कुराकानी

पेशागत सुरक्षा र व्यवसायीक विकासका लागि राष्ट्रिय महाधिवेशन

dhaniram sharma

धनिराम शर्मा(ऋतुविचार) केन्द्रीय अध्यक्ष नेपाल पर्यटन पत्रकार संघ पर्यटन बीटमा लामो समयदेखि पत्रकारिता गर्दै आउनु भएका बरिष्ठ टेलिभिजन पत्रकार, लेखक तथा पर्यटन अभियान्ता धनिराम शर्मा(ऋतुविचार) नेपाल पर्यटन पत्रकार संघको केन्द्रीय अध्यक्ष हुनुहुन्छ , गोरखापत्रको सम्वादाताबाट पत्रकारिता थाल्नु भएका शर्मा, सवा दशक देखि यता छापा, टिभी, रेडियो र अनलाईन पत्रकारितामा निकै सकृय हुनुहुन्छ, व्यवसायीक मिसनमा विश्वास गर्ने शर्मा एबीसी टेलिभिजनको व्यूरो ...

Read More »

माओवादी नेतृ बीना मगर भन्छिन – “हारबाट छटपटिएपछि म विरुद्ध खनिए”

Bina-magar-cover

राजनीतिकरुपमा मलाई परास्त गर्न नसकेपछि उनीहरुले मेरो व्यक्तिगत चरित्र हत्या गर्नतर्फ उद्दृत भएका हुन    चितवन महानगरपालिकामा माओवादीका तर्फबाट विजयी बनिन् रेणु दाहाल । अखिल नेपाल महिला संघको महासचिव समेत रहेकी रेणु दाहाललाई ‘प्रचण्डपुत्री’ का रुपमा सामाजिक सञ्जालमा निकै आलोचना र केहीले त गालीगलौज समेत गरे । अहिले भने भ्रम र झूठको शिकार बनेकी छिन् बीना मगर । नाताले उनी ...

Read More »

उबासंघका अध्यक्षका आकांक्षी बुढाथोकी भन्छन – ‘यी काम मेरा प्रमुख प्राथमिकता’

khadga

निजी  क्षेत्रको हकहितका लागि बर्षौं देखि क्रियाशील बन्दै आएको दाङ जिल्ला उद्योग वाणिज्य संघका कार्यसमितीको तीन बर्षे कार्यकाल समाप्त भैसकेपछि यहि साउन २८ गते साधारणसभा बस्दैछ । उक्त साधारण सभाले अधिवेशनको समय तोक्नेछ भने अधिबेशन बाट संघले नयाँ नेतृत्व छान्ने छ । अनि यहि अधिवेशनले तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने छ ।दाङ जिल्लाको सबैभन्दा ठूलो उद्योग वाणिज्य ...

Read More »

घोराहीलाई व्यवस्थित सहर बनाइनेछ

Narulal - Chaudhary

नरुलाल चौधरी ( प्रमुख, घोराही उपमहानगरपालिका ) तपाईको प्रतिबद्धता मन पराएर उपमहानगरवासीले मेयर पदमा निर्वाचित गरेका छन् । सबैभन्दा पहिले प्रतिबद्धताको कुन बुँदा कार्यान्वयन गर्नुहुन्छ ? हामीले जनतालाई पाँच वर्षभित्र सम्पन्न भइसक्ने र शुरु गर्न सक्ने योजनाहरु प्रतिबद्धतापत्रमार्फत् घोषणा गरिसकेका छौं । हामीले जनतालाई सर्वसुलभ सेवा प्रदान गर्ने प्रतिबद्धता अनुसार नै आम जनताले मन पराएर मतदान गरेका हुन् । त्यस अनुसार ...

Read More »

एजेण्डाको आधारमा माओवादीले विजय हासिल गरिसकेको छ

jeewan gautam

जीवन गौतम / मेयरका उम्मेदवार ( नेकपा माओवादी केन्द्र ) घोराही उपमहानगरपालिका १२ वर्षदेखि विद्यार्थी राजनीतिमा होमिएका जीवन गौतम अहिले घोराही उपमहानगरपालिकाको मेयर पदमा चुनाव लड्दै हुनुहुन्छ । विद्यार्थी राजनीतिमा २०४६ सालमा मावि भरतपुरबाट विद्यार्थी आन्दोलनमा होमिएका गौतम २०६२÷६३ को जनआन्दोलनमा काठमाडौंमा रहेर आन्दोलनको मोर्चा सम्हाल्नुभएको थियो । उहाँ अहिले माओवादी केन्द्रको पोलिटव्यूरो सदस्य तथा दाङ जिल्ला इञ्चार्ज हुनुहुन्छ । ...

Read More »

साहित्यकार तारा पराजुलीलाई प्रश्न : तपाई त साहित्यकार कसरी राजतीनिमा उदाउनुभयो ?

tara parajuli

तारा पराजुली उपमेयरकी उम्मेदवार / नेकपा एमाले बेलबारी नगरपालिकाको उपमेयरमा तपाईको उम्मेदवारी किन ? पुरुष प्रधान नेपाली समाजमा महिलाहरु अहिलेसम्म गृहलक्ष्मीको उपमा दिदै घरायसी काम काज गर्न तथा सन्तान उत्पादनको मेसिनको रुपमा मात्र हेरिएकोछ । यति मात्र नभएर महिला हरुलाई हरेक स्थानमा पछाडि पारिदै दोश्रो दर्जाका नागरिक सरह ब्याबहार गरिदै आएको छ नेपाली समाजले । यतिबेला सम्म नेपालमा हरेक पदमा ...

Read More »

दंगीशरणमा कृषि अनुसन्धान केन्द्र स्थापना गरिनेछ – ‘बज्र’

Hiralal Chaudhary Chairperson Dangisharan

हिरालाल चौधरी ‘बज्र’ अध्यक्षका उम्मेदवार नेकपा माओवादी केन्द्र दंगीशरण गाउँपालिका दंगीशरण गाउँपालिकाको अध्यक्ष पदमा तपाईको उम्मेदवारी किन ? दंगीशरण गाउँपालिकाको समग्र विकासका लागि मेरो उम्मेदवारी परेको हो । यस क्षेत्रमा अधिकांश आर्थिक अवस्था कमजोर भएका बासिन्दाहरु हुनुहुन्छ । यहाँको मुख्य पेशा भनेको कृषि नै हो । निर्वाहमुखी कृषिका कारण आम जनतालाई छाक टार्न नै मुस्किल परेको छ । अब हामीले ...

Read More »

अर्थमन्त्री महरा भन्छन – “बजेटमार्फत गाउँगाउँमा बैधानिक जनसत्ता स्थापित गरिदिएका छौं”

karshna mahara

कृष्णबहादुर महरा, अर्थमन्त्री तपाईंले आफ्नो कार्यकालको कसरी समीक्षा गर्नुहुन्छ ? मैले अर्थमन्त्रीको रुपमा अर्थ मन्त्रालय सम्हालेको १० महिनाजति भयो । अर्थ मन्त्रालयमा बसेर नेपाललाई आर्थिक सम्मृद्धिको दिशामा ड्राइभ गर्ने मुख्य उद्देश्य मेरो थियो । हाम्रो लक्ष्य निकै ठूलो थियो । त्यो लक्ष्यसम्म पुग्ने प्रयास भयो । हामीले विगतका वर्षहरुको भन्दा राम्रो प्रगति गरेर देखाउन सकेका छौं । दोस्रो कुरा, हामीले ...

Read More »

महिलाले अवसर पाए नेतृत्व गर्न सक्छन्

dropata

द्रौपदा पौडेल प्रमुखका उम्मेदवार, नेकपा माओवादी केन्द्र लमही नगरपालिका लमही नगरपालिकाको मेयरमा तपाईको उम्मेदवारी किन ? नेपाली समाजमा महिलाहरु अहिलेसम्म पछाडि पारिदै आएका छन् । हरेक पदमा पुरुष नै हुनुपर्ने मान्यता जस्तो भएको छ । राष्ट्रिय रुपमा केही पदमा महिलाहरु पुगे पनि देशव्यापी रुपमा महिलाहरु कार्यकारी पदमा पुग्न सकेका छैनन् । अहिले पनि यो निर्वाचनमा धेरै स्थानीय तहमा महिलालाई उप ...

Read More »

स्थानीय स्रोतबाट गाउँपालिकामा विकासको काम गर्नेछु

shusil kshetri

सुशील खड्का क्षेत्री अध्यक्षका उम्मेदवार, नेकपा माओवादी केन्द्र बबई गाउँपालिका बबई गाउँपालिकाको अध्यक्ष पदमा तपाईको उम्मेदवारी किन ? सिंहदरबारको अधिकार गाउँमा लैजानुपर्छ भन्ने एजेण्डा माओवादीको हो । हामीले अब गाउँमै जनताको सरकार बनाउन गइरहेका छौं । म बबई गाउँपालिकाको अध्यक्ष भएर यस क्षेत्रको विकासका लागि स्पष्ट योजना बनाएको छु । हामीले समग्र स्थानीय, स्रोत साधन र श्रमको प्रयोग गरेर गाउँपालिकाको ...

Read More »