स्थानीय खबर

नगर क्षेत्रमा घर भत्कीएकालाई राहत बितरण

rahat

घोराही, ५ भाद्र । घोराही उपमहानगरपालिका भित्र बर्षापछि डुवानमा परेका र घर भत्कीएका परिवारलाई रातह बितरण गरिएको छ । सरकारी तथा गैरसरकारी निकायहरुको सक्रियतामा १४ घरधुरीलाई खाद्य तथा गैरखाद्य राहत सामाग्रिहरु बितरण गरिएको हो । खानेपानी कार्यालयबाट सरसफाई सामान, महिला तथा बालबालिका कार्यालय र युनिसेफबाट झुल, व्ल्याङकेट, बाल्टी सहयोग उपलब्ध गराएका छन् । साथै करितासको सहयोगमा सिसा नेपालले खाद्यान्न सहित ...

Read More »

दंगीशरणका ४४ घर बाढीपीडितलाई राहत वितरण

d 1

सन्तोष दहित दाङ (दंगिशरण), ४ भदौ । दंगीशरण गाउँपालिकाका ४४ घर बाढीपीडित परिवारलाई राहत वितरण गरिएको छ । जिल्ला दैवि प्रकोप उद्धार समिति दाङको समन्वयमा र नेपाल रेडक्रस सोसाइटि , जिल्ला जनस्वास्थ्य कार्याल, युनिसेफ नेपाल, आइ. एन. एफ. लगायतका संघसंस्थासहयोगमा दंगिशरण गाउँपालिकाका प्रमुख भागिराम चौधरीले बाढीपीडितहरुको घरमा पुगि राहत वितरण गरेका हुन् । गाउँपालिकाको वडा नम्बर ३,४, ५, र ६ ...

Read More »

असहाय बालबालिकालाई सहयोग प्रदान

besahara balabalika

तुलसीपुर ४ भदौ । छोराको चौथो स्मृतीमा बिजौरीका असाह्य बालबालिकाहरुलाई शैक्षिक तथा दैनिक उपभोग्य सामाग्री प्रदान गरिएको छ । राष्ट्रिय बाणिज्य बैंक क्षेत्रीय कार्यालय नेपालगंजका उपप्रमुख बुद्ध प्रकाश सिंह र मिरा सिंहले छोरा ईसान सिंहको स्मृतीमा समाग्री प्रदान गरिएको हो । तुलसीपुर ४ निबासी सिंह परिवारले असहाय बाल बिकास नेपाल बिजौरी दाङका १४ जना बालबालिकाहरुका लागि ४ दर्जन पेन्सील, ४ ...

Read More »

समन्वय समितिका पदाधिकारीलाई उपमहानगरको स्वागत

jilla samanyon samiti

घोराही, ३ भदौ। घोराही उप महानगरपालिकाले जिल्ला समन्वय समितिमा निर्वाचित समितिलाई स्वागत तथा बधाई ज्ञापन गरेको छ । शनिबार नगरको सभाहलमा एक कार्यक्रमको आयोजना गरि जिल्ला समन्वय समितिमा निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई स्वागत एवं बधाई ज्ञापन गरेको हो । नगरका प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा कार्यक्रमको आयोजना गरि समितिका प्रमुख जितेन्द्रमान नेपाली सहितका नवनिर्बाचित सदस्यहरुलाई टिका र माला लगाईदिएर स्वागत एवं ...

Read More »

बाढीबाट प्रभावित विद्यार्थीलाई स्टेशनरी सहयोग गर्ने

badhi_jhapa1-1

दाङ, ३ भदौ  । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा दाङले बाढीबाट शैक्षिक सामग्रीहरु नोक्सान भएका विद्यार्थीहरुलाई सहयोग गर्ने बताएको छ । जिल्ला शाखाको सनिबार बसेको बैठकले बाढीबाट पाठ्यपुस्तक तथा शैक्षिक सामग्रीहरु गुमाएका विद्यार्थीहरुलाई पहिचानको आधारमा सहयोग गर्ने निर्णय गरेको अध्यक्ष घनश्याम बरालले जानकारी दिनुभएको छ । बाढीले पु¥याएको जनधनको क्षति प्रति दुःख ब्यक्त गर्दै पुस्तक तथा स्टेशनरी ...

Read More »

तुलसीपुर उपमहानगरपालिका कार्यपालिकाको वैठकले यस्तो गर्यो निर्णय

Mhanagarpalika-e1500470335754

इन्द्रेणी संवाददाता तुलसीपुर ३ भदौ । तुलसीपुर उपमहानगरपालिकाको कार्यपालिका वैठक सम्पन्न भएको छ । मेयर घनश्याम पाण्डेको अध्यक्षतामा वसेको वैठकमा वाढीको प्रभाव, क्षति र राहतका वारेमा छलफल गरिएको थियो । सो अवसरमा हाल सम्म १४० घर भत्केकोमा ५२ घर पूर्ण रुपले क्षति भएको विवरण पेश गरिएको थियो भने उनीहरुलाई तत्काल राहतका लागि पहल गर्ने पनि निर्णय गरिएको थियो । वैठकले ...

Read More »

वृहत सांस्कृतिक कार्यक्रमको तयारी पुरा

20881836_1928504654054830_2830658458263343840_n

चेतन रेग्मी दाङ १ भाद्र  । दाङका बाढीपडीतहरुको सहयोगको लागी अरनीको मैदान तुल्सीपुरमा यही भदै २ र ३ गते हुने बृहत सांकृतीक कार्यक्रमको तयारी पुरा भएको आयोजकले जनाएको छ । डीयल डान्स एकाडेमी तुल्सीपुरले आज रीपोर्टष कल्ब तुल्सीपुरमा पत्रकार सम्मेलन गरी सास्कृतक कार्यक्रमको तयारी पुरा भएको जानकारी गराएको हो । लगातारको बर्षा पछि ५जनाको मृत्यू,सयौ परीपार बिस्थापीत र हजारौ नागरीक ...

Read More »

आज त्रिभुवननगर जेसिजको नेतृत्वमा सरसफाई हुने

jcc

दाङ, १ भाद्र । त्रिभुवननगर जेसिज घोराही दाङले आज विहिबार विहान सरसफाई कार्यक्रम गर्ने भएको छ । घोराही उपमहानगरपालिकाले सञ्चालन गर्दै आएको सरसफाई अभियान अन्र्तगत भोली विहिबार त्रिभुवननगर जेसिजको नेतृत्वमा कार्यक्रम हुने भएको हो । घोराहीको जेसिज मार्ग सहित बजारका प्रमुख भागमा सरसफाई कार्यक्रम हुने त्रिभुवन नगर जेसिजका अध्यक्ष दिपक शर्माले जानकारी दिनुभएको छ । भोली विहान ६ बजे जेसिजको ...

Read More »

माओवादी र एमाले तालमेलमै बन्यो दाङ जिसस

photo ind

इन्द्रेणी संवाददाता दाङ, ३२ साउन । दाङको जिल्ला समन्वय समिति गठनमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीचकै तालमेलमा गठन भएको छ । पहिले एमाले र माओवादीबीच तालमेतको सहमति भएपनि मनोनयन दर्ताको समयमा एमालेका केही नेताले नेपाली काग्रेससँग तालमेतको सहमति गरेपछि माओवादी र एमालेबीचको तालमेलमा संका उत्पन्न भएको थियो । तर आज बुधवार भएको जिससको निर्वाचनमा एमाले माओवादीकै तालमेत भएको देखिएको ...

Read More »

दुई दिनमै मेयर राहत कोषमा साढे दुई लाख जम्मा

rahaty

दाङ, ३२ साउन । तुलसीपुरमा स्थापना गरिएको मेयर विपद व्यवस्थापन कोषमा यातायात व्यवसायी समितिहरुले १ लाख २२ हजार जम्मा गरेका छन् ।बुधवार तुल सीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेलाई उक्त रकम हस्तान्तरण गरिएको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपमहासचिव सुरेश हमालको नेतृत्वमा नगरपालिकामा पुगेर संयुक्त रुपमा सो रकम वाढी पीडितहरुको सहयोगार्थ जम्मा गरिएको हो । यसरी सहयोग गर्नेहरु राप्ती ...

Read More »