कुराकानी

म देखाइदिन्छु विद्युत खपत हुने ठाउँ ( उर्जामन्त्री शर्माको अन्तर्वार्ता )

Urja-Mantri-Interview

ऊर्जा मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ सटिक र स्पष्ट राजनीतिक भिजन भएका नेता हुन् । ऊर्जा मन्त्री भएलगत्तै नेपाल विद्युत प्राधिकरणको वक्यौता नतिर्नेको लाइन काट्न लगाएर चर्चामा आएका उनको ऊर्जा क्षेत्रमा रहेको दृष्टिकोण र मन्त्रालयको भावि योजनाका बारेमा कुराकानी गरेका छन् नरेश ज्ञवालीले । केही दिनभित्रै शर्माले मन्त्रालयका तर्फबाट भावि योजना तथा कार्यक्रम सार्वजनिक गर्दैछन्, त्यसैको पूर्वसन्ध्यामा उनीसँग यस क्षेत्रका नीतिगत ...

Read More »

काठमाडौं क्षमता हुनेहरुका लागि खुला मञ्च हो – मजगैंया

13639680_1150210885042249_88483062_o

आज भोली के गर्दै हुनुहुन्छ ? म साहित्यको विद्यार्थी हुँ,साहित्य साधना मेरो आजिवन पेशा हो । साहित्य अध्ययन र लेखनमा मेरो अधिकतम समय बित्छ । कला,साहित्य र संगीतको संरक्षण ,संबर्धनका लागि र समाज सेवाका लागि विभिन्न संघ संस्थामा नेतृत्वदायी भुमीकामा रहि क्रियाशिल छु । एन.जि.ओ कर्म मेरो अर्को पेशाहो,त्यहाँको नियमित कार्य सम्पादनमा पनि ब्यस्त रहन्छु । अध्ययन,अनुसन्धान र सञ्चार क्षेत्रमा क्रियाशिल ...

Read More »

अडिशन दङाली टिनेजरहरुका लागी सुवर्ण अवसर हो

13823169_1060457604036869_1983217154_n

विगत केही वर्ष यता राजधानिमा मोडलिङ सम्बन्धि ईभेन्टहरु आयोजना गर्दै आएको ‘ द फेशन प्लसले’ यसपटक पनि देशव्यापी रुपमा अडिशनको आयोजना गरि मिस टिन प्रतिस्पर्धाको यहि आउँदो साउन १५ गते  दाङको घोराहीमा अडिसन हुँदैछ । देशका ७ स्थान मध्ये यसपाली पहिलोपटक दाङमा पनि मिस टिनका लागी अडिशन हुने आयोजकले जनाएको छ । यसैसन्दर्भमा ‘ द फेशन प्लस’ की जिल्ला कोर्डिनेटर ...

Read More »

मापदण्ड अनुरुप काम नगर्ने ठेकेदार माथी कारबाही हुन्छ

bali vadra

चालू आर्थीक वर्ष समाप्तीको अवस्थमा आइपूगेको छ । असार महिनाको अन्तय हुनै लाग्दा विकासे कामहरु निर्माण व्यवसायीले हतार हतार पूरा गर्ने प्रयास गरिरहेका छन । यद्यपी कतै हतारमा काम भइरहेको छ भने कतै निक्कै सुस्त गतिमा व्यवसायीहरु निर्माणका कामलाई अघि बढाइरहेका छन । त्यसमा पनि अत्याधिक जोखिम युक्त मानिने लमही तुल्सीपूर सडकखण्ड अन्तर्गत पर्ने खोलाहरुमा पूल निर्माणको काम कछुवा गतिमा ...

Read More »

पार्टीलाई दुर्घटनाबाट जोगाउन विधिको समर्थन गरेको हुँ- खड्का

13348991_1371805089514946_2119156153_n

नेकपा एमाले दाङमा अहिले चरम असहमति छ । असहमतिका कारण जिल्लामा एउटै कमिटी बन्न नसकी समानान्तर कमिटी गठन गरेर दुवै गुटले आ-आफु आधिकारिक भएको घोषणा गरेका छन् । भने कार्यकर्ता पनि छुट्टा छुट्टै कमिटीको समर्थनमा छन् । गुटगत राजनीतिको परिणाम स्वरुप एमाले निकट महिला संघ र युवा संघमा समेत  समानान्तर कमिटी अछुत रहन सकेन । एउटै पार्टी भित्रको पानीबाराबारको यो अबस्था अहिले ...

Read More »

पर्यटन व्यावसायमा राज्यले लगानी थप्नु पर्छ

13293271_1365598030135652_985886703_n

पर्यटक हरुका लागि हाम्रो देश हरेक दृष्टीले आकर्षक मानिन्छ । यहाँको प्राकृतिक सुन्दरता विश्वमा प्रसिद्ध छ । पहाड तराइको आकर्षक बनोट , हिमशृंखला हरुको अनुपम सौन्दर्य नदी ,नाला, ताल, झरनाहरुको मनोहारिता यहाँका सम्पत्ती हुन् । यस मध्य यसियाको बिशाल उपत्यका दाङ त अझ स्वर्णिम सहर हो  । यसै  शिलशिलामा पर्यटन व्यवसायमा निजि क्षेत्रको भूमिकाका बिषयमा  केन्द्रित रहेर इन्द्रेणी अनलाइनका शान्तकुमार बुढाले दाङ ...

Read More »

सही विचार सम्प्रेषण गर्नु बुद्धिजीवीहरुको जिम्मेवारी हो

63327_1447268905487884_616757124_n

हालै नेपाल बुद्धिजीवी संगठन दाङको अध्यक्षमा निर्वाचित हुन भएको छ, कस्तो अनुभूति भइरहेको छ ? हामीले भर्खरै नेपाल बुद्धिजीवी संगठन दाङको तेस्रो जिल्ला सम्मेलन यही बैशाख १० गते ऐतिहासिक रुपले भव्यताका साथ सम्पन्न गरेका छौं । उक्त सम्मेलनको उद्घाटन एकीकृत नेकपा माओवादीका अध्यक्ष कमरेड प्रचण्डले गर्नुभएको थियो भने पार्टीका थुप्रै महत्वपूर्ण व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । सो सम्मेलनले बुद्धिजीवी संगठनको ...

Read More »

मुक्त कम्लहरीहरुको लागि राज्यले स्नातकतहसम्म निशुल्कको शिक्षाको व्यवस्था हुनुपर्छ – विमला चौधरी

12957247_1001990486517525_1435420239_n

 विमला चौधरी केहि बर्ष अगाडी कम्लरी भएर एक मालिकको घरमा काम गर्नुहुन्थ्यो । मालिकको घरमा काम गरिरहेको बेला एक गैरसरकारी सस्था एफ.एन.सी नेपाल (हालः नायफ नेपाल) ले उद्धार गरेकोथियो । उहि विमला अहिले मुक्त कम्लरीहरुको अगुवाइमा स्थापना भएको मुक्त कम्लरी विकास मञ्च सस्थाकी केन्द्रीय अध्यक्ष हुनुहुन्छ । उक्त सस्थाले लामो समय देखि दाङ, बाँके, वर्दिया, कैलाली र कञ्चनपुर पाँच जिल्लामा ...

Read More »

पाँच नम्मर प्रदेशको राजधानी दाङ

लामो समय उपचार पश्चात फेरी राजनीतिमा सक्रिय हुनुभएको छ । अहिले कस्तो छ तपाईको स्वाथ्य अवस्था ? स्वाथ्यमा खरावि आएपछि म उपचारका लागि थाईल्याण्ड गएको थिए । त्यहाँ स्वाथ्य उपचार पछि नेपाल फर्किय । अहिले औषधि सेवन गरिरहेको छु । स्वाथ्यमा राम्रो सुधार भएको छ । तपाई रोल्पा पुगेर त्यहाँको समग्र आर्थिक विकासको विषयमा बृहत छलफल कार्यक्रममा सहभागी हुनुभयो । ...

Read More »

यदि म एक्लै थिए भने हाँसीहाँसी विवाह गर्न सक्थेँ

12565449_167483213620671_2928117563207719292_n

शहरमा एउटा चर्चा छ, ‘सविन प्रियासन’ अब सविन प्रियासन रहेनन् ‘नम्रता प्रियासन’ भइसके रु यो चर्चामा सत्यता कति छ ? हा, हा, हा,  त्यस्तो होइन । म संविन प्रियासन नै हुँ । सधै रहनेछु । अर्को पनि चर्चा छ, ‘सबिन प्रियासन’ अभिनेत्री नम्रता श्रेष्ठको सौन्दर्यमा यतिधेरै लठ्ठ भएर मात्तिए, जो व्युँझिदा उपन्यासकार भइसकेको थियो’ के त्यस्तै हो ? त्यस्तो होइन ...

Read More »