स्थानीय खबर

समन्वय समितिका पदाधिकारीलाई उपमहानगरको स्वागत

jilla samanyon samiti

घोराही, ३ भदौ। घोराही उप महानगरपालिकाले जिल्ला समन्वय समितिमा निर्वाचित समितिलाई स्वागत तथा बधाई ज्ञापन गरेको छ । शनिबार नगरको सभाहलमा एक कार्यक्रमको आयोजना गरि जिल्ला समन्वय समितिमा निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई स्वागत एवं बधाई ज्ञापन गरेको हो । नगरका प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा कार्यक्रमको आयोजना गरि समितिका प्रमुख जितेन्द्रमान नेपाली सहितका नवनिर्बाचित सदस्यहरुलाई टिका र माला लगाईदिएर स्वागत एवं ...

Read More »

बाढीबाट प्रभावित विद्यार्थीलाई स्टेशनरी सहयोग गर्ने

badhi_jhapa1-1

दाङ, ३ भदौ  । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा दाङले बाढीबाट शैक्षिक सामग्रीहरु नोक्सान भएका विद्यार्थीहरुलाई सहयोग गर्ने बताएको छ । जिल्ला शाखाको सनिबार बसेको बैठकले बाढीबाट पाठ्यपुस्तक तथा शैक्षिक सामग्रीहरु गुमाएका विद्यार्थीहरुलाई पहिचानको आधारमा सहयोग गर्ने निर्णय गरेको अध्यक्ष घनश्याम बरालले जानकारी दिनुभएको छ । बाढीले पु¥याएको जनधनको क्षति प्रति दुःख ब्यक्त गर्दै पुस्तक तथा स्टेशनरी ...

Read More »

तुलसीपुर उपमहानगरपालिका कार्यपालिकाको वैठकले यस्तो गर्यो निर्णय

Mhanagarpalika-e1500470335754

इन्द्रेणी संवाददाता तुलसीपुर ३ भदौ । तुलसीपुर उपमहानगरपालिकाको कार्यपालिका वैठक सम्पन्न भएको छ । मेयर घनश्याम पाण्डेको अध्यक्षतामा वसेको वैठकमा वाढीको प्रभाव, क्षति र राहतका वारेमा छलफल गरिएको थियो । सो अवसरमा हाल सम्म १४० घर भत्केकोमा ५२ घर पूर्ण रुपले क्षति भएको विवरण पेश गरिएको थियो भने उनीहरुलाई तत्काल राहतका लागि पहल गर्ने पनि निर्णय गरिएको थियो । वैठकले ...

Read More »

वृहत सांस्कृतिक कार्यक्रमको तयारी पुरा

20881836_1928504654054830_2830658458263343840_n

चेतन रेग्मी दाङ १ भाद्र  । दाङका बाढीपडीतहरुको सहयोगको लागी अरनीको मैदान तुल्सीपुरमा यही भदै २ र ३ गते हुने बृहत सांकृतीक कार्यक्रमको तयारी पुरा भएको आयोजकले जनाएको छ । डीयल डान्स एकाडेमी तुल्सीपुरले आज रीपोर्टष कल्ब तुल्सीपुरमा पत्रकार सम्मेलन गरी सास्कृतक कार्यक्रमको तयारी पुरा भएको जानकारी गराएको हो । लगातारको बर्षा पछि ५जनाको मृत्यू,सयौ परीपार बिस्थापीत र हजारौ नागरीक ...

Read More »

आज त्रिभुवननगर जेसिजको नेतृत्वमा सरसफाई हुने

jcc

दाङ, १ भाद्र । त्रिभुवननगर जेसिज घोराही दाङले आज विहिबार विहान सरसफाई कार्यक्रम गर्ने भएको छ । घोराही उपमहानगरपालिकाले सञ्चालन गर्दै आएको सरसफाई अभियान अन्र्तगत भोली विहिबार त्रिभुवननगर जेसिजको नेतृत्वमा कार्यक्रम हुने भएको हो । घोराहीको जेसिज मार्ग सहित बजारका प्रमुख भागमा सरसफाई कार्यक्रम हुने त्रिभुवन नगर जेसिजका अध्यक्ष दिपक शर्माले जानकारी दिनुभएको छ । भोली विहान ६ बजे जेसिजको ...

Read More »

माओवादी र एमाले तालमेलमै बन्यो दाङ जिसस

photo ind

इन्द्रेणी संवाददाता दाङ, ३२ साउन । दाङको जिल्ला समन्वय समिति गठनमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीचकै तालमेलमा गठन भएको छ । पहिले एमाले र माओवादीबीच तालमेतको सहमति भएपनि मनोनयन दर्ताको समयमा एमालेका केही नेताले नेपाली काग्रेससँग तालमेतको सहमति गरेपछि माओवादी र एमालेबीचको तालमेलमा संका उत्पन्न भएको थियो । तर आज बुधवार भएको जिससको निर्वाचनमा एमाले माओवादीकै तालमेत भएको देखिएको ...

Read More »

दुई दिनमै मेयर राहत कोषमा साढे दुई लाख जम्मा

rahaty

दाङ, ३२ साउन । तुलसीपुरमा स्थापना गरिएको मेयर विपद व्यवस्थापन कोषमा यातायात व्यवसायी समितिहरुले १ लाख २२ हजार जम्मा गरेका छन् ।बुधवार तुल सीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेलाई उक्त रकम हस्तान्तरण गरिएको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपमहासचिव सुरेश हमालको नेतृत्वमा नगरपालिकामा पुगेर संयुक्त रुपमा सो रकम वाढी पीडितहरुको सहयोगार्थ जम्मा गरिएको हो । यसरी सहयोग गर्नेहरु राप्ती ...

Read More »

क्षति भएका भौतिक पूर्बाधारको पूर्न निर्माणमा तत्काल जुटौं : जनप्रतिनिधि

20864644_1475783429149861_519716727_n

सुरेश श्रेष्ठ दाङ, ३२ साउन । साउन २७ गतेदेखिको अबिरल बर्षा पछि दाङका बिभिन्न स्थानमा आएको बाढी र डुवानबाट प्रभाबितहरुका लागि राहत,पूर्नस्थापना र उचित ब्यबस्थापनका लागि जनप्रतिनिधिहरु जुटेका छन् । उनीहरुले शुद्धपिउने पानि,बिद्युत,सडक र तटबन्धलाई दु्रत गतिमा पुनः निर्माण गरिने पर्ने बताएका छन् । बाढीबाट अत्यन्त प्रभाबित तुलसीपुर उपमहानगरपालिकाका १९ वडा मध्ये अत्यन्त प्रभाबित १० वटा वडा अध्यक्षहरु र सांसद ...

Read More »

दाङ जिल्ला उद्योग वाणिज्य संघको अध्यक्षमा भुषाल विजयी

narayan bhusal

इन्द्रेणी संवाददाता दाङ, ३२ साउन । उद्योग व्यापारीहरुको सझा संस्था दाङ जिल्ला उद्योग वाणिज्य संघको अध्यक्षमा सयुक्त व्यवसायिक प्यानलका नारायण भुसाल विजयी भएका छन् । हिजो भएको निर्वाचनको मतपरिणामअनुसार भुषाल ९६४ मल ल्याएर अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिद्धन्दी प्रजातान्त्रिक प्यानलका मञ्जु वर्जाचार्यले ६११ मत प्राप्त गरेकी थिइन् । त्यसैगरी उद्योग उपाध्यक्षमा वसन्त जोशी, वाणिज्य उपाध्यक्षमा टंकसिह बुढाथोकी, महासचिवमा ...

Read More »

रोटरीद्वारा विपद व्यवस्थापन कोषलाई सहयोग

20861451_1416051578476914_1958176807_o

तुलसीपुर , साउन ३१ । सामाजिक कार्यमा अग्रसरता देखाउदै आएको रोटरी क्लव अफ तुलसीपुर सिटीले मेयर विपद व्यवस्थापन कोषलाई २५ हजार सहयोग गरेको छ । वाढीपीडितमा परेकाहरुलाई सहयोग गर्नु मानविय धर्म भएकाले क्लवले सहयोग गरेको क्लवका अध्यक्ष तुफानवावु श्रेष्ठले वताउनु भयो । राहत वितरण कार्यक्रमलाई सम्वोधन गर्दै कोषका संयोजक मेयर घनश्याम पाण्डेले वाढीपीडितको दुखलाई रोटरीले आफ्नो दुख सम्झेर सहयोग गरेकोमा ...

Read More »