स्थानीय खबर

राप्ती बबईमा क्रान्तिकारीबाट ओलीको उम्मेदवारी घोषणा

prakash oli

तिलकराज ओली दाङ, १० फागुन । नेकपा माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी)ले राप्ती बबई बहुमुखी क्याम्पस तुलसीपुर दाङको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा प्रकाश ओलीलाई आफ्नो तर्फबाट उम्मेद्वार घोषणा गरेको छ । केन्द्रीय सचिव एवं ५ नम्बर प्रदेशका सहसंयोजक प्रवीण शर्माले आज एक कार्यक्रमकाबीच ओलीलाई अध्यक्षको उम्मेद्वारका रुपमा घोषणा गरेका हुन् । उक्त घोषणा कार्यक्रममा अन्य अतिथिहरु क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य मिनराज ...

Read More »

मानक नेपाली भाषा अन्तर्राष्ट्रिय सञ्जाल राप्ती समिति गठन

16831397_1354360457960623_1450206412_n

इन्द्रेणी संवाददाता घोराही, १० फागुन । मानक नेपाली भाषा अन्तर्राष्ट्रिय सञ्जाल राप्ती समिति गठन भएको छ । मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल केन्द्रीय अध्यक्ष प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलको प्रमुख आतिथ्यतामा सोमवार सम्पन्न भेलाले सुनिल पोख्रेलको संयोजकत्वमा राप्ती समिति गठन गरेको हो । समितिको सहसंयोजकमा आदिम केसी, सचिवमा राजेन्द्र गौतम, सहसचिवमा केशरमान विसी, कोषाध्यक्षमा सीता गैरे, सदस्यहरुमा नारायण पौडेल अमर खड्का ...

Read More »

कांग्रेसले दलित संघ क्षेत्रीय समिति सर्वसहमतिका लागि पहल गर्ने

Congress

घोराही, ९ फागुन । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर ३ ले दलित संघ क्षेत्रीय समिति गठन गर्नका लागि सर्वसहमतिका लागि पहल गर्ने भएको छ । कांग्रेस दाङ क्षेत्र नम्बर ३ को सोमवार घोराहीमा बसेको बैठकले स्थानीय निकायको निर्वाचनका लागि सबैको सल्लाहमा योजना बनाएर अगाडी बढ्ने निर्णय गरेको हो । क्षेत्रीय सभापति भुपबहादुर डाँगीको अध्यक्षता तथा महासमिति सदस्य अर्जुनकुमार श्रेष्ठको प्रमुख ...

Read More »

शिवरात्रीमा धारापानीसम्मको भाडा ३० रुपैयाँ, मेला ३ दिनसम्म

DSCN0621

इन्द्रेणी संवाददाता दाङ, ९ फागुन । यसवर्ष शिवरात्री मेलामा धारापानीस्थित धार्मिक पर्यटकीय स्थल पाण्डवेश्वर मन्दिरसम्म पुग्नका लागि एकतर्फी गाडी भाडा ३० रुपैयाँ मात्रै कायम गरिएको छ । दर्शणार्थीहरुका लागि त्यहाँसम्म पुग्नका लागि सहज होस् भन्ने किसिमले मेलाको दिन ३० रुपैयाँ भाडा कायम गरिएको पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ । धारापानीमा स्थापना गरिएको विश्वकै अग्लो त्रिशुल तस्विर :उदय ...

Read More »

लायन्स फाउण्डेसनको राष्ट्रिय अधिवेशन दाङमा

lions foundation

तुलसीपुर, ९ फागुन । लायन्स क्लव डिष्ट्रिक ३२५ नेपालको राष्ट्रिय अधिवेशन दाङमा हुने भएको छ । लायन्स क्लव अफ गुरुकुलको मुख्य व्यवस्थापनमा पहिलो पटक दाङको घोराहीमा नेपाल लायन्स फाउण्डेसनको दास्रोे राष्ट्रिय अधिवेशन गर्न लागेको लायन्स क्लव डिष्ट्रिक ३२५ वि.‘टु’ नेपालका गर्भनर घनश्याम भटृराईले जानकारी दिए । दाङमा हुन लागेको राष्ट्रिय अधिवेशनले जिल्लाको वृहत्तर विकास र पवद्र्धनमा टेवा पुग्ने वताए । ...

Read More »

नगरपालिका फोहर र फुटपाथविरुद्ध आक्रोस

fohar

गोविन्द खड्का घोराही, ९ फागुन । कालोपत्रे सडक सम्मै सामान पसारेर रोजा कलेक्सन बंैकरोडले कब्जा जमाएको भेटिन्छ । दिउसो भरी थरी थरीका सामान फिंजेको सो पसलले रात परेपछि प्लाष्टिक तथा अन्य फोहरले त्यहि ठाउ“ ढाक्छ । यसरी सडकमा कब्जा जमाउनेहरु नगरपालिकालाई पत्याउदैनन् । कतिले ट्रिगार्डलाई ह्रयांगरको रुपमा उपयोग गरेका छन् । भएभरका पसलका वस्तु टंगाएर एकातिर लच्काएको देखिन्छ । त्यस ...

Read More »

नागरिक समाजले भन्यो– ‘पुल र सडक निर्माणमा किन ढिलाई ?’

katuwakhola

दाङ, ९ फागुन । नागरिक समाज दाङले घोराही–लमही सडकखण्डको कटुवाखोला र सडक निर्माणमा देखिएको ढिलासुस्तीका सम्बन्धमा सडक डिभिजन कार्यालय दाङलाई पुनः ध्यानाकर्षण गराएको छ । समाजका संयोजक टिकाराम रेग्मीको संयोजकत्वमा आइतवार सडक डिभिजन कार्यालय दाङमा पुगेरे टोलीले ध्यानाकर्षण गराएको हो । नागरिक समाजको ध्यानाकर्षणपछि डिभिजन प्रमुख शीरबहादुर घिमिरेले कटुवाखोलाको पुल रिडिजाइन गर्नुपर्ने भएकोले विभागबाट डिजाइन आएपछि असारभित्र पुल बन्ने जानकारी ...

Read More »

माओवादी केन्द्र तुलसीपुर उपमहानगरमा दहित

CPIM-Flag-nat1

दाङ, ८ फागुन । नेकपा (माओवादी केन्द्र) तुलसीपुर उपमहानगरको अध्यक्षमा रामबहादुर दहित ‘अञ्जान’ चुनिनुभएको छ । माओवादी केन्द्र तुलसीपुर उपमहानगरको सम्मेलनले दहितलाई अध्यक्षमा चयन गरेको हो । महानगरको उपाध्यक्षमा चित्रबहादुर खड्का ‘अनुपम’, सचिवमा तुलसी थापा, सहसचिवमा शिवानन्द डाँगी र कोषाध्यक्षमा सीता ओलीलाई चयन गरेको छ । त्यस्तै, सम्मेलनले ७८ सदस्यीय उपमहानगर समिति गठन गरेको छ । तुलसीपुर उपमहानगरको सम्मेलनसँगै नेकपा ...

Read More »

दाङका स्वास्थ्यकर्मीहरु सेवा ठप्प पारेर आन्दोलनमा

ind

इन्द्रेणी संवाददाता दाङ, ८ फागुन । दाङका स्वास्थ्यकर्मीहरु सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका छन् । स्वास्थ्य ऐनको दफा ९ (ख) को कार्यान्वयनको माग गर्दै विभिन्न सात ट्रेड युनियनमा आवद्ध स्वास्थ्यकर्मीहरु आजदेखि आन्दोलनमा उत्रिएका हुन् । कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि आजदेखि जिल्ला जनस्वास्थ्य कार्यालयको कामकाज अनिश्चितकालिन बन्द भएको उनीहरुले बताएका छन् । आन्दोलित कर्मचारीहरुले आज जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री र जिल्ला जनस्वास्थ्य ...

Read More »

भाषा विगार्ने अधिकार कसैलाई छैन : प्रा.डा. लुइटेल

Dr._Khagendra luitel

दाङ, ८ फागुन । भोलि सोमवार दाङको घोराहीमा मानक नेपाली भाषासम्बन्धी अभिमुखीकरण गोष्ठी हुने भएको छ । मानक नेपाली भाषा अभियान अन्तराष्ट्रिय सञ्जाल र राप्ती शिक्षा क्याम्पस घोराही दाङको आयोजनामा नेपाल पत्रकार महासंघको हलमा कार्यक्रम हुने भएको हो । गोष्ठीका लागि मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष प्रा.डा.खगेन्द्रप्रसाद लुइटेल दाङ आइसकेका छन् भने भोलि नै सञ्जालका उपाध्यक्ष एवं पश्चिम क्षेत्रीय ...

Read More »