षाको स्तर उन्नतिका लागि दाङको घोराहीमा आयोजना गरिएको धार्मीक महोत्सव एवं श्रीमाद्भागवत सप्ताह ज्ञान महायज्ञ २०७३ सकीएको छ । माघ ३ गतेदेखी सुरु भएको महायज्ञ आज सोमवार सकीएको हो । पद्मोदय पब्लीक नमुना माध्यामीक विद्यालय घोराही ११ भरतपुरको आयोजनामा विद्यालयको शैक्षीक गुणस्तर अभिवृद्धि एवं स्तरिय प्राविधीक शिक्षालय सञ्चालनार्थ “सबै धर्मबीच एकता, हामी सबैले बुझौ प्राविधीक ...

Read More »

स्वर्गद्धारी पतञ्जली सप्लायर्सको उद्घाटन

SAMSUNG CAMERA PICTURES

इन्द्रेणी संवाददाता दाङ, १० माघ । पतञ्जलीका सम्पुर्ण सामान पाईने गरी घोराही नगरपालिका वडा नं. १० स्थित नयाँ बसपार्कमा स्वर्गद्धारी पतञ्जली सप्लायर्स सञ्चालनमा आएको छ । कार्यक्रममा सप्लायर्सका सञ्चालक लोकेन्द्र घर्तीले पंतञ्जलीका सम्पुर्ण सामानरु उपलब्ध गराउने गरी व्यवसाय सुरु गरेको जानकारी दिएका थिए । सावुन, फेसवास, तयारी खानेकुराहरु विस्कुट, चाउचाउदेखि चामल, दाल सबै पतञ्जलीका सामानहरु उपलब्ध रहेको उनले बताए ।

Read More »