कुराकानी

राप्ती पारीको जनस्तर उठाउन मेरो उम्मेदवारी

lumakanta sagar

लुमाकान्त न्यौपाने ‘सागर’ अध्यक्षका उम्मेदवार, नेकपा माओवादी केन्द्र गढवा गाउँपालिका गढवा गाउँपालिकाको अध्यक्ष पदमा तपाईको उम्मेदवारी किन ? हामीले शोषित उत्पीडितको अधिकारका लागि निकै ठूला लडाई लडेका छौं । अहिले स्थानीय तहको निर्वाचन भइरहेको छ । यसको जन्मदाता नै माओवादी हो । अहिले हाम्रो एजेण्डामा समग्र मुलुक अघि बढिरहेको छ । हिजो स्थानीय तहको कुरा उठाउँदा हामीलाई आतंककारी देख्ने साथीहरु ...

Read More »

‘बजेटमा नयाँ कार्यक्रम हुँदैन तर पूर्ण बजेटको रूपमा आउँछ’

25092016080038mahara-1000x0

सरकार परिवर्तनको तयारी, स्थानीय तहको दोस्रो निर्वाचनले गर्दा बजेटको स्वरूपबारे विभिन्न अड्कल गरिँदै आए पनि नयाँ आयोजना समावेश नगरिकनै पूर्ण आकारको बजेटको तयारीले विभिन्न जिज्ञासा र आशंका किनारा लगाएको छ । स्थानीय निकायमा ठूलो अनुदान रकम बाँडफाँट गर्ने, आगामी दुई निर्वाचन, भूकम्प पीडित पुनःनिर्माण र राष्ट्रिय गौरवका आयोजनालाई मुख्य प्राथमिकतामा राखेर तयार गर्दै गरिएको बजेटबारे उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरासँग ...

Read More »

‘केरूङ–काठमाडौं रेलमार्ग बनाउन चीनलाई प्रस्ताव गरेका छौं’

krishna-mahara

मे १४–१५ मा चीनले आयोजना गरेको बेल्ट एन्ड रोड सम्मेलनमा भाग लिन विश्वका २९ देशका राष्ट्र प्रमुख १ सय मन्त्रीस्तरीय र त्यतिकै संख्यामा विभिन्न संघ/संस्थाका प्रतिनिधिसहित एक हजार २ सय प्रतिनिधिहरू अहिले बेइजिङमा छन्। नेपालको तर्फबाट उपप्रधान तथा अर्थमन्त्री कृण्णबहादुर महराको नेतृत्वमा सूचना तथा संचार मन्त्री सुरेन्द्र कार्की र भौतिक पूर्वाधार तथा यातयात मन्त्री रमेश लेखकसहित ८ जनाको प्रतिनिधिमण्डल बेइजिङमा ...

Read More »

‘राजनीतिमा ताजा हावा चाहिएको छ, त्यसैले काठमाडौंको मेयरमा उठेँ’

Ranju Darshana mehar

शब्द / तस्वीर : अनलाइन खबरबाट  काठमाडौं ,१० बैशाख । ‘मोजमस्ती’ गर्ने उमेरकी एउटी कल्कलाउँदी केटी काठमाडौंको मेयर बन्ने दौडमा सामेल भएकी छिन् । र, जित्ने दाबी छ उनको । उनी हुन्, २१ वर्षीया रञ्जु दर्शना । मेयरमा उनको उम्मेदवारी घोषणाले धेरैको ध्यानाकर्षण गरेको छ । कतिपयले यसलाई मजाकको विषय बनाएका छन् भने कतिपयले सराहना गरेका छन् । रञ्जुको अन्तरवार्ता ...

Read More »

‘पूँजी सुरक्षित गर्नु दाङका सहकारीमा मुख्य चुनौती देखिएको छ’

anjan paudel

अञ्जनकुमार पौडेल (अध्यक्ष, जिल्ला वचत तथा ऋण सहकारी संघ दाङ) – दाङको सहकारी संस्थाहरुको अवस्था कस्तो छ ? दाङको परिवेसमा विगतमा सहकारी संस्थाहरु विस्तारको क्रममा थियो भने अहिने सहकारीहरु आफ्नो क्रियाकलापहरु अघि वढाउने क्रममा छन् । अर्थात उनीहरु पहिले दर्ता प्रक्रियामा मात्रै थिए भने अब उनीहरु व्यवसाय विस्तारको पुगेको अवस्था छ । – लामो समयदेखि सकाकारी क्षेत्रमै हुनुहुन्छ, सहकारी सुधारमा ...

Read More »

अर्थमन्त्री महरा भन्छन – ‘एक हप्ताभित्र एनसेलले कर नतिरे कम्पनी बन्द गरिदिन्छौँ’

krishna-mahara

अर्थमन्त्री कृष्णबहादुर महराले एनसेलबाट उठाउनु पर्ने कर आफुले जसरी पनि उठाउने घोषणा गरेका छन् । महराले एनसेलले बाँकी कर नतिरे उसको कम्पनी बन्द गरिदिने धम्की समेत दिएका छन् । पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै महराले यस्तो बताएका हुन् । उनले भने,‘म बिश्वस्थ छु, एनसेलले कर तिर्छ, यदी एनसेलले कर तिरेन भने एनसेल नै नेपालमा रहँदैन किनकि कर तिर्नु सबैको दायित्व ...

Read More »

लावाजुनी सामाजिक चलचित्र हो – पीडित

16359131_1369355359781517_1787869869_n

साहित्यकार, पत्रकार एवं चलचित्रकर्मीको रुपमा स्थापित केएल पीडित पछिल्लो समय कमलरी कथामा चलचित्र लावाजुनीको निर्माणमा जुट्नु भएको छ । गीतसंगीत, नाटक हुदै चलचित्र क्षेत्रमा प्रवेश गर्नुभएका पीडितसंग लावा जुनीबारे कुराकानी यहाँ प्रस्तुत गरिएको छ –  सम्पादक कहाँ पुग्यो लावाजुनी ? निर्मांणकै क्रममा छ । सुटिङ कहिलेदेखि हो नि ? माघ २२ देखि । लावाजुनीको चर्चा त पोहरदेखि होइन र ? ...

Read More »

हाम्रो पार्टी पुरै चुनाबको तयारीमा छ – एटम

13015113_1313105462036538_2966222256977463531_n

माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल महरा ( एटम )  विकासवादी र जनप्रीय नेताका रुपमा परिचित छन् । जनयुद्धमा जनमुक्ति सेनाको तल्लो तहदेखि कमाण्डर हुँदा समम उनले तल्ला कार्यकर्ताको मनोभावना बुझदै, नेता र पार्टीको निर्देशन र स्प्रिीटमा काम गर्ने उनको व्यवहार सवैको माझ चर्चामा थियो । यसैगरी जनयुद्धकै वेला पनि जनताको माझमा बस्न, उनीहरुसँग घुलमिल गरेर उनीहरुका समस्या बुझने र सक्दो ...

Read More »

केकी भन्छिन्– ‘अहिलेसम्म कोही प्रपोज गर्न आएको छैन’

Keki-Adhikari

अभिनेत्री केकी अधिकारी अहिले सम्म कतिवटा चलचित्रमा काम गर्नु भयो ? मेरो कलाकारिता यात्रा म्युजिक भिडियोबाट सुरु भएको हो । नेपाली गीतको धेरै वटा म्युजिक भिडियोमा काम गरे पछि मात्रै मलाई चलचित्रमा अफर आएको हो । सन् २०११ देखि मैले चलचित्र क्षेत्रमा व्यवसायिक रुपमा काम गर्न थालेँ । काम गर्ने दौरानमा कति चलचित्रलाई दर्शकले माया गर्दिनु भयो कतिलाई गर्नु भएन ...

Read More »

‘मोदीजी जोखिम मोल्नुहुन्छ, म पनि जोखिम मोल्छु, हाम्रो ‘केमेस्ट्री’ मिल्छ’

pm-parchanda

पुष्पकमल दाहाल‘प्रचण्ड’ (प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष) तपार्इं नेपालमा लोकतन्त्रलाई संस्थागत गर्ने व्यक्तिहरूमध्ये एक हुनुहुन्छ। नेपालमा पछिल्लो २५ वर्षमा १८ पटक सरकार फेरबदल भएको छ। राजसंस्थाको अन्त्य भएपछि ९ वर्षमा ८ पटक प्रधानमन्त्री बदलिइसकेको छ। तपाईको लोकतन्त्र के सही बाटोमा गइरहेको छ ? तपार्इंले जुन प्रश्न गर्नुभयो, त्यो मेरो दृष्टिकोणमा अत्यन्तै महत्वपूर्ण र संवेदनशील प्रश्न हो। अहिले नेपाल संक्रमणकालीन ...

Read More »