स्थानीय खबर

पाँच मिनेटमै आँखाको उपचार

rapti-aankha-hospita

तुलसीपुर ७ मंसिर ।  राप्ती आँखा अस्पतालले दु्रत सेवा सञ्चालनमा ल्याएको छ । सेवा ग्राहीलाई पाँच मिनेटमै सेवा दिने उदेश्यले उक्त सेवा संचालन गरेको अस्पतालले जनाएको छ । द्रुत सेवा सञ्चालन भएसंगै बिरामीले पाँच मिनेटमै सेवा पाँउने छन् । अब सेवाग्राही पहिले जस्तो घण्टौ लाईन लाग्नु पर्ने बाध्यता टरेको अस्पतालका बरिष्ट प्रशासकिय अधिकृत शम्सेर थापाले जानकारी दिए । उनका अनुसार ...

Read More »

दाङमा थप दुई जनामा डेँगु

dengu

दिपक बोहरा , तुलसीपुर ७ मंसिर । दाङमा थप दुई जनामा डेँगु संक्रमण देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय दाङका अनुसार बेला ८ का ३२ बर्षीय शेसनाथ शर्मा र तुलसीपुर ९ का १० बर्षीय बर्षा भण्डारीलाई डेँगु संक्रमण देखिएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय दाङका डेँगु तथा मलेरिया फोकल पर्सन कमल चन्दका अनुसार अहिले शर्माको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भईरहेको ...

Read More »

राष्ट्रियता र लोकतन्त्र मजबुत पार्ने दायित्व काँग्रेसको काँधमा : कोईराला

sekhar-koirala

 तुलसीपुर ७ कात्तिक । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले राष्ट्रियता र लोकतन्त्र मजबुत पार्ने दायित्व काँग्रेसको भएको बताएका छन् । नेपाली काँग्रेस दाङले सोमवार तुलसीपुरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै  नेता कोईरालाले सरकार र सर्वाेच्च अदालत समेत अराजक बन्दै गएकोले राष्ट्रियता र लोकतन्त्र रक्षा गर्ने दायित्व काँग्रेसको काँधमा आएको बताएका हुन । उनले भने ‘ अहिले ...

Read More »

संविधान कार्यान्वयमा राजनीति नगरौ : मन्त्री गिरी

dipak-giri

 घोराही  ७ कात्तिक ।   सिंचाई मन्त्री दिपक गिरीले राजनीतिक हस्तक्षेपका कारण संविधान कार्यन्वयनमा बाधा पुगेको वताएका छन । दाङको घोराहीको मसिनामा नागेश्वर महादेव पार्वतीको मन्दिर  र गौशालाको उद्घाटन गर्दै सोमवार मन्त्री  गिरीले यस्तो वताएका हुन  । दलिय स्वार्थ र छुट्टाछुट्टै अडानका कारण संविधान कार्यन्वयनको प्रक्रिया अघि वढ्न नसकेको उनले वताए । नेताहरुले जनताका लागि पार्टी भन्दा पनि माथी उठेर काम ...

Read More »

वालिकाको तीन हप्ता देखि सडकमा वास

15151373_635480009973263_1697026373_n

दिपक बोहरा / तुलसीपुर ७ मंसिर ।  उमेरले अन्दाजी १२ /१३ वर्ष । बिद्यालय जाने उमेर ।  आमा बुवाको शाहारामा हुर्कने समय । तर खुल्ला आकास मुनिको वास ।  ति को हुन र कहाँ वाट आईन त्यसको समेत अत्तो पत्तो छैन । तर, तुलसीपुरको गुम्रराहा चौकको खुल्ला आकासमा उनी बस्दै आएकी छिन् । धन्न अहिले सम्म उनको ज्यान जोगिएको छ ...

Read More »

परीक्षा बोर्डका प्रदेश कार्यालय खोल्न सिफारिस

exam-board

काठमाडौं २० कार्तिक । शिक्षा मन्त्रालयले गठन गरेको प्राविधिक समितिले सातवटै प्रदेशमा क्षेत्रीय कार्यालय खोल्न सिफारिस गरेको छ ।राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय र शैक्षिक गुणस्तर परीक्षण केन्द्रको सङ्गठन तथा व्यवस्थापनसम्बन्धी प्रतिवेदन तयार गर्न गठित समितिले शिक्षामन्त्री धनीराम पौडेललाई प्रतिवेदन बुझाउँदै प्रदेशस्तरमा सहसचिवको नेतृत्वमा कार्यालय खोल्न सुझाव दिएको हो । तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद् शिक्षा ऐन (आठौँ संशोधन) ...

Read More »

बाँकेलाई प्रदेश नं. ५ को राजधानी बनाउन माग

banke-hamrakura-jpg

इन्द्रेणी संवाददाता बाँके, ५ असोज । बाँकेलाई प्रदेश नम्बर ५ को राजधानी बनाउन माग गर्दै बाँके राजधानी सर्वदलीय सङ्घर्ष समितिले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । बुधवार नेपालगन्जमा पत्रकार सम्मलनको आयोजना गरेर असोज १४ गतेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै सरकारले माग सुुनुवाई नगरे कडा आन्दोलन गर्ने चेतावनी समितिले दिएको छ । हाल सार्वजनिक गरिएका आन्दोलना कार्यक्रमबाट माग सुनवाई नभए तिहारपछि ...

Read More »

कहाँ कहाँ रहे उच्च अदालत र मुकामहरु

adalat

काठमाडौं, ३० भदौ । सरकारले सातवटै प्रदेशमा उच्च अदालत गठन गरी त्यसको मुकाम तोकेको छ । उच्च अदालत गठनसँगै मुलुकमा औपचारिक रूपमा संघीयताको कार्यान्वयन सुरु भएको छ । मन्त्रिपरिषदको बुधबार बसेको बैठकले हालै संशोधित एवं एकीकृत न्याय प्रशासन, न्याय परिषद, न्याय सेवा र सर्वोच्च अदालत ऐनबमोजिम सातवटा उच्च अदालत गठन गरी तिनका कार्यालय रहने मुकाम तोकेको हो । मन्त्रिपरिषदको निर्णय ...

Read More »

भारतको बेङलुरुमा ४० बसमा आगजनी

160912135943_cauvery_water_dispute_624x351_afp

भारतको पश्चिमी दुई राज्य तमिलनाडु र कर्नाटकाबीच कावेरी नदीको पानी सम्बन्धि विवादमा ४० वसमा आगजनी गरिएको छ । तमिलनाडुलाई पानी उपलब्ध गराउने विषयमा उच्च न्यायलयले गरेको फैसलाको विरोधमा कर्नाटकामा पछिल्लो एक सातादेखि विरोध प्रदर्शन चलिरहेको थियो । जसले सोमबार हिस्रक रुप लिएपछि उग्र प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले बेङलुरुमा ४० बसमाथि आगजनी गरे। जसका कारण स्थानीय प्रशासनले धारा १ सय ४४ लागु ...

Read More »

सातै प्रदेशमा विश्वविद्यालय र मेडिकल कलेज खोलिने

%e0%a4%b8%e0%a4%be%e0%a4%a4%e0%a5%88-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a6%e0%a5%87%e0%a4%b6

काठमाडौं, २३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले सातै वटा प्रदेशमा एकएक वटा प्रादेशिक विश्वविद्यालय र मेडिकल कलेज यसै वर्ष स्थापा गर्ने बताएका छन् । आज संसद बैठकमा राष्ट्रको नममा संवोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त घोषणा गर्नुभएको हो ।संवोधनका क्रममा प्रधानमन्त्री प्रचण्डले चितवनको शक्तिखोरमा यसै वर्ष शहीद स्मृति पोलिटेक्निक विश्वविद्यालय स्थापना गर्ने बताउनुभयो । विगतको प्रत्येक निर्वाचन क्षेत्रमा बाह्र कक्षासम्मको ...

Read More »