मनोरञ्जन

दाङकी छोरी नीतिमिस नेपालको दौडमा

18685681_1606800899361295_1878925395_n

उदय जीएम दाङ । दाडको साविकधर्नागाउँविकास समिति वडा नं. २ कीनीतिशाहयतिबेलामिस नेपाल २०१७को दौडमाछिन् । दौडमा मात्रै होइनउनी धेरै प्रतिष्पर्धीलाई उछिन्दै उत्कृष्ट २० मा पर्न सफलभएकी छन् र मिस नेपालको ताजचुम्ने बलियो दावेदारको रुपमाउभिएकी छन् । दाङकी छोरी तथा चेलीनीतिपश्चिम नेपालकै प्रतिनिधित्वगर्दै यो प्रतिष्पर्धामाआफूलाई खरो रुपमाउभ्याउन सफलभएकी छन् । यद्यपियतिबेलाभने उनलाई विजयीबनाउनएसएमएस भोटिङ र अनलाइनभोटिङको अत्यन्तखाँचो छ । उनलाई यही ...

Read More »

“ मायाको देशै रमाइलो ” बजारमा

song1

मायाको देशै रमाइलो यस्तै शब्द भावमा अनुबन्धित चर्चित लोकदोहोरी गायक गंगा पुन मगर र गायिका निरु श्रीश मगरको सुमधुर आवाजमा गंगा पुन मगरको उत्कृष्ट सलैजो गीत “मायाको देशै रमाइलो” बजारमा आएको छ । खेम राना मगरको शब्द सृजनामा सिर्जित गीतमा लय गंगा पुन मगरकै रहेको छ ।ग्यालेक्सी म्युजिकले बिगत ५ बर्ष देखि निकै उट्कृष्ट गितहरु बजारमा ल्याउने क्रममा अर्को प्रस्तुती ...

Read More »

चलचित्र क्षेत्रले फड्को मारेको छ : नायीका करिष्मा

SAMSUNG CSC

तुलसीपुर । नेपाली चलचित्र क्षेत्रका नायीका करिष्मा मानन्धरले पछिल्लो समय चलचित्रको बिकासले फड्को मारेको बताईन् । चलचित्र पत्रकार संघ दाङले तुलसीपुरमा आयोजना गरेको साक्षात्कारमा उनले अहिले न्युनतम बजेटमा र थोरै कलाकारहरुले पनि राम्रो फिल्म बनाउन सक्ने बताईन् । उनले भनिन्‘ केही बर्ष पहिले एउटा फिल्म बनाउन धेरै लगानी लगाउनु पर्ने र कलाकाहरु पनि धेरै हुनपर्ने थियो तर प्रबिधिको बिकास संगै ...

Read More »

अनुषा राई बनिन् , मिस एसइइ आइडल २०१७ को बिजेता

18579432_1387567171336024_1768456982_n

ट्रिनिटि मार्केटिंग तथा ईभेण्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा भएको पेन्टागन मिस एस ई ई आइडल २०१७ चौथो संस्करण प्रतियोगिताको उपाधी अनुषा राईले हात परेकी छिन । शुक्रबार साँझ राजधानीमा सम्पन्न सो प्रतियोगीतामा करीब एक महीना लामो प्रशिक्षणपछि राष्ट्रीय नाच घर जमलमा अयोजित प्रतियोगितामा अनुषाले १३ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै उपाधि आफ्नो हातमा पार्न सफल भएकी हुन । त्यसगरी फर्स्ट रनर अपमा ...

Read More »

” लाहुरे मायाँ ‘’ ले पुरा गर्दै सबुको सपना

Sabu Rai (1)

काठमाडौं , २९ बैशाख । सानै उमेरदेखी गीत सङ्गीत मन पराउने सबु चाम्लिङ राईको सपना ‘लाहुरे माया‘’ले पूरा गर्ने भएको छ । । उनले दर्शक स्रोतामाझ लाहुेर माया एल्वम लिएर आउन लागेपछि उनको सपना पुरा हुने भएको हो । बाबा राजबिक्रम राई आमा मन कुमारी राईको कोखबाट खोटाङमा जन्मिएकी काठमाडौंलाई कर्म थलो बनाउँदै गीत सङ्गीतमा होमिएकी छन् । ‘लाहुरे माया..’को शब्द ...

Read More »

बैंसमा अलपत्र हुँदा पूर्वेली कान्छिले यसरी झम्टियो पश्चिमे ठिटोलाई ( हेर्नुहोस् पुरा भिडियो सहित )

18318796_1794397754209763_1900005162_o

लोकदोहारी गीत वैशालु पारालेमा मुकेश भट्ट (वासुदेव)र तुल्सी घर्तिमगरको आवाजमा रहेको छ भने भिडियो मा चर्चित मोडेल रिना थापा , रविन के.सीले अभिनय गरेका छन । भिडियोको निर्देशन अहिलेका चर्चित अनि ब्यस्त निर्देशक विक्रम चौहान ले गरेका छन । भिडियोको छायान्कन बासु बरालले गरेका छन भने सम्पादन मिलन बि.क.ले गरेका छन निकै मिठो अनि सुरिले आवजका धनि गायकमुकेश भट्ट (वासुदेव)स्वर ...

Read More »

युनिक लिएर आए सानु

20

वैशाख २२ । विगत लामो समयदेखि गीत लेखनमा सक्रिय रहेका सानु तिवारीको ‘युनिक’ सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजनागरि एल्वम सार्वजनिक गरिएको हो । एल्वममा एक धरको सिन्दुर…, जवानीमा…, भोजपुर जिल्ला…, सिमसिमलगायत पाँच गीत समावेश गरिएको छ । सवै गीतमा डीजराज पौडेलको स्वर र सङ्गीत रहेको छ भने सङ्गीत संयोजन रामकार्कीको । कलेक्सन एल्वममा गीतहरु लेखेका सानुको ...

Read More »

“के यो मायाँ हो ” लिएर बजारमा आइन सरु

saru gautam

केशरमान बुढाथोकी दाङ २१ बैशाख । “साइँला मेरो साइँला चाँडै फर्की आउन” गीतको अपार सफलता पछि गायीका सरु गौतम ” के यो मायाँ हो ? “ बोलको गित लिएर बजारमा झुल्किएकिछिन । दर्जनौं गीति एल्बम हरु लिएर नेपाली सांगीतिक फाँट मा उदाएकी गायीका सरु गौतम सुगम संगीतकी पर्याय हुन् । लोक तथा आधुनिक गायनमा दक्खल राख्ने सरुको ” के यो ...

Read More »

कोदोको पानी पिउँदै क्रिस्टिनालाई कसले फकायो ? ( भिडियो )

music video (3)

दर्जनौं हिट म्यूजिक भिडियोहरु पस्किसकेका निर्देशक रोजल थापाले गायकको रुपमा पनि आफ्नो परिचय थपेका छन् । हालैमा युट्युबमार्फत सार्वजनिक भएको “चिरिप्पै तानी कोदोको पानी फकाउला सानीलाई” बोलको गीतमा निर्देशक रोजलकै शब्द, संगीत र स्वर रहेको छ । क्रिस्टिना थापाको प्रेममा चुर्लुम्मै डुबेका मोडल दिव्य दाहाललाई मदिरा सेवन गर्ने बानी हुन्छ । क्रिस्टिनालाई यो बानी पटक्कै मन पर्दैन् । यसैबीच क्रिस्टिना ...

Read More »

३५ बर्षपछि सेक्स गर्दा कति फाइदा कति वेफाइदा ?

sex

मानिसको उमेरमा हुने बृद्धिसँगै एउटा अवस्थामा पुगेर मष्तिष्कका कोषहरु निष्क्रिय हुने क्रम शुरु हुन्छ । वैज्ञानिक तथ्य अनुसार, ३५ वर्ष पुगेपछि हरेक दिन ७ हजार मष्तिष्क कोषहरु क्षय हुने गर्दछन् । नियमित व्यायाम, शरीरमा खानपीन र मांशपेशीको गतिमा नियन्त्रणले यस्ता कोष मर्ने क्रमलाई कम गर्न सकिने वैज्ञानिकहरुले बताएका छन् । यसका ला िसबैभन्दा उत्तम भनेको नियमित यौन सम्पर्क रहने उनीहरुले ...

Read More »